नेपालमा आज १,३१३ जना कोरोना सङ्क्रमित थपिए, १,४५५ निको भए

नेपालमा आज १,३१३ जना कोरोना सङ्क्रमित थपिए, १,४५५ निको भए

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,३१३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७० हजार ६१४ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १८ हजार २८९ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४५९ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ४५५ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ५१ हजार ८६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :