जनगणतन्त्र कोरियाका महान् राजनीतिज्ञ किम जोङ इलको आठौँ स्मृति दिवस

जनगणतन्त्र कोरियाका महान् राजनीतिज्ञ किम जोङ इलको आठौँ स्मृति दिवस

काठमाडौँ : प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राष्ट्रिय रक्षा आयोगका महान् राजनीतिज्ञ किम जोङ इललाई पुनः स्मरण गरिरहेका छौँ । किम जोङ इलको मृत्यु भएको आठ वर्ष बितिसकेको छ । एउटा प्रचलित भनाइ मेमोरी (स्मृतिहरू) समयसँगै अन्धकार हुँदै जान्छन् । यद्यपि अझै…

Read More
कोरोना प्रकोप : अमेरिकामा नयाँ रेकर्ड

कोरोना प्रकोप : अमेरिकामा नयाँ रेकर्ड

काठमाडौँ : कोरोना भाइरस महामारीले सबैभन्दा प्रभावित देश अमेरिकामा एकपछि अर्को नयाँ–नयाँ रेकर्ड कायम हुने गरेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २५ हजार ४४१ जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना भाइरस सम्बन्धी अर्को नयाँ रेकर्ड कायम भएको छ…

Read More
कोरोनाबाट १५ लाख ७४ हजार ७०४ जनाको ज्यान गयो, ६ करोड ९२ लाख ५ हजार ७२१ सङ्क्रमित

कोरोनाबाट १५ लाख ७४ हजार ७०४ जनाको ज्यान गयो, ६ करोड ९२ लाख ५ हजार ७२१ सङ्क्रमित

काठमाडौँ : विश्वमा बिहीबार बिहानसम्म कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख ७४ हजार ७०४ पुगेको छ । गत २४ घन्टामा १२ हजार १४२ जना सङ्क्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । प्राप्त समाचारअनुसार गत २४ घन्टामा ६ लाख…

Read More
विश्वमा कोरोनाबाट १५ लाख ६२ हजार २५ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ६ करोड ८५ लाख ४४ हजार ७४

विश्वमा कोरोनाबाट १५ लाख ६२ हजार २५ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ६ करोड ८५ लाख ४४ हजार ७४

काठमाडौँ : विश्वमा कोरोनाबाट १५ लाख ६२ हजार २५ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमणदरमा कुनै कमी आएको छैन । बितेको २४ घन्टामा थप ५…

Read More
अमेरिकामा १ करोड ५३ लाख ६९ हजार कोरोना सङ्क्रमित, २ लाख ९० हजारको मृत्यु

अमेरिकामा १ करोड ५३ लाख ६९ हजार कोरोना सङ्क्रमित, २ लाख ९० हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ५३ लाख ६९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ९८ हजार ७९२ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ५३ लाख ६९ हजार ४६ पुगेको…

Read More
कोरोनाबाट विश्वभर १५ लाख ४१ हजार ६४१ जनाको ज्यान गयो

कोरोनाबाट विश्वभर १५ लाख ४१ हजार ६४१ जनाको ज्यान गयो

काठमाडौँ : कोरोनाबाट विश्वभर हालसम्म १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ५३७ सङ्क्रमितको मृत्यु भएको छ । त्यसैगरी विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ६ हजारभन्दा बढी कोरोना सङ्क्रमितको अवस्था गम्भीर…

Read More
नरेन्द्र मोदीको किसानविरोधी कानुनविरुद्ध भारत बन्द घोषणा

नरेन्द्र मोदीको किसानविरोधी कानुनविरुद्ध भारत बन्द घोषणा

काठमाडौँ : भारतको नरेन्द्र मोदी सरकारले किसानविरोधी कानुन ल्याएपछि किसानहरूले भारत बन्द घोषणा गरेका छन् । लामो समयदेखि आन्दोलन गरिरहेका किसानहरूले यही मङ्सिर २३ गते भारत बन्दको घोषणा गरेका हुन् । भारतमा मोदी सरकारविरुद्ध किसान आन्दोलन उत्कर्षमा पुगेको जनाइएको छ…

Read More
रुसले अभियानकै रूपमा सुरु गर्यो कोरोनाविरुद्धको खोप, ९५ प्रतिशत सफल

रुसले अभियानकै रूपमा सुरु गर्यो कोरोनाविरुद्धको खोप, ९५ प्रतिशत सफल

काठमाडौँ : कोरोना भाइरसविरुद्धको खोप तयार गरेको रुसले कोरोनाको उच्च जोखिममा रहेका मानिसलाई खोप दिन सुरु गरेको छ । राजधानी मस्कोका क्लिनिकहरूमार्फत कोरोनाविरुद्धको खोप सेवा उपलब्ध गराउन थालिएको समाचारमा जनाइएको छ । कोरोना भाइरसविरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट…

Read More
नापोलीले म्यारोडोनाको सम्मानमा गर्यो रङ्गशालाको नाम परिवर्तन

नापोलीले म्यारोडोनाको सम्मानमा गर्यो रङ्गशालाको नाम परिवर्तन

एजेन्सी : नापोली क्लबले विश्वका चर्चित फुटबल खेलाडी म्यारोडोनाका नाममा सान पाउलो रङ्गशालाको नाम परिवर्तन गरी डिएगो अर्मान्डो म्यारोडोना नामकरण गर्ने निर्णय गरेको छ । अर्जेन्टिनाका आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्यारोडोनाको निधनपछि क्लबले उनकै नाममा रङ्गशालाको नाम राख्ने निर्णय भएको…

Read More
विश्वभर १५ लाख २३ हजार ५६१ कोरोना सङ्क्रमितको मृत्यु

विश्वभर १५ लाख २३ हजार ५६१ कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ : विश्वभर शनिबार बिहानसम्म १५ लाख २३ हजार ५६१ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ८८ लाख ८९ हजार ८३६ पुगेको र त्यसमध्ये १ लाख ६ हजार ८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले…

Read More