एमसीसी खारेजीका निम्ति भित्तेलेखन गर्दै हिडेका नेता कार्यकर्ता गिरफ्तार, पार्टीद्वारा घोर निन्दा र भत्र्सना

एमसीसी खारेजीका निम्ति भित्तेलेखन गर्दै हिडेका नेता कार्यकर्ता गिरफ्तार, पार्टीद्वारा घोर निन्दा र भत्र्सना

काठमाडौँ : एमसीसीको खारेजी, भ्रष्टाचारीमाथि कारबाही र महँगी नियन्त्रणको माग गर्दै भित्तेलेखनमा संलग्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक प्रेस विज्ञप्ति जारी गरी घोर निन्दा र भत्र्सना गरेको छ । राष्ट्रहित र जनसरोकारका मागलाई…

Read More
राष्ट्रघाती एमसीसी नेपाली जनताले खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला

राष्ट्रघाती एमसीसी नेपाली जनताले खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रवक्ता धर्मेन्द्र बास्तोलाले विद्यामान संविधान खारेज गर्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजिक कार्यक्रममा बोल्दै २०७२ को संविधान समाजवाद उन्मुख नरहेको जिकिर गर्दै खारेज गर्नुपर्ने धारणा राखे । यो संविधान जनमुखी र जनताको प्रतिनिधिले…

Read More
राष्ट्रघाती एमसीसी खारेजी अभियानका कार्यक्रमहरु

राष्ट्रघाती एमसीसी खारेजी अभियानका कार्यक्रमहरु

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ४ नं. प्रदेशले विभिन्न जिल्लामा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न बिरोध प्रदर्शन, संगठन विस्तार, सुढृढीकरण तथा जनभेटघाट अभियान उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । आइतबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय कार्यक्रम अनुसार ४ नं….

Read More
क्रान्तिभित्र क्रान्ति विरोधीहरु

क्रान्तिभित्र क्रान्ति विरोधीहरु

के क्रान्तिभित्र क्रान्ति विरोधीहरु हुन्छन् ? यो एउटा गम्भीर प्रश्न हो । र यस्को उत्तर वर्तमान विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा स्पष्टसित बाहिर आएको छ । क्रान्ति र त्यो पनि सर्वहारावर्गीय क्रान्तिका कुरा गर्दा मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिन…

Read More
एमसीसी परियोजना कार्यान्वयनको विरोधमा भक्तपुरमा कोणसभा सम्पन्न

एमसीसी परियोजना कार्यान्वयनको विरोधमा भक्तपुरमा कोणसभा सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल आदिवासी जनजाती महासंघ ३ नम्बर प्रदेशको आयोजनामा शनिबार भक्तपुरको चागुनारायण नगरपालिका खोरी तामाङ बस्तीमा र सुर्यविनायक चोकमा गरी दुइ स्थानमा कोणसभा सम्पन्न भएको छ । भक्तपुरको चागुनारायण नगरपालिका खोरी तामाङ बस्तीमा…

Read More
अमेरिकी साम्राज्यवादलाई नेपालबाट लखेट्नैपर्छ : सिपी गजुरेल

अमेरिकी साम्राज्यवादलाई नेपालबाट लखेट्नैपर्छ : सिपी गजुरेल

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी सम्झौता (परियोजना) अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित परियोजना भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी परियोजनालाई श्रीलङ्कामा जस्तै फिर्ता…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा भोलि अन्तरक्रिया कार्यक्रम गरिने

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा भोलि अन्तरक्रिया कार्यक्रम गरिने

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा भोलि काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । शनिबार अनामनगरस्थित संवाद डबलीमा राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ ! राष्ट्रघाती एमसीसी खारेजी र फिर्ता बिषयक अन्तरक्रिया कार्यक्रम  गर्न लागिएको हो । उक्त अन्तरक्रिया कार्यक्रमका वक्ताहरूमा सीपी…

Read More
चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भएको छ । बिहीबार प्रकाशको अध्यक्षतामा चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त अधिवेशनले २५ सदस्यीय नगर कमिटी समेत गठन गरेको…

Read More
साम्राज्यवादलाई गाउँगाउँबाट लखेट्छौँ : सुदर्शन

साम्राज्यवादलाई गाउँगाउँबाट लखेट्छौँ : सुदर्शन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँ शान्तिवाटिकामा…

Read More
एमसीसी जहाँ आउँछ, त्यहीँ नष्ट गरिदिनुपर्छ : कञ्चन