चीनलाई अमेरिकाको गम्भीर आरोप

चीनलाई अमेरिकाको गम्भीर आरोप

काठमाडौँ : विश्वको उदियमान शक्तिराष्ट्र चीन र अमेरिकाबीच लामो समयदेखि आरोप–प्रत्यारोप चलिरहेको बेला एक अमेरिकी अधिकारीले चीनलाई अर्को गम्भीर आरोप लगाएका छन् । अमेरिकी बरिष्ठ गुप्तचर अधिकारीले जोन र्याटक्लिफले चीन प्रजातन्त्रका लागि सबैभन्दा ठुलो खतरा भएको बताएका छन् । द…

Read More
विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५ लाख ११ हजार नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५ लाख ११ हजार नाघ्यो

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणले जाडो बढेसँगै महामारीको रूप लिइरहेकै समयमा विश्वभर यसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५ लाख नाघेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दैनिक बढिरहेको छ । शुक्रबार बिहानसम्म विश्वभर १५ लाख ११ हजार ६७ जनाको…

Read More
कोरोना भाइरसले फ्रान्सका पूर्वराष्ट्रपतिको ज्यान लियो

कोरोना भाइरसले फ्रान्सका पूर्वराष्ट्रपतिको ज्यान लियो

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणका कारण फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको मृत्यु भएको छ । कोरोना सङ्क्रमणले ग्रस्त ९४ वर्षीय दिस्तँको बुधबार फ्रान्सको लुवास्थित आफ्नै घरमा मृत्यु भएको जानकारी भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले दिएको प्राप्त समाचारमा जनाइएको छ । कोरोना…

Read More
सामाजिक संस्थाले नै ठगी गरेको भन्दै जनप्रतिशील मोर्चाद्वारा खेद व्यक्त

सामाजिक संस्थाले नै ठगी गरेको भन्दै जनप्रतिशील मोर्चाद्वारा खेद व्यक्त

काठमाडौँ : लक्ष्मी ट्राभल्स पोर्चुगलद्वारा ठगी भएको र एनआरएन पोर्चुगलका कार्यालय कर्मचारीद्वारा पासपोर्ट नवीकरणप्रक्रियामा आर्थिक लेनदेन गरी रकम हिनामिना भइरहेको भन्दै नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले ध्यानाकर्षणपत्र…

Read More
विश्वभर ६ करोड ३५ लाख ८४ हजार कोरोना सङ्क्रमित, १४ लाख ७३ हजारको मृत्यु

विश्वभर ६ करोड ३५ लाख ८४ हजार कोरोना सङ्क्रमित, १४ लाख ७३ हजारको मृत्यु

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ६ करोड ३५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४ लाख ९५ हजार ८९१ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वका २१८ मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड ३५ लाख ८४ हजार ४३० पुगेको…

Read More
अमेरिकामा १ करोड ३७ लाख ५० हजार कोरोना सङ्क्रमित, २ लाख ७३ हजारको मृत्यु

अमेरिकामा १ करोड ३७ लाख ५० हजार कोरोना सङ्क्रमित, २ लाख ७३ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ३७ लाख ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार १८८ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ३७ लाख ५० हजार ४०४ पुगेको…

Read More
विश्वभर ६ करोड २५ लाख कोरोना सङक्रमित, ४ करोड ३१ लाख ८८ हजार निको भए

विश्वभर ६ करोड २५ लाख कोरोना सङक्रमित, ४ करोड ३१ लाख ८८ हजार निको भए

काठमाडौँ : विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड २५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख ७१ हजार ६९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरस सङ्क्रमण सुरू भएको एक वर्ष बित्दा २१८ मुलुकका ६ करोड…

Read More
विश्वभर ४ करोड २७ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर ४ करोड २७ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४ करोड २७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ९६ हजार ८५३ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ४ करोड २७ लाख ८३ हजार ७१३…

Read More
विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन

विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन

काठमाडौँ : एउटा खेलाडी र उत्कृष्ट खेलले गुमनाम मुलुकलाई संसारभर चिनाउन सक्छ भन्ने कुराका उदाहरण रहेका अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको असामयिक निधन भएको छ । आफ्नो कप्तानीमा म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालई विश्वकप दिलाएका थिए । मस्तिष्कमा रगत जमेपछि उपचार…

Read More
सावधान ! जाडो बढेसँगै प्रकोप र महामारीका रूपमा व्यापक हुँदैछ कोरोना, एकै दिन १२ हजारको मृत्यु

सावधान ! जाडो बढेसँगै प्रकोप र महामारीका रूपमा व्यापक हुँदैछ कोरोना, एकै दिन १२ हजारको मृत्यु

काठमाडौँ : विश्वभर नै कोरोना भाइरस सङ्क्रमण भयावह र महामारीका रूपमा वृद्धि हुँदैछ । असावधानी र लापरबाहीका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेको पाइएको छ । कोरोना खोप प्रयोगमा आउन ढिला भइरहेको अवस्थामा यो महामारीबाट मृत्यु हुनेको सङ्ख्या अझ तीव्र गतिमा…

Read More