चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा महासचिव विप्लवको सम्बोधन

चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा महासचिव विप्लवको सम्बोधन

काठमाडौँ: चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकका निर्णय र सङ्कल्पबारे दक्षिणएसियाका कम्युनिस्ट पार्टीहरूलाई ब्रिफिङ गर्ने क्रममा नेकपाका महासचिव विप्लवले पनि जुम बैठकलाई सम्बोधन गरेका छन् । कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीमध्ये नेकपाका साथै भारत, बङ्गलादेश र श्रीलङ्काका…

Read More
विश्वभर २२ करोड ४१ हजार कोरोना सङ्क्रमित निको भए

विश्वभर २२ करोड ४१ हजार कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २२ करोड ४१ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख ८२ हजार २७३ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या २२ करोड ४१ हजार…

Read More
जनगणतन्त्र कोरियाद्वारा शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण

जनगणतन्त्र कोरियाद्वारा शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ : आफ्नो देश, समाजवादी व्यवस्था र जनताको सुरक्षाका लागि विचारसँगै विज्ञान र प्रविधिको उच्च विकास र प्रयोग गर्दै आएको जनगणतन्त्र कोरिया (उत्तरकोरिया) ले फेरि एक शक्तिशाली आणविक क्षेप्यास्त्र (मिसाइल) प्रदर्शन, परीक्षण र प्रयोग गरेको छ । दक्षिणकोरियाली स्रोतका अनुसार…

Read More
नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमद्वारा नेता वीरजङ्गप्रति श्रद्धाञ्जली प्रकट

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमद्वारा नेता वीरजङ्गप्रति श्रद्धाञ्जली प्रकट

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको बैठकले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ प्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले नेता वीरजङ्गको क्रान्तिकारी यात्रा र उनको योगदानका बारेमा पनि छलफल गरेको छ । मोर्चाले…

Read More
नेपाली जनप्रगतिशील मोर्चा जापानको अध्यक्षमा निरञ्जन गैरे

नेपाली जनप्रगतिशील मोर्चा जापानको अध्यक्षमा निरञ्जन गैरे

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा जापानको तेस्रो सम्मेलन “प्रवासमा हुने सबैखाले शोषण दमन र दलालीको भण्डाफोर गरौँ ! नेपाली जनप्रगतिशील मोर्चा जापानको तेर्सो अधिवेशन सफल पारौँ !!” भन्ने नारासहित सम्पन्न भएको छ । आयोजक समितिका संयोजक दुर्गा खड्काको अध्यक्षता, नेकपाका…

Read More
एमसीसीको विरोधमा नेपाली दूतावास, ब्रसेल्समा मोर्चाले ज्ञापनपत्र बुझायो

एमसीसीको विरोधमा नेपाली दूतावास, ब्रसेल्समा मोर्चाले ज्ञापनपत्र बुझायो

काठमाडौँ : आम नेपाली जनताले खारेज गरेको राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीको विरोधमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले नेपाली दूतावास, ब्रसेल्समा आज ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारले संसदबाट एमसीसी पारित गर्ने षडयन्त्र गर्दै राष्ट्रघात र नेपाली जनताको वाक स्वतन्त्रतामाथि अंकुश…

Read More
गोन्जालोलाई सहिद घोषणा गर्दै महासचिव विप्लवले भने– साम्यवादको महान् झन्डा फहराइरहनेछ !

गोन्जालोलाई सहिद घोषणा गर्दै महासचिव विप्लवले भने– साम्यवादको महान् झन्डा फहराइरहनेछ !

काठमाडौँ : नेकपाका महासचिव विप्लवले विश्व कम्युनिस्ट आन्दोलनका नेता एवम् पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अभिमायल गुज्मान गोन्जालोलाई महान् सहिद घोषणा गर्दै प्रतिक्रियावादी शासकहरूले क्रान्तिकारी योद्धा गोन्जालोको हत्या गरे पनि मानव जातिको मुक्ति नभएसम्म गोन्जालोले उठाएको साम्यवादको महान् झन्डा फहराइरहने बताएका…

Read More
विश्वभर २० करोड ११ लाख ३२ हजार कोरोना सङ्क्रमित निको भए

विश्वभर २० करोड ११ लाख ३२ हजार कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० करोड ११ लाख ३२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ५ लाख ३० हजार ७७३ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या २० करोड ११ लाख ३२…

Read More
मार्क्सवाद : प्रयोग गर र फ्याँक !

मार्क्सवाद : प्रयोग गर र फ्याँक !

सही विचारहरू कहाँबाट आउँछन् ? के उनीहरू आकाशबाट झर्छन् ? होइन । के उनीहरू दिमागमा जन्मजात छन् ? होइन । उनीहरू सामाजिक अभ्यासबाट आउँछन् र एक्लैबाट; उनीहरू तीन प्रकारको सामाजिक अभ्यास, उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् ।…

Read More
एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर : नेकपा

एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी दिँदै १० अर्बभन्दा बढी रकम स्वाहा बनाइसकेको एमसीसीसम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने जनाउ दिएका…

Read More