नेकपा उदयपुरद्वारा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन

नेकपा उदयपुरद्वारा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन

गाईघाट : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले आज कोरोना महामारीविरुद्ध मास्क र सेनिटाइजर वितरण गरेर जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । उदयपुरगढी गाउँपालिकाको वडा नं. १ मा रहेका ३५ घरपरिवारका सदस्यलाई मास्क र सेनिटाइजर वितरण गरिएको नेकपा उदयपुरले जनाएको छ ।…

Read More
सङ्घर्ष समिति र भरतपुर अस्पतालबीच सहमति

सङ्घर्ष समिति र भरतपुर अस्पतालबीच सहमति

चितवन : चितवनस्थित भरतपुर सरकारी अस्पताल र आन्दोलनरत भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिबीच सहमति भएको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय महासचिव डा. प्रकाश चन्द, चितवन जिल्लाका संयोजक होमनाथ पौडेल, संघर्ष समितिका संयोजक अजामिन ढकाल साथै अस्पताल फार्मेसीका फार्मासिष्टहरु…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सहिदहरूको स्मृतिमा रक्तदान

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सहिदहरूको स्मृतिमा रक्तदान

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले बुधबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तौलिहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केपी ओली सरकारले लगाएको प्रतिबन्धविरुद्धको सङ्घर्षमा सहादत प्राप्त गरेका विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको स्मृतिमा सङ्गठनले रक्तदान कार्यक्रम आयोजना…

Read More
जनस्वास्थ्य शिविर सञ्चालन

जनस्वास्थ्य शिविर सञ्चालन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं २ मा रहेको श्री आनन्द माध्यमिक विद्यालय कृष्णगन्जको प्राङ्गणमा बुधवार जनस्वास्थ्य सेवा शिविर सञ्चालन गरेको छ । शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँलगायत…

Read More
अखिल (क्रान्तिकारी) चितवनद्वारा रक्तदान

अखिल (क्रान्तिकारी) चितवनद्वारा रक्तदान

चितवन : अखिल (क्रान्तिकारी) चितवनले बुधबार भरतपुरको सप्तगण्डकी क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय लकडाउन भएकाले रक्तबैङ्कमा रगतको अभाव भई बिरामीहरूलाई समस्या परेपछि रक्तदान आयोजना गरिएको क्रान्तिकारीले जनाएको छ । सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य…

Read More
अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा सहिदहरूको सम्झनामा रक्तदान

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा सहिदहरूको सम्झनामा रक्तदान

काठमाडौँ : अखिल (क्रान्तिकारी) रूपन्देहीले बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको सङ्गठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगरले बताए । उनले आगामी दिनमा पनि जनताको बीचमै रहेर…

Read More
ललितपुरमा नेकपाले सुरु गर्यो कोरोनाविरुद्ध अभियान

ललितपुरमा नेकपाले सुरु गर्यो कोरोनाविरुद्ध अभियान

ललितपुर : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता र अन्य २ वटा संस्थाले संयुक्त रूपमा ‘कोरोनाविरुद्ध अभियान’ सुरु गरेका छन् । कोरोनाविरुद्ध जनचेतना, जनसहयोग एवम् हातेमालो अभियान एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल ढुङ्गेधारा बस्तीमा सोमबार…

Read More
भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिले अस्पताल अध्यक्षलाई बुझायो ज्ञापनपत्र

भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिले अस्पताल अध्यक्षलाई बुझायो ज्ञापनपत्र

चितवन : ‘राइट म्यान इन राइट प्लेस’ नारासहित शान्तिपूर्ण आन्दोलन गरिरहेका भरतपुर अस्पतालमा कार्यरत फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरूले भरतपुर अस्पताल विकास समितिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिका संयोजक अजामिन ढकाल नेतृत्वको टोलीले सोमबार ज्ञापनपत्र बुझाएको…

Read More
नेपालमा ७ हजार ४२५ कोरोना सङ्क्रमित थपिए, १८५ जनाको मृत्यु

नेपालमा ७ हजार ४२५ कोरोना सङ्क्रमित थपिए, १८५ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७ हजार ४२५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ७ हजार ४२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा…

Read More
अस्पतालभित्रका अनियमितताविरुद्ध सङ्घर्षमा होमिन जनस्वास्थ्यकर्मी महासङ्घको आह्वान

अस्पतालभित्रका अनियमितताविरुद्ध सङ्घर्षमा होमिन जनस्वास्थ्यकर्मी महासङ्घको आह्वान

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै भरतपुर सरकारी अस्पतालका स्थायी कर्मचारीले गरेका विभिन्न अपारदर्शी काम र विकृतिका विरुद्ध जारी सङ्घर्षमा लामबद्ध हुन अस्पतालमा कार्यरत सम्पूर्ण पक्षलाई आह्वान गरेको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलद्वारा…

Read More