नेपालबाट अमेरिकी साम्राज्यवादलाई लखेट्नुपर्छ : गौरव

नेपालबाट अमेरिकी साम्राज्यवादलाई लखेट्नुपर्छ : गौरव

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँ शान्तिवाटिकामा…

Read More
एमसीसी कार्यालयमा आगो लगाउने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको उद्घोष

एमसीसी कार्यालयमा आगो लगाउने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको उद्घोष

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा आज काठमाडौँ…

Read More
राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै आज वृहत रूपमा विरोध प्रदर्शन हुँदै

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै आज वृहत रूपमा विरोध प्रदर्शन हुँदै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजना नेपाल र नेपालीको हितविरुद्ध रहेको भन्दै यसको खारेजीको लागि आज वृहत रूपमा विरोध प्रदर्शन गर्दैछ । “वृहत रूपमा सहभागी बनौँँ ! राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ !!” भन्ने…

Read More
राष्ट्रघाती एमसीसी परियोजनालाई कार्यान्वयन हुन दिदैनौँ : गौरव

राष्ट्रघाती एमसीसी परियोजनालाई कार्यान्वयन हुन दिदैनौँ : गौरव

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी विरुद्धको आन्दोलन जनतन्त्र र जनजीविका लगायत समसामयिक राजनीतिक विषयमा पत्रकारहरूसँग विशेष अन्तरक्रिया गरेको छ । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार सङ्गठनको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई पार्टीका वरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल…

Read More
प्रधानमन्त्री प्रचण्डलाई बाँकेमा देखाइयो कालोझन्डा

प्रधानमन्त्री प्रचण्डलाई बाँकेमा देखाइयो कालोझन्डा

काठमाडौँ : एमसीसी कार्यान्वयनको तयारी थालेपछि एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले त्यसको पूर्ण रुपले खारेजीको माग गर्दै आएको छ । एकतर्फी रुपमा कथित १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै संसद्बाट पास गर्न प्रमुख भूमिका खेल्ने माओवादी केन्द्रका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मध्यबिन्दुको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मध्यबिन्दुको एकता भेला सम्पन्न

चोरमारा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । सोमबार मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा सम्पन्न एकता भेलाले पिताम्बर तिवारीको संयोजकत्वमा ३ जना पछि थप्नेगरी २१ सदस्यीय समिति गठन गरेको छ । संयोजक पिताम्बर…

Read More
सर्लाहीमा सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस सम्पन्न

सर्लाहीमा सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस सम्पन्न

सर्लाही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सर्लाहीले सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस सम्पन्न गरेको छ । शनिबार सर्लाही जिल्लाद्वारा हरिवनमा आयोजनामा गरिएको सहिद रामवृक्ष यादव (मास्टर साहेब) को २९ औँ स्मृति दिवस कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा…

Read More
राष्ट्रघाती एमसीसीको कार्यान्वयन होइन, पूर्ण रुपले खारेज गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

राष्ट्रघाती एमसीसीको कार्यान्वयन होइन, पूर्ण रुपले खारेज गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न जोडदार रुपमा माग गरेको छ । भदौ १३ गतेबाट एमसीसीको कार्यान्वयनको तयारी गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले शनिबार एक वक्तव्य जारी गर्दै मिलेनियम कम्प्याक्ट कार्यान्वयन होइन,…

Read More
वर्णशङ्कर चरित्र

वर्णशङ्कर चरित्र

गाउँबस्तीका किसानहरूलाई हरेक दिन चटारोमा बित्छ । खेती लगाउनु, थन्क्याउनु, मल–बिउको व्यवस्थापन गर्नुजस्ता कर्मले उनीहरूको जीवनलाई ऊर्जाशील बनाएको हुन्छ । उनीहरू आफ्ना अग्रजहरूले संरक्षण गरेका विधि र पद्धतिको घेरोभित्र रहेर आफ्नो कर्ममा तल्लीन हुन्छन् । खासगरी असार–साउनको महिना प्रमुख खाद्य…

Read More
क्रान्तिकारी पत्रकारहरूको एकता अधिवेशन असोज ६ गते काठमाडौँमा गर्ने निर्णय

क्रान्तिकारी पत्रकारहरूको एकता अधिवेशन असोज ६ गते काठमाडौँमा गर्ने निर्णय

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना–सञ्चार तथा प्रकाशन विभागको एकता अधिवेशन र बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठकले क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त राष्ट्रिय भेला आगामी असोज ६ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको…

Read More