गन्धर्व बस्तीमा स्वास्थ्य शिविर

गन्धर्व बस्तीमा स्वास्थ्य शिविर

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको आयोजनामा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अन्तर्गत बालुवाटारको गन्धर्व बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँ, पेटको समस्यालगायत रोगबाट पीडित…

Read More
गोदावरीका तीस घरपरिवारलाई मास्क र सेनिटाइजर

गोदावरीका तीस घरपरिवारलाई मास्क र सेनिटाइजर

ललितपुर : नेकपा ललितपुरले कोरोना महामारीविरुद्धको जनसचेतना, जनसहयोग एवम् हातेमालो अभियान जारी राखेको छ । प्राप्त समाचारअनुसार जेठ १५ गते गोदावरी नपा ७ देवीचौर, कटुवालका ३० घरपरिवार किसानलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । नेकपाका जिल्ला नेता भीमसेन घिमिरे…

Read More
सम्पूर्ण विद्यार्थीलाई यथाशीघ्र कोरोना खोप उपलब्ध गराऊ : चिकित्सा शिक्षा सङ्घर्ष समिति

सम्पूर्ण विद्यार्थीलाई यथाशीघ्र कोरोना खोप उपलब्ध गराऊ : चिकित्सा शिक्षा सङ्घर्ष समिति

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले बिनापक्षपात सम्पूर्ण विद्यार्थीलाई यथाशीघ्र कोरोना खोप उपलब्ध गराउन माग गरेको छ । सङ्घर्ष समितिका संयोजक डा. प्रकाश चन्द र प्रवक्ता डा. नरेश भट्टले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालयले MBBS र BDS का लागि…

Read More
बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर

बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको आयोजनामा बराहताल गाउँपालिका वडा नं. २ गिरिघाटमा रहेको २०७१ सालको बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँ, पेटको समस्यालगायत रोगबाट…

Read More
युवा सङ्गठन र कोरोना विशेष अस्पतालबीच छलफल

युवा सङ्गठन र कोरोना विशेष अस्पतालबीच छलफल

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङले कोरोना विशेष अस्पताल बेल्झुन्डीमा छलफल गरेको छ । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा पार्टीका दाङ जिल्ला कार्यालय सदस्य तिलक योगीको नेतृत्वको टोलीले कोरोना विशेष अस्पतालमा अहिलेसम्मको कामकाज, बिरामीको…

Read More
युवा, विद्यार्थी र जनपत्रकारले गरे रक्तदान

युवा, विद्यार्थी र जनपत्रकारले गरे रक्तदान

दाङ : नेकपा निकट युवा, विद्यार्थी र जनपत्रकार सङ्गठनले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । पार्टी निकट युवा सङ्गठन नेपाल दाङ, अखिल (क्रान्तिकारी) दाङ र जनपत्रकार सङ्गठन नेपाल दाङद्वारा महान, प्रज्वललगायत एकीकृत जनक्रान्तिका…

Read More
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर : नेकपा

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर : नेकपा

बाँके : नेपाल कम्युनिस्ट पार्टी बाँकेले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाप्रति खेद व्यक्त गर्दै आक्रमणकारीलाई कारबाही गर्न माग गरेको छ । नेकपाका बाँके सेक्रेटरी अनिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा ०७८…

Read More
नेकपा चितवनद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा चितवनद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले कोरोना महामारीको समयमा अग्रमोर्चामा खटिने सुरक्षाकर्मीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेकपाले वडा प्रहरी कार्यालय नारायणगढ र इलाका प्रहरी कार्यालय फूलबारीलाई मास्क, सेनिटाइजर, पन्जालगायत आवश्यकताअनुसारको स्वास्थ्य सामग्री प्रदान गरेको…

Read More
स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि तत्काल कारबाही गर : जनस्वास्थ्यकर्मी महासङ्घ

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि तत्काल कारबाही गर : जनस्वास्थ्यकर्मी महासङ्घ

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ, केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गरी नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र अस्पताल तोडफोड गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले स्वास्थ्यकर्मीको सुरक्षामाथि राज्यको दायित्व के…

Read More
अमेरिकामा कोरोनाबाट ६ लाख ७ हजार ७२६ को मृत्यु, ३ करोड ३९ लाख ९९ हजार ६९० सङ्क्रमित

अमेरिकामा कोरोनाबाट ६ लाख ७ हजार ७२६ को मृत्यु, ३ करोड ३९ लाख ९९ हजार ६९० सङ्क्रमित

काठमाडौँ : विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमण फैलिएको अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख ७ हजार ७२६ पुगेको छ । वर्ल्डोमिटर्सले दिएको जानकारीअनुसार त्यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ३९ लाख ९९ हजार ६९० पुगेको छ । बितेको २४…

Read More