कोरोना जोखिम कायमै छ, तत्काल विद्यालय नखोल  : शिक्षामन्त्री

कोरोना जोखिम कायमै छ, तत्काल विद्यालय नखोल  : शिक्षामन्त्री

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका छन् । शिक्षामन्त्री पोखरेलले शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा…

Read More
‘खोप तयार हुँदासम्म कोरोनाले २० लाख मानिसको ज्यान जानसक्छ’

‘खोप तयार हुँदासम्म कोरोनाले २० लाख मानिसको ज्यान जानसक्छ’

काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोनाविरुद्धको खोप प्रयोगमा आउनुअघि नै विश्वभर कोरोना सङ्क्रमणबाट २० लाख मानिसको ज्यान जानसक्ने चेतावनी दिएको छ । कोरोना सङ्क्रमणका कारण विश्वमा करिब १० लाख मानिसको मृत्यु भइसकेको अवस्थामा डब्लूएचओले यस्तो चेतावनी दिएको हो…

Read More
कम्युनिस्ट पार्टी निर्माणको प्रश्न

कम्युनिस्ट पार्टी निर्माणको प्रश्न

आजको दुनियाँमा संशोधनवादी कम्युनिस्टहरूको चौतर्फी रूपमा बिगबिगी बढिरहेको छ । माक्र्सवादका आधारभूत सैद्धान्तिक प्रस्थापनाहरूलाई लत्याउँदै उनीहरू पुँजीपति वर्गसँग अङ्कमाल गर्न पुगेका छन् र त्यसलाई माक्र्सवादी विज्ञानका क्षेत्रमा महान् विकास गरेको भनेर प्रचार गरिरहेका छन् । ज्ञातव्य के छ भने यो…

Read More
सर्वोच्चको आदेश लत्याउँदै सरकारले नेकपा नेता बीसीलाई बेपत्ता बनायो

सर्वोच्चको आदेश लत्याउँदै सरकारले नेकपा नेता बीसीलाई बेपत्ता बनायो

काठमाडौँ : सरकारले सर्वोच्च अदालतको आदेश लत्याउँदै नेकपा नेता लालबहादुर बीसीलाई बेपत्ता बनाएको छ । सर्वोच्चले शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्जसमेत रहेका लालबहादुर बीसीलाई सुनसरी जिल्ला अदालतका श्रेस्तेदारको रोहवरमा आजै थुनामुक्त गर्नू भन्ने आदेश दिएको थियो तर थुनामुक्त…

Read More
सम्झना कामीका बलात्कारी र हत्यारालाई कारबाही गर्न ७ विद्यार्थी सङ्गठनको माग

सम्झना कामीका बलात्कारी र हत्यारालाई कारबाही गर्न ७ विद्यार्थी सङ्गठनको माग

काठमाडौँ : बझाङको मस्टा गाउँपालिका २ थिकाला गाउँमा बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर सुदूरपश्चिममा क्रियाशील ७ विद्यार्थी सङ्गठनले घटनामा संलग्न अपराधीहरूलाई यथाशीघ्र खोजी गरी कडा कारबाही गर्न माग गरेका छन् । यही असोज ७ गते बुधबार १२ वर्षीया सम्झना…

Read More
नेकपा नेता बीसीलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

नेकपा नेता बीसीलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीलाई तत्काल रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतमा शुक्रबार भएको बहसमा नेकपाका नेता बीसीलाई प्रवृत्त भावना राखी अदालत परिसरबाटै गिरफ्तार गरेको भन्दै उक्त थुना गैरकानुनी भएकाले तत्काल…

Read More
पाल्पाको पहिरोमा पुरिएका पाँचमध्ये तीनजनाको शव भेटियो

पाल्पाको पहिरोमा पुरिएका पाँचमध्ये तीनजनाको शव भेटियो

काठमाडौँ : पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोटमा पहिरोमा परी हराइरहेका मध्ये ३ जनाको शव भेटिएको छ । बिहीबार बिहान गएको पहिरोमा परी हराई रहेका ५ मध्ये ३ जनाको शव शुक्रबार भेटिएको हो । शुक्रबार कृष्णामाया गाहा, लक्ष्मी गाहा र खुमीसरा गाहाको…

Read More
कथित मानव सर्वश्रेष्ठताको मुकुट

कथित मानव सर्वश्रेष्ठताको मुकुट

आफूलाई बुझ्नु भनेको आफूसँग अन्तर्निहित कयौँ दायित्वलाई बुझ्नु पनि हो । मान्छे आफ्ना लागि मात्र बाँच्ने कुरा सही होइन । दोस्रोका निम्ति बाँच्नुपर्छ भन्ने कुरा बुझ्नु स्वतः दोस्रोप्रति आफूसँग निहित दाहित्वबोध हुनु हो । यहाँ दोस्रो भन्नाले व्यक्ति मात्र होइन,…

Read More
नेपालमा आज १,३१३ जना कोरोना सङ्क्रमित थपिए, १,४५५ निको भए

नेपालमा आज १,३१३ जना कोरोना सङ्क्रमित थपिए, १,४५५ निको भए

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,३१३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७० हजार ६१४ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १८ हजार २८९ रहेको छ । यसैगरी नेपालमा…

Read More
मिरुल

मिरुल

जनयुद्ध र क्रान्तिका नेताहरू पलायन हुँदै आफ्नो रुल बदले पनि रोल्पाले आफ्नो गाउँ मिरुल बदलेको छैन ! नेपालको इतिहास साक्षी छ सबैभन्दा धेरै वीर सहिदहरू जन्माएर क्रान्तिलाई दिएको गाउँ वीरताको इतिहासमा कहिल्यै नमेटिने गरी लेखिएको नाउँ ! कठै ! ती…

Read More