जनगणतन्त्र कोरिया यस क्षेत्रको सुरक्षाका लागि तयार छ

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका विदेश मन्त्रालयका प्रवक्तताले अमेरिकी र यसको चाकर सेनाको शत्रुतामा प्रहार गरे

जनगणतन्त्र कोरिया यस क्षेत्रको सुरक्षाका लागि तयार छ

कोरियाली परराष्ट्र मन्त्रालयका प्रवक्ताले शनिबार प्रजातान्त्रिक जनगणतन्त्र कोरियाद्वारा हालैको उत्तर एटलान्टिक सन्धि सङ्गठन (NATO)को शिखर सम्मेलनमा अमेरिका र यसको चाकर सेनाले खुला रूपमा कोरियन केन्द्रीय समाचार एजेन्सी (KCNA) विरुद्ध आफ्नो शत्रुता प्रकट गरेको तथ्यका सन्दर्भमा सोधिएको प्रश्नको निम्नलिखित जबाफ दिएका छन् :

भर्खरै भएको नाटो शिखर सम्मेलनमा अमेरिका, जापान र दक्षिणकोरियाका प्रमुख कार्यकारीहरूले जनगणतन्त्र कोरियासँग टकरावका लागि आफ्नो टाउको एकसाथ राखेका थिए र कुनै आधारबिना आत्मरक्षाको अधिकारको वैध अभ्यासको मुद्दालाई लिएर त्रिपक्षीय संयुक्त सैन्य अभ्यास सुरु गर्नेलगायत खतरनाक संयुक्त सैन्य प्रतिकारका बारेमा छलफल गरेका थिए ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (NATO) शिखर सम्मेलनमा अपनाएको नयाँ रणनीतिक अवधारणामा आत्मरक्षाका लागि आफ्नो सैन्य क्षमतालाई बलियो बनाउन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको गल्ती खोज्ने उपायमा शत्रुतापूर्ण अभिव्यक्तिलाई संयुक्त राज्य अमेरिका र यसको चाकर सेनाले सम्मिलित गरे ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका शत्रु शक्तिहरू प्रशान्त किनाराको संयुक्त सैन्य अभ्यास (RIMPAC), अमेरिकी नेतृत्वको बहुराष्ट्रिय नौसैनिक संयुक्त अभ्यास र दक्षिण कोरियाको सैन्य पागलपनले कोरिया प्रायद्वीपलाई नष्ट गर्नुका साथै एसिया प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सँगसँगै नष्ट गर्दछ ।

हालैको उत्तर एट्लान्टिक सन्धि सङ्गठन (NATO) को शिखर सम्मेलनले अझै के प्रमाणित गर्दछ भने एसिया—प्रशान्त क्षेत्रमा युरोपको सैनिकीकरणलाई महसुस गराउँदै अमेरिकाले एकैपटक रुस र चीनलाई समावेश गर्न तथा एसिया प्रशान्त क्षेत्रमा उत्तर एट्लान्टिक सन्धि सङ्गठनजस्तै सैन्य गठबन्धन बनाउन चाहन्छ र आफ्नो योजनालाई मूर्त गर्ने महत्वपूर्ण अर्थमा अमेरिका–जापान–दक्षिण कोरियाको त्रिपक्षीय सैन्य गठबन्धनलाई राख्न चाहन्छ ।

अमेरिकी र यसका चाकर सेनाहरूको उत्ताउलो सैन्य गतिविधिका कारणले खतरनाक परिस्थिति जसमा युरोप र एसिया प्रशान्त क्षेत्रमा सँगसँगै आणविक युद्ध विस्फोट हुन सक्छ, शीतयुद्धको अन्त्यपछि विश्व शान्ति र सुरक्षा सबभन्दा सङ्कटपूर्ण अवस्थामा रहेको छ ।

यथार्थताले स्पष्ट रूपमा के देखाउँछ भने ‘उत्तरकोरियाबाट खतरा’ सम्बन्धी भ्रम छर्ने अमेरिकाको वास्तविक उद्देश्य कोरिया प्रायद्वीपलगायत एसिया प्रशान्त क्षेत्रमाथि सैन्य अधिनायकत्व कायम गर्ने बहाना हो र बाँकी विश्वका लागि पनि यही कुरा सत्य हो ।

विद्यमान स्थितिले कोरियाली प्रायद्वीप र बाँकी विश्वको सुरक्षा वातावरणको तीव्र गतिका साथ सक्रियातापूर्वक देशको सुरक्षा निर्माण गर्न अझ जोडदार आह्वान गर्दछ ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया अमेरिका र यसका चाकर शक्तिहरूको शत्रुतापूर्ण गतिविधिबाट उत्पन्न हुने सबै प्रकारका खतराहरूबाट देश र आफ्नो भूभागको सार्वभौमसत्ता र स्वार्थलाई भरपर्दो ढङ्गले रक्षा गर्नेछ र तथा कोरियाली प्रायद्वीप र क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्ने उत्तरदायी कर्तव्य पूरा गर्नेछ ।

नेपाली अनुवाद : सुदर्शन

DPRK Foreign Ministry Spokesman Hits at Hostility of U.S. and Its Vassal Forces

2022.7.3.

A spokesperson for the DPRK Foreign Ministry Saturday gave the following answer to a question put by KCNA with regard to the fact that the U.S. and its vassal forces openly revealed their hostility towards the DPRK during the recent NATO summit:

During the recent NATO summit, the chief executives of the U.S., Japan and south Korea put their heads together for confrontation with the DPRK and discussed the dangerous joint military countermeasures against it including the launch of tripartite joint military exercises, taking issue with its legitimate exercise of the right to self-defense for no ground.

The U.S. and its vassal forces inserted a hostile expression of finding fault with the DPRK’s measure for bolstering its military capability for self-defense in a new “strategic concept” adopted at the NATO summit.

Such an anti-DPRK row of the hostile forces synchronizes with the start of the RIMPAC joint military exercises, the U.S.-led multinational naval combined exercises, and south Korea’s military lunacy to destroy peace and stability in the Korean peninsula as well as the Asia-Pacific region through the largest-ever scale dispatch of its naval force.

The recent NATO summit more clearly proves that the U.S. pursues a plan to contain Russia and China at the same time by realizing the “militarization” of Europe and forming a military alliance like NATO in the Asia-Pacific region and keeps the U.S.-Japan-south Korea tripartite military alliance as an important means for materializing the plan.

Owing to the reckless military moves of the U.S. and its vassal forces, dangerous situation, in which a nuclear war might break out simultaneously in Europe and the Asia-Pacific region, has been created and the world peace and security came to be placed in the most critical condition after the end of the Cold War.

The reality clearly shows that the real purpose of the U.S. spreading the rumor about “threat from north Korea” is to provide an excuse for attaining military supremacy over the Asia-Pacific region including the Korean peninsula, and furthermore, the rest of the world.

The prevailing situation more urgently calls for building up the country’s defences to actively cope with the rapid aggravation of the security environment of the Korean peninsula and the rest of the world.

The DPRK will reliably defend the sovereignty and interests of the country and its territory from all sorts of threats caused by the hostile acts of the U.S. and its vassal forces and fulfill its responsible duty to ensure peace and security in the Korean peninsula and the region.

जनगणतन्त्र कोरियाको विदेश मन्त्रालयका अधिकारीद्वारा जी सेभेन शिखर सम्मेलनमाथि प्रहार

प्रजग कोरियाको विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय सङ्गठन विभागका महानिर्देशक जो चोल सुले प्ऋल्ब् ले सोधेको प्रश्नको जबाफ के दिनुभयो भने जी सेभेन (G7) शिखर सम्मेलनले जनगणतन्त्र कोरियाको आत्मरक्षात्मक उपायहरूमा गल्ती रहेको ठान्दै संयुक्त वक्तव्य जारी ग¥यो ।
केही समयअघि अमेरिका, जापानलगायत थोरै सङ्ख्यामा राज्यहरूको हितको प्रतिनिधित्व गर्ने समूह G7 ले जनगणतन्त्र कोरियासँग कुनै आधारबिनाको मुद्दा उठायो ।
जी सेभेन कुनै पनि अर्थमा ‘अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक’ र ‘मानव अधिकारको संरक्षक’ का रूपमा व्यवहार गर्न योग्य छैन । जी सेभेनमध्ये एउटा देश जसले विश्वको सबभन्दा ठूलो आणविक राज्यका रूपमा विशाल कोषको लगानीसहित आक्रमणका लागि भीषण रूपले विकसित, तैनाथ र बिक्री गरेको छ ।
यसमा सम्मिलित भएर एउटा देश जसले धेरै निर्दोष नागरिकहरूको हत्या गरेको छ, संयुक्त राष्ट्रसङ्घको बडापत्रसहितका अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन गर्दै सार्वभौमसत्ता सम्पन्न देशहरूका विरुद्धको आक्रमणमा स्वयम् उल्लङ्घन गर्दैछ भने त्यो देश जसले अरू देशहरूका माझ सङ्घर्ष र द्वन्द्व उक्साएर धमिलो पानीमा माछा मारिरहेको छ ।
यसमध्ये यस्ता विशेष खालका देशहरू पनि रहेका छन् जो विश्वव्यापी ‘सुईको अभाव’ ले गर्दा भूमण्डलीय महामारीलाई रोक्न असफल भएका छन् र सङ्कटको कमजोर प्रतिक्रियाका कारण ठूलो मानवीय क्षति भएको दाबी गर्दैछन् तर उनीहरूले आफ्ना स्वार्थहरूलाई मात्र खोजिरहेका छन् ।
यसरी जी सेभेनले कुनै आधारबिना अरू देशहरूको गल्ती फेला पार्छ र तिनको सङ्कीर्ण मनस्थिति अनुचित स्वार्थ तथा स्वभावका लागि दोहोरो मापदण्ड अपनाएर चेतावनी दिन्छ । यो व्यवहार आफँैमा विश्व समुदायको उपहास र अपमान हो ।
आत्मरक्षा सैन्य क्षमतालाई बलियो बनाउनका लागि हाम्रो कदम भनेको विश्वको सबैभन्दा ठूलो आणविक हतियार राष्ट्र र विश्व शान्तिका लागि विनाशकारी अमेरिकाको खतराबाट हाम्रो राज्यको अधिकार र हितको रक्षा गर्न आत्मरक्षाको अधिकारको उचित र वैध अभ्यास हो । त्यसैले कसैलाई दोष दिने अधिकार छैन ।
अरुले जेसुकै भने पनि हामी हाम्रो राज्यको स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न न्यायको बाटोमा कहिल्यै पछि हट्नेछैनौँ ।
जी सेभेन भनेको ‘भलाद्मीहरूको सानो समूह’ हो जसले आफ्नो पुरानो स्थिति प्राप्त गर्न हतास प्रयत्न गर्दछ भने अस्ताउँदै गरेको सूर्यजस्तै आफनो भाग्य ठान्दछ । योसँग विश्व–समुदायको नेतृत्व गर्ने न क्षमता छ, न औचित्य । यसअतिरिक्त अरूलाई सल्लाह दिने यसको अधिकार छैन । नेपाली अनुवाद : सुदर्शन

DPRK Foreign Ministry Official Lashes at G7 Summit

2022.7.2.

Jo Chol Su, director general of the Department of International Organizations of the DPRK Foreign Ministry, Saturday gave the following answer to a question put by the KCNA over the fact that the G7 summit released a joint statement finding fault with the DPRK’s self-defensive measures:

Shortly ago, the G7, a group representing the interests of a small number of states including the U.S. and Japan, took issue with the DPRK for no ground.

The G7 is not qualified for behaving itself as “defender of international order” and “guardian of human rights” in any respect.

Among the G7 is a country that has massively developed, deployed and sold lethal weapons for aggression with investment of huge funds, as the world’s biggest nuclear weapons state, and does not hesitate to proliferate even the nuclear technology for realization of its ambition for hegemony.

And included in it are a country that killed many innocent civilians while engaging itself in aggression against sovereign states in wanton violation of the international laws including the UN Charter and a country that has fished in troubled waters by inciting confrontation and conflicts among other countries.

Among it, there are also the typical countries that have failed to prevent the global pandemic, causing the worldwide “lack of vaccine” and claiming many human losses due to poor reaction to the crisis, but only seeking their own interests.

Such G7 now finds fault with other countries for no ground and admonishes them, setting double standards for its narrow-mindedness and unjustifiable interests and temper. This behavior itself is a mockery and insult to the world community.

Our step for bolstering up the self-defensive military capability is a reasonable and legitimate exercise of the right to self-defence to defend our state’s rights and interests from the threat of the U.S., the world biggest nuclear weapons state and wrecker to world peace and security. So, anyone has no right to blame it

We will never stand back on the road of justice for defending the dignity and sovereignty of our state whatever words from others.

The G7 is little short of a “group of nobles” that makes desperate efforts to recover their old position while lamenting over their fate destined to sink like the setting sun. It has neither ability nor justification to lead the world community and moreover, no right to admonish others.

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :