नेपाल राष्ट्रको मुक्ति नेपाली जनतालाई राज्यसत्ताका मालिक बनाउनु बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन : प्रकाण्ड

नेपाल राष्ट्रको मुक्ति नेपाली जनतालाई राज्यसत्ताका मालिक बनाउनु बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन : प्रकाण्ड

  २ असोज , विप्लव नेतृत्वको नेकपा(माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले भारत स्थित नेपालीहरुको संगठन “प्रवासी नेपाली जनसमाज भारत”को प्रथम् राष्ट्रिय सम्मेलनको घोषणा सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । हरियाणा राज्यको फरिदावाद औद्योगिक छेत्रमा बिशाल जनसभालाई सम्बोधन…

Read More
नेकपा (माओवादी)ले देशैभरका जिल्ला प्रशासन अधिकृतलाई ज्ञापन पत्र बुझायाे माग पूरा नभए कडा संघर्ष

नेकपा (माओवादी)ले देशैभरका जिल्ला प्रशासन अधिकृतलाई ज्ञापन पत्र बुझायाे माग पूरा नभए कडा संघर्ष

  काठमाडौं । २ असोज ,  नेकपा (माओवादी)ले देशैभरका जिल्ला प्रशासन अधिकृतलाई उपभोग्य वस्तुमा कायम हुनुपर्ने मूल्य सूचीसहित सरकारलाई मंगलबार दिउँसाे ज्ञापन पत्र बुझाएको छ । माओवादीका पार्टी नेता एवम जिल्ला सेक्रेटरीहरुले सिन्धुली , धनकुटा , बर्दिया   लगायत देशैभरका  माओवादीका पार्टी नेता एवम जिल्ला…

Read More
प्रचण्डले भारतलाई सुरक्षा परिषद् सदस्यमा समर्थन गर्नु विश्व शान्तिकै लागि हानिकारक : विप्लव

प्रचण्डले भारतलाई सुरक्षा परिषद् सदस्यमा समर्थन गर्नु विश्व शान्तिकै लागि हानिकारक : विप्लव

  २ असोज, काठमाडौं । नेकपा (माओवादी) महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सदस्यमा गरेको भारतको दाबी प्रस्तावलाई समर्थन गर्नु विश्व शान्तिकै लागि हानिकारक रहेको बताएका छन् ।  भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले नेपाली जनतासँग परामर्श गरी सुरक्षा परिषद् सदस्य…

Read More
प्रचण्डलाई कालो झण्डा देखाउले क्रममा विप्लव माओवादीका चार दर्जन नेताकार्यकर्ता गिरफ्तारी

प्रचण्डलाई कालो झण्डा देखाउले क्रममा विप्लव माओवादीका चार दर्जन नेताकार्यकर्ता गिरफ्तारी

  २ असाेज काठमाडौं । चार दिने भारत भ्रमण सकेर नेपाल फर्कन लागेका  प्रचण्डलाई कालो झण्डासहित विरोध प्रदर्शन उत्रेका चार दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । भारतमा रहँदा राष्ट्रहित विरुद्ध सम्झौता गरेको भन्दै नेकपा (माओवादी) गौशल्ला स्थलमा कालो झण्डासहित…

Read More
मोडलिङ गर्दै प्रचण्ड

मोडलिङ गर्दै प्रचण्ड

  धर्म र योगको आडमा राजनीति गर्दै आएका योगी रामदेवको बहुराष्ट्रिय कम्पनी हो पतन्जली । जसले विश्वभरि औषधीजन्य पदार्थ र तयारी खानेकुराको व्यापार गर्दछ । सो व्यापारबाट प्राप्त रकमले उसले आरएसएस र भाजपाको राजनीति सञ्चालन गर्ने गरेको छ । योगपीठको नाममा रामदेवले पतन्जलीका उत्पादनको विश्वभर व्यापार गर्ने…

Read More
प्रचण्डद्वारा ठूलो राष्ट्रघात, नेकपा (माओवादी)द्वारा आन्दोलनको घोषणा

प्रचण्डद्वारा ठूलो राष्ट्रघात, नेकपा (माओवादी)द्वारा आन्दोलनको घोषणा

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा ठूलो राष्ट्रघात गरेको भन्दै नेकपा (माओवादी)ले त्यसका विरुद्ध कडा संघर्षमा उत्रने घोषणा गरेको छ ।  नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिवार एक विज्ञप्ती जारी गर्दै विगतमा भएका राष्ट्रघाती सम्झौतालाई फेरि निरन्तरता…

Read More
थप राष्ट्रघात नहोस

थप राष्ट्रघात नहोस

    सम्पादकिय  रातो खबर साप्ताहिक   ओली सरकारको बहिर्गमन र दाहाल नेतृत्वको सरकार गठनलाई आम जनताले शंकाको दृष्टिले हेरेका छन् ।आलोचनात्मक दृष्टिले हेर्नेहरुले पनि सरकारलाई खराब मध्यको झन् खराब ठानेका छन् । तराईमा उत्पीडन छ, विभेद छ । त्यो…

Read More
मोदी र प्रचण्डको समाजवाद : हेमन्तप्रकाश वली

मोदी र प्रचण्डको समाजवाद : हेमन्तप्रकाश वली

  हेमन्त प्रकाश वली      स्थाइ समिति सदस्य  नेकपा (माओवादी)    महान् एंगेल्सले वैज्ञानिक समाजवाद भन्नुभएको थियो । स्टालिनले त्यसलाई सर्वहारा समाजवादको रुपमा व्याख्या गर्नुभयो । समाजवादको लोकप्रियताका कारण हिटलर, नरेन्द्र मोदी र वि.पी.ले पनि समाजवाद आफ्नो आदर्श भनेका…

Read More
खाद्य सम्ंप्रभुताको संघर्ष उत्कर्षतिर

खाद्य सम्ंप्रभुताको संघर्ष उत्कर्षतिर

  काठमाण्डौ,माओवादी पार्टीको नेतृत्वमा यत्तिबेला  खाद्य सम्ंप्रभुताकालागी संघर्ष बढदै गएको छ । भदौ २० गते पत्रकार भेटघाटमार्फत संघर्षका कार्यक्रम सार्वजनिक गरेको नेकपा(माओवादी)ले भदौ २१ गते प्रधान मन्त्रि पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउदै खाद्य सुरक्षासम्वन्धी अधिकार र राष्ट्रियताको संरक्षण गर्न माग…

Read More
बहुमत सांसद गुप्तचरीमा संलग्न

बहुमत सांसद गुप्तचरीमा संलग्न

नेपाल संसारमा सबैभन्दा बढी गैरसरकारी संश्था देशहरुको मध्येको देश हो । विकास, राहत, शिक्षा, स्वास्थ्य आदि नाममा दाता देशहरुको स्वार्थमा काम गर्नु उनीहरुको उद्देश्य हो । यस्ता गुप्तचरिका कामहरु प्राचिनकालमा धर्म र आधुनिक युगमा स्वास्थ्यको नाममा हुन्थे । पश्चिमीहरुले राणाकालमा…

Read More