नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य उमा भुजेल शिलु सहित पाच जना पक्राउ

indexकाठमाण्डौ ,बालाजु प्रहरीेले माओवादी नेता उमा भुजेल शिलु सहित पाच जनालाई पक्राउ गरेको छ । मगलबार प्रहरीले नेकपा माओवादी)का पोलिटब्युरो सदस्य उमा भुजेल शिलु नविन सुबेदी,  विद्यार्थी नेता नविन केसी ,रजमान तामाङ्ग, ओम तामाङ्ग लगाएत ४ जनालाई काठमाण्डौको बालाजुबाट पक्राउ गरेको हो ।

कार्यक्रर्ता पक्राउको विरोधमा माओवादीले माओवादीले आज दिउसो चार बजे बालाजु चोकमा विरोध प्रर्दशन कार्यक्रम आयोजना गरेको माओवादी काठमाण्डौका कार्यलय सचिव सुरेश सुबेदीले जानकारी दिनु भयो

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :