राष्ट्रघाती एमसीसी खारेजी अभियानका कार्यक्रमहरु

राष्ट्रघाती एमसीसी खारेजी अभियानका कार्यक्रमहरु

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ४ नं. प्रदेशले विभिन्न जिल्लामा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न बिरोध प्रदर्शन, संगठन विस्तार, सुढृढीकरण तथा जनभेटघाट अभियान उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय कार्यक्रम अनुसार ४ नं. प्रदेश अन्तरगत बागलुङ, पर्वत, नवलपुर, तनहु, र म्याग्दी लगायतका जिल्लाहरूमा कार्यक्रम सम्पन्न गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :