क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

डाँडाकटेरी (रामेछाप) : दोरम्बा हत्काकाण्डको २१ औँ स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिदहरूको सालिकमा अबिर…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल हुप्सेकोटको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल हुप्सेकोटको एकता अधिवेशन सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुरको हुप्सेकोट गाउँपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न एकता भेलाले कार्यवाहक संयोजक ज्योतिको संयोजकत्वमा ५ जना पछि थप्नेगरी १७ सदस्यीय गाउँपालिका सङ्गठन समिति गठन गरेको छ । कार्यवाहक संयोजक ज्योतिको अध्यक्षतामा…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर एक महिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार बसेको सङ्घर्ष परिचालन समितिको बैठकले सङ्घर्ष सम्बन्धी निर्णय गरेको हो । बैठकले निम्न अनुसारका ८ वटा विषयसँग सम्बन्धित…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

उदयपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्तरगत कटारी नगरपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयोजक सन्तबहादुर सुनुवारको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य…

Read More
कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न, संयोजकमा टिका सुनार

कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न, संयोजकमा टिका सुनार

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता पश्चात ४ नं. प्रदेश अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । आइतबार नवलपुरको कावासोती बजारमा सम्पन्न अधिवेशनले…

Read More
प्रकाश विकको नेतृत्वमा एमालेबाट १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

प्रकाश विकको नेतृत्वमा एमालेबाट १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

पाल्पा : नेकपा (एमाले) परित्याग गरि प्रकाश विकको नेतृत्वमा १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्लामा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।

Read More
बाढीपहिरो प्रभावितहरूलाई राहत दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आह्वान

बाढीपहिरो प्रभावितहरूलाई राहत दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आह्वान

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बाढीपहिरोबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रभावित र पीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले प्रेस वक्तव्य जारी गर्दै बाढीपहिरोपीडित जनताको सहयोगमा खट्न पार्टीका सबै तहका नेता–कार्यकर्तालाई विशेष…

Read More
पहिरोमा ज्यान गुमाउनेहरूप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

पहिरोमा ज्यान गुमाउनेहरूप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारतको उत्तराञ्चल, रुद्रप्रयागको गौरीकुण्डमा साउन १८ गते भीषण पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको खबरले पार्टीलाई निकै दुःखी बनाएको जनाएको छ । पार्टी प्रवक्ता कञ्चनले वक्तव्य जारी गरी घटनामा परी मृत्यु…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको संयोजकमा पोषकान्त चापागाईँ

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको संयोजकमा पोषकान्त चापागाईँ

नवलपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको नगर समिति एकता भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले पोषकान्त चापागाईँको संयोजकत्वमा ३ जना पछि थपिने गरी १२ सदस्यीय नगर कमिटी गठन गरेको छ । एकता भेलामा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भरतपुर महानगरपालिकाको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भरतपुर महानगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्ला अन्तरगत भरतपुर महानगरपालिकाको एकता अधिवेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयाेजक कृष्ण बराल र सह–संयोजक रमेश पौडेल ‘नविन’ को संयाेजकत्वमा ७१ सदस्यीय महानगर समिति गठन गरेको छ । साथै…

Read More