कार्कीको नियुक्ति गैरकानुनी

कार्कीको नियुक्ति गैरकानुनी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई नियुक्ति दिनु गैर कानुनी र गैरन्यायिक कार्य हुने आवाज उनको नियुक्ति कै समयमा उठेको हो । कार्कीको आयोगको प्रमुखमा नियुक्तिका लागि आवश्यक योग्यता नपुगेको कानूनी प्रतिवाद उसैबेला भएको थियो । त्यसैगरी २०६२÷०६३…

Read More
जनतालाई सत्ताको मालिक बनाउनु हाम्रो लक्ष्य ः प्रकाण्ड

जनतालाई सत्ताको मालिक बनाउनु हाम्रो लक्ष्य ः प्रकाण्ड

हरियाणा, भारत नेकपा (माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले देश र जनतालाई मुक्त गर्नु आफ्नो पार्टीको एक मात्र उद्देश्य रहेको बताउनुभएको छ । भारतस्थित नेपालीहरूको सङ्गठन ‘प्रवासी नेपाली जनसमाज भारत’ को प्रथम राष्ट्रिय सम्मेलन घोषणासभालाई सम्बोधन गर्दै…

Read More
शिविरको हिसाब खोई ?

शिविरको हिसाब खोई ?

जनमुक्ति सेनाका ७ वटा शिविरमा रहेका शुरुमा ३२ हजार र त्यसपछि समयसमयमा केही संख्या घटेको रुजु भएको अवश्थामा बाहेक सबै जवानको रकम नेपाल सरकारबाट शिविरका कमाण्डहरुले एकमुष्ट बुझ्ने गरेका थिए । थोरै संख्या शिविरमा बस्ने र अन्य लामो समय घरमै…

Read More
माओवादी केन्द्र रुपान्तरण हुने सम्भावना छैन

माओवादी केन्द्र रुपान्तरण हुने सम्भावना छैन

नेकपा. (माओवादी केन्द्र) बाट हालसालै यहाँले विद्रोह गर्नु भयो त्यसको खाश कारण के होला ? नेकपा (माओवादी केन्द्र) वैचारिक, राजनैतिक, सांगठनिक र कार्यशैलीका हिसाबले अन्ततः संसदवादमा पतन भयो । अब त्यो पार्टीबाट व्रmान्ति र जनताको सेवा निम्ति योगदान हुनसक्ने कुनै…

Read More
प्रधानमन्त्री दाहालको भारत भ्रमण राष्ट्रघात र चाकरीको निरन्तरता

प्रधानमन्त्री दाहालको भारत भ्रमण राष्ट्रघात र चाकरीको निरन्तरता

काठमाडौँ नेपालका सबैजसो शासकहरू दिल्लीको चाकरी गरेर आÇनो आयु लम्ब्याउने खेलमा निरन्तर लागिरहेकै छन् । त्यसको निरन्तरता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि दिएका छन् । उनले मोदी र आÇनो सोचाइ र प्रवृत्ति मिल्ने भन्दै चाकरीबाजीको उत्कर्ष नमुना पनि प्रदर्शन गरेका छन्…

Read More
नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य उमा भुजेल शिलु सहित  पाच जना पक्राउ

नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य उमा भुजेल शिलु सहित पाच जना पक्राउ

काठमाण्डौ ,बालाजु प्रहरीेले माओवादी नेता उमा भुजेल शिलु सहित पाच जनालाई पक्राउ गरेको छ । मगलबार प्रहरीले नेकपा माओवादी)का पोलिटब्युरो सदस्य उमा भुजेल शिलु नविन सुबेदी,  विद्यार्थी नेता नविन केसी ,रजमान तामाङ्ग, ओम तामाङ्ग लगाएत ४ जनालाई काठमाण्डौको बालाजुबाट पक्राउ…

Read More

संविधान संशोधन होला !

काङ्ग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारले यसै साता संविधान संशोधनको प्रस्ताव सदनमा पेस गर्ने तयारी भित्रभित्रै गरिरहेको छ । संविधान संशोधनका लागि एमाले र राप्रपा नेपालको समर्थन आवश्यक छ । एमालेको समर्थन नभएसम्म संविधान संशोधनको सामान्य कामसमेत हुन सम्भव छैन…

Read More
नुवाकोट–काठमाडौंको ८ औं भेला सम्पन्न

नुवाकोट–काठमाडौंको ८ औं भेला सम्पन्न

काठमाडौं ः असोज , ८ नेकपा (माओवादी) निकट नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओवादी) का स्थाई समिति सदस्य सन्तोस बुढा मगर, पोलिट व्युरो सदस्य अनिल शर्मा त्यस्तै अतिथीमा जनगणतान्त्रिक सम्पर्क…

Read More
जनस्वयंम् सेवकका केन्द्रीय महासचिव  रिहा

जनस्वयंम् सेवकका केन्द्रीय महासचिव  रिहा

झापाःअसोज ६, विगत २ बर्ष यता पार्टी पुनर्गठन गरेको नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा (माओवादी) ले राष्ट्रघात जनघातका विरुद्ध संघर्ष गर्दै आएको थियो ।पार्टी पुनर्गठनको केहि समय पछि लगानी वोर्डका सिइओ राधेस पन्तको घरमा कालो झन्डा गाड्ने देखि ग्यास…

Read More
बर्दीयामा माओवादी लहर

बर्दीयामा माओवादी लहर

  नेकपा (माओवादी केन्द्र) जिल्ला नेता जयलाल थारु लगायत १५० जना र राप्रपा नेपालको जिल्ला नेता तथा ३ नं. क्षेत्रीय इञ्चार्ज जीवन शाहसहित १०० जना नेता–कार्यकर्ता आ–आफ्ना पार्टी परित्याग गरी नेकपा (माओवादी) मा प्रवेश गरेका छन् । नबई नपास्थित भुरी…

Read More