चौतर्फी प्रहार नगर

चौतर्फी प्रहार नगर

हामीले आफ्नो काम राम्रोसँग गर्नुपर्छ ताकि सबै मजदुर, किसान र हस्तशिल्पकारहरूले हामीलाई समर्थन गरून् र राष्ट्रिय पुँजीपति वर्ग र बुद्धिजीवीहरूको अत्यधिक बहुसङ्ख्याले हाम्रो विरोध नगरून् । यसप्रकार क्वोमिन्ताङका रहलपहल फौजहरू, गुप्त दलालहरू र डाँकाहरू एक्लिनेछन् अनि हाम्रो देशका जनतासामु साम्राज्यवादीहरूले…

Read More
साहित्य र कलाबारे येनान गोष्ठीमा माओको प्रवचन

साहित्य र कलाबारे येनान गोष्ठीमा माओको प्रवचन

प्रस्तावना २ मई १९४२ कमरेडहरू ! विचार आदान–प्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम क्रान्तिकारी कार्यका माझको सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईंंहरूलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसो गर्नाको हाम्रो उद्देश्य क्रान्तिकारी साहित्य र कलाले विकासको…

Read More
साम्यवादी गुणयुक्त नेता माओ

साम्यवादी गुणयुक्त नेता माओ

शदियौँदेखि अशिक्षा, भोकमरी, रोग र गरिबीको चपेटामा लपेटिएको, जापानी र अमेरिकी साम्राज्यवादको औपनिवेशिक सिकञ्जामा जकडिएको विशाल भूभाग र जनसङ्ख्या भएको चीनलाई दीर्घकालीन जनयुद्धका माध्यमद्वारा मुक्त गराई नयाँ जनवाद हुँदै समाजवादसम्म पुर्याउने महान् नेता माओले प्रतिपादन गरेको मार्क्सवाद–लेनिनवाद–माओवादले सार्वभौमिक चरित्र ग्रहण…

Read More
सर्वहारा सांस्कृतिक क्रान्ति र माओ

सर्वहारा सांस्कृतिक क्रान्ति र माओ

सन् १८९३ डिसेम्बर २६ मा जन्मनुभएका माओ त्सेतुङको यो वर्ष १२६ पुगेर २७ मा प्रवेश गर्यो । १२७ औँ वार्षिक उत्सवका अवसरका संसारभरका सर्वहारा वर्गले माओको विशेष स्मरण र सम्मान गरेका छन् । माओ त्सेतुङ बीसौँ शताब्दीका महान् दार्शनिक हुनुहुन्थ्यो…

Read More
नेकपाले भोलि विविध कार्यक्रमसहित १२९ औँ माओ दिवस मनाउँदै

नेकपाले भोलि विविध कार्यक्रमसहित १२९ औँ माओ दिवस मनाउँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले भोलि पुस ११ गते आइतबार अर्थात् २६ डिसेम्बरमा विश्वसर्वहारा वर्गका महान् नेता कमरेड माओ त्सेतुङको १२९ औँ जन्मदिवस देशव्यापी विविध सिर्जनात्मक तथा वैचारिक कार्यक्रम आयोजना गरी मनाउने भएको छ । पार्टीको केन्द्रीय कर्यालय स्रोतका अनुसार…

Read More
नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको २५ डिसेम्बरमा वार्षिक साधारण सभा हुने

नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको २५ डिसेम्बरमा वार्षिक साधारण सभा हुने

नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले २५ डिसेम्बर शनिबारका दिन संगठनको वार्षिक साधारण सभा गर्ने भएको छ । सन् २००९ मा स्थापना भएको मोर्चाले नेपालको दलाल संसदीय व्यवस्थाको कारण विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरुको हकहित र नेपालमा संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक…

Read More
कमरेड गोन्जालो र गोन्जालो विचार

कमरेड गोन्जालो र गोन्जालो विचार

पेरूको केन्द्रीय सत्तामाथि अन्तिम प्रहारको तयारी गर्दै गर्दा सन् १९९२ मा कमरेड अभिमायल गुजमान (गोन्जालो गिरफ्तारीमा परेका थिए । कमरेडगोन्जालो गिरफ्तार भएपछि उहाँको जीवनरक्षार्थ विश्वभरिबाट आवाज बुलन्द भएको थियो र अन्तर्राष्ट्रिय आपत्कालीन समिति लिमा पुगेको बेला अमेरिकी संसद्ले गिरफ्तारीमा नेतृत्व…

Read More
बेलायती साम्राज्यको आधिपत्य समाप्त गर्दै बारबाडोसमा गणतन्त्र स्थापना, सेन्ड्रा मेसन प्रथम राष्ट्रपति

बेलायती साम्राज्यको आधिपत्य समाप्त गर्दै बारबाडोसमा गणतन्त्र स्थापना, सेन्ड्रा मेसन प्रथम राष्ट्रपति

काठमाडौँ: एजेन्सी, क्यारेबियाली देश बारबाडोसले बेलायती साम्राज्यको चार सय वर्ष पुरानो आधिपत्य तोडेको छ । बारबाडोसले आफूलाई स्वतन्त्र गणतन्त्र घोषणा गरेको छ । उसले सोमबार राती बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई आफ्नो राष्ट्रप्रमुखबाट त्यागेर आफूलाई एक नयाँ गणतन्त्र घोषित गरेको हो…

Read More
जुछे टावरबाट समाजवादी कोरिया नियाल्दै

जुछे टावरबाट समाजवादी कोरिया नियाल्दै

नियात्रा …कार्यक्रमको चाप छ आज अन्तिम दिन भएकाले । अस्पतालपछि हामी पौने दुई सय मिटर अग्लो जुछे टावर अवलोकन गर्न जान्छौँ । टावर चढ्नुअघि अर्की दोभासे जोङ छुङ योङले हामीलाई त्यसको इतिवृत्त बताउँछे । लिफ्टमा चढ्ने भएकाले पालो कुर्नुपर्छ ।…

Read More
चीनले अमेरिकालाई भन्यो– एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर, पहरामा टाउको नठोकाऊ

चीनले अमेरिकालाई भन्यो– एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर, पहरामा टाउको नठोकाऊ

काठमाडौँ : चीनले अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्न चेतावनी दिँदै पहरामा टाउको नठोकाउन सुझाव दिएको छ । अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना, बल प्रदर्शनलगायत हकर्तत बन्द्य गर्न चीनले चेतावनी दिएको हो । एजेन्सीहरूका अनुसार चिनियाँ…

Read More