साम्राज्यवादी आगोमा युक्रेन

साम्राज्यवादी आगोमा युक्रेन

साम्राज्यवादीहरू विश्वबजार कब्जा गर्न र पहुँच विस्तार गर्न साना तर रणनीतिक रूपमा महत्वपूर्ण देशहरूमा फौजी हमला गर्ने वा गराउने गर्दछन् । आज विश्व–मानचित्रमा सानो तर युरोपको महत्वपूर्ण देश युक्रेन रुसी आक्रमणको चपेटामा परेको छ । विगतमा कम्युनिस्ट समाजवाद स्थापनापछि सोभियत…

Read More
नेपाल र नेपाली जनता युक्रेन अथवा अमेरिकी साम्राज्यवादका पक्षमा छैनन्, शान्तिका पक्षमा छन्

नेपाल र नेपाली जनता युक्रेन अथवा अमेरिकी साम्राज्यवादका पक्षमा छैनन्, शान्तिका पक्षमा छन्

काठमाडौँ: नेपालस्थित अमेरिकी दूतावास रुस–युक्रेन युद्धमा निकै उत्ताउलो भएर युक्रेनका पक्षमा प्रचारमा जुटेको पाइएको छ । अमेरिकालाई नेपालको भूमि रुस वा अरू कुनै पनि देशको पक्ष वा विपक्षमा दुरुपयोग गर्ने अधिकार छैन । अमेरिकी दूतावासले कार्यालयको भित्तामा युक्रेनको पक्ष अर्थात्…

Read More
एमसीसी पारित गर्नासाथ नेपालले राष्ट्रसङ्घमा अमेरिकी पक्षधरता लिएर कठपुतली भएको प्रमाणित गर्यो : नेकपा

एमसीसी पारित गर्नासाथ नेपालले राष्ट्रसङ्घमा अमेरिकी पक्षधरता लिएर कठपुतली भएको प्रमाणित गर्यो : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राष्ट्रसङ्घको आपत्कालीन विशेष महाधिवेशन र मानवअधिकार कमिसनमा अमेरिकी पक्षधरता हुने गरी नेपालले संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा मतदान गर्नु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीतको काम र अमेरिकी कठपुतली बनेको प्रमाण रहेको बताएको छ । नेकपा केन्द्रीय सचिवालय…

Read More
रुसले युक्रेनमाथि आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिका : नेकपा

रुसले युक्रेनमाथि आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिका : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिकी नीति र व्यवहार रहेको प्रस्ट पारेको छ । नेकपाका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले विज्ञप्ति जारी गरी पूर्वसोभियत रुसमा आबद्ध मुलुकहरुलाई साम्राज्यवादी बाटो परित्याग गरी लेनिन र…

Read More
एमसीसीका विषयमा चीन र अमेरिकाबीच वाक्युद्ध !

एमसीसीका विषयमा चीन र अमेरिकाबीच वाक्युद्ध !

काठमाडौँ : अमेरिकी साम्राज्यवादले नेपालमा सहयोगका नाउँमा एमसीसी नाउँको परियोजना संसद्बाटै पारित गराएर लाद्न गरेको प्रयत्नका विषयमा चीनले आपत्ति प्रकट गरेको छ भने अमेरिकाले एमसीसीविरुद्ध सडकमा व्यक्त जनमतलाई कथित हिंसाको संज्ञा दिएको छ । एमसीसीविरोधी आन्दोलनमा जनसहभागिता व्यापक बन्दै गएको…

Read More
राष्ट्रघाती एमसीसी पक्षधरहरूप्रति नेकपाको कडा चेतावनी

राष्ट्रघाती एमसीसी पक्षधरहरूप्रति नेकपाको कडा चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी सम्पूर्ण रूपले राष्ट्रघाती परियोजना भएकाले यसको पूर्ण खारेजीका लागि आन्दोलित भइरहन आह्वान गरेका छन् । नेकपाका केन्द्रीय सचिवालय सदस्य कञ्चनले प्रेस वक्तव्य जारी गर्दै राष्ट्रघाती एमसीसी परियोजना…

Read More
अमेरिकी प्रभुत्वको तेस्रो आयाम : एमसीसी

अमेरिकी प्रभुत्वको तेस्रो आयाम : एमसीसी

विकासे नाराको आडमा आएको अमेरिकी औपनिवेशिकताको नयाँ आयाम ‘सहश्राब्दी चुनौती निगम (Millennium Challenge Corporation) का सन्दर्भमा बहसहरू जारी छन् र अझ उत्कर्षमा पुगेका छन् जसलाई जनस्तरमा सही सूचना पुर्याउन र मानव समुदायको हितार्थ कामहरू चाल्न आवश्यक छ । त्यही उद्देश्यलाई…

Read More
ताइवानको आकाशमा देखिए चीनका दर्जनौँ लडाकु जहाज, अमेरिका र जापानलाई शक्तिशाली जबाफ

ताइवानको आकाशमा देखिए चीनका दर्जनौँ लडाकु जहाज, अमेरिका र जापानलाई शक्तिशाली जबाफ

काठमाडौँ : अमेरिका र जापानले फिलिपिने सुमद्रमा गरेको जलसेनाको संयुक्त अभ्यासलाई जबाफ दिँदै चीनले भोलिपल्टै त्यहाँ दर्जनौँ लडाकु विमान पठाएको छ । प्राप्त समाचारअनुसार चीनले ताइवानको हवाई सुरक्षा पहिचान क्षेत्र (एडीआईजी) मा ३९ वटा लडाकु विमान पठाएको दाबी ताइवानका रक्षामन्त्रीले…

Read More
जनगणतन्त्र कोरियाद्वारा सर्वाधिक क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण

जनगणतन्त्र कोरियाद्वारा सर्वाधिक क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौँ : समाजवादको रक्षाका लागि साम्राज्यवादसँग लडिरहेको जनगणतन्त्र कोरियाले सर्वाधिक क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । सर्वोच्च नेता मार्सल किम जोङ उनको उपस्थितिमै जनगणतन्त्र कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार स्रोतहरूले जनाएका छन् । जनगणतन्त्र कोरियाको आधिकारिक सञ्चारमाध्यम…

Read More
कमरेड माओका आदर्श पछ्याउँदै माओको देशमा

कमरेड माओका आदर्श पछ्याउँदै माओको देशमा

यात्रा डायरी १८ भदौ, २०७३, बेइजिङ ‘विस्फोटक पदार्थ फेलापर्यो’ भन्दै चीनको छेन्दु एयरपोर्टमै अलप पारिएको सुटकेस भेटिएको खुसी र बेइजिङ एयरपोर्ट टर्मिनलको रिमझिमसँगै ‘फस्र्ट एड’ खोज्दै र ब्याग घिसार्दै भौँतारिँदा एउटा पातलो–पातलो केटा स्वागत गर्न आइपुग्छ बास बस्ने होटेलको सिफारिस…

Read More