प्रवासी नेपाली एकता मञ्च (भारत) को विशेष राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा गोविन्द्र पाण्डे निर्वाचित

प्रवासी नेपाली एकता मञ्च (भारत) को विशेष राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा गोविन्द्र पाण्डे निर्वाचित

हैदराबाद : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट प्रवासी नेपाली एकता मञ्च (भारत) को विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले गोविन्द्र पाण्डेको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ । भारतको हैदराबादमा सम्पन्न भेलामा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताको नयाँ शृङ्खला : इम्बोस्ड नम्बर प्लेट

राष्ट्रघाती एमसीसी सम्झौताको नयाँ शृङ्खला : इम्बोस्ड नम्बर प्लेट

मुलुक यति बेला लोकदोहोरी गायक पशुपति शर्माले गीतमा भनेजस्तै छ : ‘लुट्नसके लुट कान्छा लुट्नसके लुट अरू देशमा पाइँदैन नेपालमै छ छूट ।’ त्यस्तै नेपालको अहिलेको अवस्था विश्वविख्यात रुसी कवि एवम् लेखक अलेक्सान्द्र इसाएभिच सोल्झेनित्सिन ले कवितामा भनेजस्तै देखिन्छ :…

Read More
हामीलाई फेरि चे ग्वेभारा चाहिएको छ

हामीलाई फेरि चे ग्वेभारा चाहिएको छ

समय समीक्षा कसैले छाम्यो मेरो छातीभित्र दौडिरहेको हजार मेगावटको उत्पीडनको करेन्ट ? – कवि बीपी विद्रोही देश उसै त दलाल पुँजीवादी सत्ताका कारण थिलथिलो छ । मानिसले गाँस, बास र कपास पाएका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारीविहीन मानिस भरपर्दो विकल्पको…

Read More
कप्तान मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

कप्तान मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

काठमाडौँ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले शानदार जित निकालेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५–० ले पराजित गरेको हो । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरेका…

Read More
प्रवासी नेपाली जनसमाज भारतका थप चार जिल्ला पनि नेकपा (बहुमत) तिर

प्रवासी नेपाली जनसमाज भारतका थप चार जिल्ला पनि नेकपा (बहुमत) तिर

काठमाडौँ : कामको सिलसिलामा भारतका विभिन्न राज्यमा रहेर नेपालको क्रान्तिकारी आन्दोलनलाई सघाइरहेका नेपालीहरूको सङ्गठन प्रवासी नेपाली जनसमाज भारतका थप चार जिल्ला पनि विप्लव पक्षबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा लामबद्ध भएका छन् । यसरी लामबद्ध भएको घोषणा गर्नेहरूमा राज्य संयोजन…

Read More
विप्लव समूहबाट विद्रोह गर्दै प्रवासी नेपाली जनसमाज भारत नेकपा (बहुमत) का पक्षमा

विप्लव समूहबाट विद्रोह गर्दै प्रवासी नेपाली जनसमाज भारत नेकपा (बहुमत) का पक्षमा

कर्नाटक : तत्कालीन नेकपा निकट प्रवासी नेपाली जनसमाज भारत, कर्नाटक राज्य संयोजन समितिले विप्लव समूहबाट विद्रोह गर्दै उक्त समूहलाई कारबाही गरी पुनर्गठित नेकपा (बहुमत) मा आबद्ध भएको घोषणा गरेको छ । समितिका संयोजक तेज तिरुवा र सचिव लक्ष्मण बुढाले विज्ञप्ति…

Read More
चितवनमा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

चितवनमा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनको आयोजनामा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा अनेक्रा ट्रेड युनियन महासङ्घ चितवनका हुकुमले देशमा गणतन्त्र आएता पनि मजदुरहरू न्युनतम् तलबमा…

Read More
नेता कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता गर : नेपाली जनप्रगतिशील मोर्चा साउदी

नेता कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता गर : नेपाली जनप्रगतिशील मोर्चा साउदी

काठमाडौँ : नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा साउदी अरबले विज्ञप्ति प्रकाशित गर्दै पार्टी महासचिव विप्लवले हचुवामा पार्टी सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनलाई जिम्मेवारी मुक्त गरेको भन्दै जारी गरेको विज्ञप्ति फिर्ता लिई पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेको छ । मोर्चाले…

Read More
नेता कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता गर, अन्यथा क्रान्तिको झन्डा उठाइन्छ : आजाद सेन

नेता कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता गर, अन्यथा क्रान्तिको झन्डा उठाइन्छ : आजाद सेन

काठमाडौँ : प्रवासी नेपाली जनसमाज, भारत केन्द्रीय समितिका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनमाथि महासचिव विप्लवले गरेको कथित कारबाही फिर्ता लिन आग्रह गरेका छन् । अन्यथा समाजको क्रान्तिकारी इतिहास कायम गर्दै क्रान्तिको…

Read More
साम्राज्यवादी आगोमा युक्रेन

साम्राज्यवादी आगोमा युक्रेन

साम्राज्यवादीहरू विश्वबजार कब्जा गर्न र पहुँच विस्तार गर्न साना तर रणनीतिक रूपमा महत्वपूर्ण देशहरूमा फौजी हमला गर्ने वा गराउने गर्दछन् । आज विश्व–मानचित्रमा सानो तर युरोपको महत्वपूर्ण देश युक्रेन रुसी आक्रमणको चपेटामा परेको छ । विगतमा कम्युनिस्ट समाजवाद स्थापनापछि सोभियत…

Read More