क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढीको बैठक सम्पन्न, संयाेजकमा रजनी

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढीको बैठक सम्पन्न, संयाेजकमा रजनी

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढी गाउँ संगठन समितिको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक माथागढीमा बिहीबार सम्पन्न भएको छ । अधिवेशनले रजनी संयोजक र सन्तोष सह-संयोजक रहेको १३ सदस्यीय माथागढी गाउँ संगठन समिति निर्वाचित गरेको हो । कार्यक्रममा पार्टी महाधिवेशन…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटको एकता अधिवेशन तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटको एकता अधिवेशन तथा बैठक सम्पन्न

बर्दघाट : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट-२ वडा संगठन समितिको एकता अधिवेशन तथा बैठक बिहीबार चिसापानीमा सम्पन्न भएको छ । एकता अधिवेशनले संयोजक गोबिन्द र सह-संयोजक उर्जाको संयोजकत्वमा ११ सदस्यीय वडा संगठन समिति निर्वाचन गरेको छ । साथै समितिको सल्लाहकारमा…

Read More
अर्थ‐सामाजिक विश्लेषण

अर्थ‐सामाजिक विश्लेषण

यस देशको माओवादी आन्दोलनले आफ्नो स्थापना कालदेखिनै देशलाई साम्राज्यवादद्वारा उत्पीडित एउटा अर्ध–सामन्ती समाजको रूपमा मूल्याङ्कन गर्दै आएको छ । सन् १९९० को प्रारम्भमा हाम्रो पार्टीले यसलाई ‘साम्राज्यवाद–आश्रित विकृत पुँजीवादी’ भनेर नामाकरण नगर्दासम्म माओवादी सर्कलमा अर्ध–सामन्तवाद पदावली माथि त्यति धेरै मतभिन्नता…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खोटाङको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खोटाङको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

खोटाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । अधिवेशनले सुनिलको नेतृत्वमा ११ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ । अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख…

Read More
क्रान्तिकारी युवा संगठन, नेपालको राष्ट्रिय भेला सम्पन्न, संयाेजकमा हरिश भट्ट

क्रान्तिकारी युवा संगठन, नेपालको राष्ट्रिय भेला सम्पन्न, संयाेजकमा हरिश भट्ट

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल र नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपालबीच एकताको राष्ट्रिय भेला सम्पन्न भएको छ । एकता भेलाले संगठनको नाम ‘क्रान्तिकारी युवा संगठन, नेपाल’ राखेको छ । भेलाले हरिश भट्टको संयोजकत्वमा ८५…

Read More
नेपालमा अर्को क्रान्तिको खाँचो छ, त्यो क्रान्ति पूरा गर्ने दायित्व युवाहरूको काँधमा आएको छ : किरण

नेपालमा अर्को क्रान्तिको खाँचो छ, त्यो क्रान्ति पूरा गर्ने दायित्व युवाहरूको काँधमा आएको छ : किरण

काठमाडौँ : नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँङ्गिएर गएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले नेपालमा फेरि अर्को क्रान्तिको खाँचो रहेको औल्याएका छन् । उनले भने, “त्यो क्रान्ति पूरा गर्ने दायित्व युवाहरूको हो ।” हालै नेकपाका…

Read More
ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

ओखलढुङ्गा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज निर्मलले अधिवेशन तथा…

Read More
भारतमा ‘अखिल भारत प्रवासी नेपाली एकता समाज’ प्रति बढ्दैछ आकर्षण

भारतमा ‘अखिल भारत प्रवासी नेपाली एकता समाज’ प्रति बढ्दैछ आकर्षण

नयाँ दिल्ली : ३० जुलाई २०२३ मा भारतको पन्जाब राज्यको होसियारपुर जिल्लामा भारतमा क्रियाशील संगठन प्रवासी नेपाली एकता मञ्च भारत र नेपाली एकता समाज भारतको बिचमा एकता अधिवेशन सम्पन्न भएको छ । दुवै संगठनहरु मिलाएर अखिल भारत प्रवासी नेपाली एकता समाजको…

Read More
संश्मरणात्मक लेख: इतिहासको पानाबाट

संश्मरणात्मक लेख: इतिहासको पानाबाट

वि.स.२०३५/०३६को आन्दोलनबारे त्यस आन्दोलनका अग्रणाी विद्यार्थी नेताहरुमध्ये बलबहादुर के. सी. र टंक कार्कीका लेखहरू केही समय अघि सेतोपाटी डट कममा पढेपछि त्यसले अझ बढी पूर्णता पावोस र स्पष्टता होस भन्ने उद्येश्यले त्यसवारे केही थप अनुभूति राख्ने प्रयास यस लेखमार्फत गरिएको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुस्ता गाउँ संगठन समितिको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुस्ता गाउँ संगठन समितिको एकता अधिवेशन सम्पन्न

नवलपरासी (सुस्ता) : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ संगठन समितिको ऐतिहासिक एकता, अधिवेशन प्रशिक्षण तथा बैठक सुस्ता–१ फेचुवास्थित छघरिया बस्तीमा सोमबार सानदार रुपले सम्पन्न भएको छ । अधिवेशनले वसन्त संयोजक र प्रकाश सहसंयोजक रहेको १३ सदस्यीय सुस्ता गाउँ संगठन…

Read More