इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको जित

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको जित

काठमाडौँ : इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले सुखद् सुरुवात गरेको छ। शनिबार भएको खेलमा चेल्सीले महत्त्वपूर्ण तीन अङ्क जोड्ने क्रममा एभर्टनलाई १-० अन्तरले पराजित गरेको हो।

चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गरे । अन्य खेलमा बर्नमाउथले एस्टन भिल्लालाई २-० र न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई २-० ले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :