मार्सल किम जोङ उनलाई नेकपा (बहुमत) को शुभकामना

मार्सल किम जोङ उनलाई नेकपा (बहुमत) को शुभकामना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जनवादी गणतन्त्र कोरियाको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाली श्रमजीवी तथा उत्पीडित जनताका तर्फबाट कोरियाली वर्कर्स पार्टीका सर्वोच्च नेता मार्सल किम जोङ उन र वीर कोरियाली जनतालाई क्रान्तिकारी अभिवादनसहित शुभकामना व्यक्त गरेको छ…

Read More
दक्षिणकोरियाले बेलुनमार्फत आफ्नो देशमा खतरनाक भाइरस फैलाएको जनगणतन्त्र कोरियाको खुलासा

दक्षिणकोरियाले बेलुनमार्फत आफ्नो देशमा खतरनाक भाइरस फैलाएको जनगणतन्त्र कोरियाको खुलासा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (DPRK) मा आपत्कालीन महामारीविरोधी कार्यको समीक्षा गर्ने राष्ट्रिय बैठक अगस्त १०, २०२२ मा जारी रहेको कोरोना भाइरस सङ्कट अन्त्य गर्ने कार्यबाट प्राप्त सफलता र अनुभवको समीक्षा गर्न बोलाइएको थियो जुन विगत तीन महिनासम्म जारी रह्यो र यसको…

Read More
नेकपा (बहुमत) द्वारा ताइवानमाथि अमेरिकी हर्कतको निन्दा

नेकपा (बहुमत) द्वारा ताइवानमाथि अमेरिकी हर्कतको निन्दा

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को अन्तर्राष्ट्रिय विभागले पछिल्लो समयमा छिमेकी मुलुक चीनप्रति लक्षित गर्दै अमेरिकी साम्राज्यवादले ताइवानमा गरेको गतिविधिप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल र आफ्नो पार्टी सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेकपा (बहुमत)…

Read More
इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको जित

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको जित

काठमाडौँ : इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले सुखद् सुरुवात गरेको छ। शनिबार भएको खेलमा चेल्सीले महत्त्वपूर्ण तीन अङ्क जोड्ने क्रममा एभर्टनलाई १-० अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गरे । अन्य खेलमा…

Read More
नेपालका बौद्धिकहरूबीच जनगणतन्त्र कोरियाली समाजवादको चर्चा

नेपालका बौद्धिकहरूबीच जनगणतन्त्र कोरियाली समाजवादको चर्चा

धुलिखेल (काभ्रे) : नेपालका बौद्धिक क्रान्तिकारीहरूले जनगणतन्त्र कोरियाली समाजवाद, किम इल सुङ प्रतिपादित जुछे विचार र जनगणतन्त्र कोरियाले साम्राज्यवादविरुद्ध सङ्घर्षकै क्रममा गरेको विकासको परिचर्चा गरेका छन् । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको आयोजनामा धुलिखेलमा आयोजित ‘समाजवाद, जनगणतन्त्र कोरिया र साम्राज्यवादविरुद्ध सङ्घर्ष’ विषयक…

Read More
नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वको अध्यक्षमा समर निर्वाचित, ३९ सदस्यीय केन्द्रीय समिति गठन

नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वको अध्यक्षमा समर निर्वाचित, ३९ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौँ : विप्लव समूह संसदीय संसद्‌वादी बनेर गएपछि पुनर्गठित नेकपा (बहुमत) का पक्षमा देशभित्र लहर आएकै समयमा प्रवासी नेपालीहरू पनि क्रान्तिकारी आन्दोलनमा ध्रुवीकृत हुने लहर बढेको छ । यसै क्रममा पश्चिमएसियामा रहेका नेपालीहरूले बृहत् कार्यक्रम आयोजना गरी नेपाली जनप्रगतिशील मोर्चा…

Read More
के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ । बीबीसीका अनुसार फेब्रुअरी १८ का दिन रुसी राष्ट्रपति भ्लादिमिर…

Read More
जनगणतन्त्र कोरिया यस क्षेत्रको सुरक्षाका लागि तयार छ

जनगणतन्त्र कोरिया यस क्षेत्रको सुरक्षाका लागि तयार छ

कोरियाली परराष्ट्र मन्त्रालयका प्रवक्ताले शनिबार प्रजातान्त्रिक जनगणतन्त्र कोरियाद्वारा हालैको उत्तर एटलान्टिक सन्धि सङ्गठन (NATO)को शिखर सम्मेलनमा अमेरिका र यसको चाकर सेनाले खुला रूपमा कोरियन केन्द्रीय समाचार एजेन्सी (KCNA) विरुद्ध आफ्नो शत्रुता प्रकट गरेको तथ्यका सन्दर्भमा सोधिएको प्रश्नको निम्नलिखित जबाफ दिएका…

Read More
संसदीय संशोधनवादबाट विद्रोह गर्न युरोप र मध्यपूर्वबासी क्रान्तिकारीलाई नेकपा (बहुमत) को आह्वान

संसदीय संशोधनवादबाट विद्रोह गर्न युरोप र मध्यपूर्वबासी क्रान्तिकारीलाई नेकपा (बहुमत) को आह्वान

काठमाडौँ : नेकपा (बहुमत) अन्तर्राष्ट्रिय विभागले संसदीय संशोधनवादबाट विद्रोह गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि जारी क्रान्तिकारी आन्दोलन र त्यसको नेतृत्व गरिरहेको नेकपा (बहुमत) मा लामबद्ध हुन आह्वान गरेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य पाभेलले ‘युरोप र मध्यपूर्वका क्रान्तिकारीहरूलाई अपिल’…

Read More
कोरियाली समाजवादका प्रवर्तक नेता किम इल सुङको २८ औँ स्मृति दिवस मनाइयो

कोरियाली समाजवादका प्रवर्तक नेता किम इल सुङको २८ औँ स्मृति दिवस मनाइयो

काठमाडौँ : जनगणतन्त्र कोरियाका निर्माता एवम् जुछे विचारका प्रवर्तक साम्राज्यवादविरोधी कम्युनिस्ट नेता किम इल सुङको २८ औँ स्मृति दिवस काठमाडौँमा मनाइएको छ । नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष एवम् नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा नेपालस्थित जनगणतन्त्र…

Read More