दलाल संसदीय व्यवस्था असफल, वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध होऔँ : मोर्चा

दलाल संसदीय व्यवस्था असफल, वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध होऔँ : मोर्चा

काठमाडौँ : नेपाली प्रगतिशील मोर्चा मलेसियाले विज्ञप्ति जारी गर्दै नेपालमा दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने संसदीय व्यवस्था असफल साबित भएकाले वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वान गरेको छ । अध्यक्ष विजय लामा र महासचिव तुफान सिंहले जारी गरेको…

Read More
नख्खु कारागारभित्रै मनाइयो १४१ औँ स्टालिन जयन्ती

नख्खु कारागारभित्रै मनाइयो १४१ औँ स्टालिन जयन्ती

काठमाडौँ : विश्वसर्वहारा वर्गका महान् नेता स्टालिनको १४१ औँ जन्मजयन्ती नख्खु कारागारभित्र मनाइएको छ । कारागार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विद्रोही नेपाल कम्युुनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले स्टालिन महान् विचारक भएको बताएका छन् । विश्व कम्युनिस्ट…

Read More
विश्वभर कोरोनाबाट १७ लाख बढीको ज्यान गयो, ७ करोड ७७ लाख सङ्क्रमित

विश्वभर कोरोनाबाट १७ लाख बढीको ज्यान गयो, ७ करोड ७७ लाख सङ्क्रमित

काठमाडौँ : विश्वमा मङ्गलबार बिहानसम्म कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १७ लाख ८ हजार ८३७ पुगेको छ । गत २४ घन्टामा ८ हजार ८९९ जना सङ्क्रमितको मृत्यु भएको हाे । प्राप्त समाचारअनुसार गत २४ घन्टामा ५ लाख ३४ हजार…

Read More
संसदीय व्यवस्था असफल, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न जुटौँ : नेपाली जनप्रगतिशील मोर्चा युरोप

संसदीय व्यवस्था असफल, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न जुटौँ : नेपाली जनप्रगतिशील मोर्चा युरोप

काठमाडौँ : युरोपभरि छरिएर रहेका क्रान्तिकारी, मालेमावादी नेपालीहरूको साझा सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा युरोपले केपी वलीको प्रस्तावमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधीसभा भङ्ग गरेसँगै नेपालमा संसदीय व्यवस्था असफल भएको पुनः एकपटक पुष्टि भएको निष्कर्ष निकाल्दै दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट मुलुकको शान्ति,…

Read More
कोरोनाबाट मर्नेको सङ्ख्या १६ लाख ८० हजार र सङ्क्रमितको सङ्ख्या ७ करोड ५९ लाख नाघ्यो

कोरोनाबाट मर्नेको सङ्ख्या १६ लाख ८० हजार र सङ्क्रमितको सङ्ख्या ७ करोड ५९ लाख नाघ्यो

काठमाडौँ : विश्वभर कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या १६ लाख ८० हजार नाघेको छ । वर्ल्डोमिटर्सले दिएको जानकारीअनुसार बितेको २४ घन्टामा कोरोनाबाट १२ हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै १६ लाख ८० हजार १९९ कोरोना सङ्क्रमितको मृत्यु भएकोे जनाइएको छ…

Read More
नेपाली जनप्रगतिशील मोर्चा कतारद्वारा जगतप्रति श्रद्धाञ्जली

नेपाली जनप्रगतिशील मोर्चा कतारद्वारा जगतप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा कतारले प्रहरी नियन्त्रणमा रहदा ज्यान गुमाउने नेकपाका म्याग्दी जिल्ला सदस्य तथा जिल्ला जनसरकार प्रमुख गजेन्द्र पुन ‘जगत’ प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । जनप्रगतिशील मोर्चा कतारले एक शोक विज्ञप्ति जारी गर्दै आफूलाई लोकतन्त्रको हिमायती बताउने…

Read More
विश्वभर एकैदिन कोरोनाबाट १२ हजार ५३१ जनाको ज्यान गयो, ५ लाख ८० हजार सङ्क्रमित थपिए

विश्वभर एकैदिन कोरोनाबाट १२ हजार ५३१ जनाको ज्यान गयो, ५ लाख ८० हजार सङ्क्रमित थपिए

काठमाडौँ : विश्वमा बुधबार बिहानसम्म कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ लाख ४० हजार ५२६ पुगेको छ । गत २४ घन्टामा १२ हजार ५३१ जना सङ्क्रमितको मृत्यु भएको छ । प्राप्त समाचारअनुसार गत २४ घन्टामा ५ लाख ८० हजार…

Read More
नेपाल–कोरिया लेखक–पत्रकार मञ्च र जनगणतन्त्र कोरियाबीच अन्तरक्रिया

नेपाल–कोरिया लेखक–पत्रकार मञ्च र जनगणतन्त्र कोरियाबीच अन्तरक्रिया

काठमाडौँ : नेपाल–कोरिया लेखक–पत्रकार मञ्च र जनगणतन्त्र कोरियाका राजदूत तथा कोरियाली दूतावासका कन्सुलरहरूका बीचमा दुई देशबीचको सम्बन्ध, दुई देशमा समाजवाद स्थापना, विकास र रक्षाका लागि भइरहेका गतिविधि र पछिल्लो विश्वपरिस्थितिबारे अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ । जनगणतन्त्र कोरियाका महान् नेता…

Read More
नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलद्वारा क्षेत्रीय समिति विस्तार

नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलद्वारा क्षेत्रीय समिति विस्तार

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले लिस्बनमा संगठनको क्षेत्रीय समिति विस्तार गरेको छ । मोर्चाले यही १३ डिसेम्बर २०२० आइतबारका दिन भर्चुअल सम्मेलनबाट पोर्तुगलको राजधानी लिस्बनमा १६ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष बिष्णु भुजेलको…

Read More
विश्वभर ५ करोड ८ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर ५ करोड ८ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ५४ हजार ७९७ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ५ करोड ८ लाख ५९ हजार ४३८ पुगेको हो…

Read More