सम्झनाका बलात्कारी र हत्यारालाई कडा कारबाही गर्न महिला सङ्गठनको माग

सम्झनाका बलात्कारी र हत्यारालाई कडा कारबाही गर्न महिला सङ्गठनको माग

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्रेस विज्ञप्ति जारी गर्दै बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीका बलात्कारी र हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । संयोजक पूर्णिमा धामीले विज्ञप्ति जारी गरी…

Read More
दृष्टिबन्धक गराइएका किसानका घरजग्गा फुकुवा गर : जनसत्ता

दृष्टिबन्धक गराइएका किसानका घरजग्गा फुकुवा गर : जनसत्ता

काठमाडौँ : समानान्तर सत्ताको प्रयोग गर्दै आएको नेकपा सम्बद्ध जिल्ला जनपरिषद् रूपन्देहीले मध्यम किसान, गरिब जनताको समस्याको फाइदा उठाउँदै कथित दृष्टिबन्धकका नाममा किसानहरूको घरजग्गा धितो राखी १० देखि १५ प्रतिशतसम्म ब्याज असुलउपर गर्ने मुठीभर सुदखोरहरूलाई कारबाही गर्ने भएको छ ।…

Read More
नेपालमा आज १,५७३ जना कोरोना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

नेपालमा आज १,५७३ जना कोरोना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५७३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ८०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।…

Read More
नेकपा अर्घाखाँचीद्वारा बाढी–पहिरो पीडितप्रति दुःख व्यक्त

नेकपा अर्घाखाँचीद्वारा बाढी–पहिरो पीडितप्रति दुःख व्यक्त

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जिल्लाका विभिन्न स्थानमा केही दिनअगाडि बाढीपहिरोले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आइतबार जिल्ला सेक्रेटरी माहुरीले प्रेस वक्तव्य जारी गर्दै जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. १२ र सन्धिखर्क नगरपालिका वडा नं. ७ को…

Read More
काङ्ग्रेस पनि बोल्यो सम्झना कामीको बलात्कार–हत्याकाण्डविरुद्ध

काङ्ग्रेस पनि बोल्यो सम्झना कामीको बलात्कार–हत्याकाण्डविरुद्ध

काठमाडौँ : बझाङमा बुधबार बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीका बलात्कारी र हत्यारालाई कारबाही गर्न नेपाली काङ्ग्रेसले पनि माग गरेको छ । विभिन्न सात विद्यार्थी सङ्गठनले यसअघि नै उक्त बलात्कार र हत्याकाण्डका अपराधीलाई पत्ता लगाई तत्काल कारबाही गर्न माग…

Read More
जनसरकार पाल्पाले गर्यो भ्रष्ट र दलालविरुद्ध सङ्घर्ष घोषणा

जनसरकार पाल्पाले गर्यो भ्रष्ट र दलालविरुद्ध सङ्घर्ष घोषणा

काठमाडौँ : समानान्तर सत्ताको अभ्यास गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जिल्ला जनपरिषद् पाल्पाले दलाल सत्ताका सबै निकायमा हस्तक्षेप गर्दै विकास निर्माणकार्यका नाममा कन्स्ट्रक्सन, ठेकेदार, दलाल र भ्रष्टाचारीलाई छानबिन गरी कारबाही गर्ने भएको छ । जिल्ला जनपरिषद् पाल्पाका प्रमुख मीनबहादुर…

Read More
क्रान्तिको दावानल

क्रान्तिको दावानल

हेर्दाहेर्दै, भोग्दाभोग्दै र लड्दालड्दै एक साथ सुटुक्क मिलाएपछि वर्गदुस्मनसँग चोचोमोचो र गर्न थालेपछि दुस्मनहरूको पाउपूजा त्यागिदिएका हौँ हामीले तिमीलाई तिरस्कारपूर्वक । घृणा गर्नेलाई प्रेम र प्रेम गर्नेलाई घृणा गर्दै दुस्मनसँग मितेरी र गरेपछि सहयोद्धासँगै दुस्मनको व्यवहार घोषणा गरिदिएका हौँ तिमीलाई…

Read More
आजसम्म उठेन सम्झना विकको शव

आजसम्म उठेन सम्झना विकको शव

काठमाडौँ : गत बुधबार बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका २ खिकाला गाउँकी १२ वर्षीया सम्झना विकको शव अझसम्म उठेको छैन । बलात्कारी र हत्यारालाई पत्ता लगाएर कारबाही नभएसम्म शव नउठाउने आफन्तको अडानका कारण उनको शव नउठेको हो । नागरिक…

Read More
नेपालमा आज १,२०७ जना कोरोना सङ्क्रमित थपिए, ८ जनाको मृत्यु

नेपालमा आज १,२०७ जना कोरोना सङ्क्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,२०७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७१ हजार ८२१ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १८ हजार ३४१ रहेको छ । यसैगरी नेपालमा…

Read More
केसीको समर्थनमा प्रदर्शन गर्नेहरू गिरफ्तार

केसीको समर्थनमा प्रदर्शन गर्नेहरू गिरफ्तार

काठमाडौँ : शिक्षा सुधारलगायत माग राख्दै दुई साताअघि जुम्लाबाट १९ औँ आमरण अनशन सुरु गरेका वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताइएको छ । डा. केसीका मागहरूको समर्थन र उनको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन…

Read More