कोरोना कहर : नेपालमा संक्रमण बढ्न थालेपछि भारसँगको सिमानाका बन्द

कोरोना कहर : नेपालमा संक्रमण बढ्न थालेपछि भारसँगको सिमानाका बन्द

काठमाडौँ : भारतमा कोरोनाको प्रकोप सामान्य नहुँदासम्मको लागि सीमा क्षेत्रको आवात जावत बन्द गरिएको छ । लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको हो । नेपाल र भारत दुवै देश लकडाउनमा रहेपनि…

Read More
अमेरिका कोरोनाबाट एकै दिन मृत्यु हुनेमा पनि पहिलो, एक दिनमै २१ सयको मृत्यु

अमेरिका कोरोनाबाट एकै दिन मृत्यु हुनेमा पनि पहिलो, एक दिनमै २१ सयको मृत्यु

अमेरिका एकै दिन कोरोना भाइरस सङ्क्रमणले २,००० जनाभन्दा बढी मानिसको मृत्यु हुने पहिलो देश बनेको छ । तर पनि अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाखभन्दा कम हुनसक्ने त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सर्वाधिक…

Read More
बैज्ञानिक निकुलिनले भने –‘आफैले बनाएको भाइरसले अमेरिका समस्यामा’

बैज्ञानिक निकुलिनले भने –‘आफैले बनाएको भाइरसले अमेरिका समस्यामा’

काठमाडौँ : जैविक र रासायनिक हतियार वैज्ञानिक ईग्नोर निकुलिनले कोरोनाभाइरस अमेरिकाले उत्पादन गरेको जैविक हतियार भएको बताएका छन् । संयुक्त राष्ट्रसंघका जैविक तथा रासायनिक हतियारका सल्लाहकार ईग्नोर निकुलिनले अमेरिकाले जैविक हतियारको रुपमा कोरानाभाइरस उत्पादन गरेको बताउँदै त्यसको अरु रुपान्तरित संस्करण…

Read More
कोरोना संक्रमण देखिएका ब्रिटिश प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

कोरोना संक्रमण देखिएका ब्रिटिश प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

काठमाडौँ : कोरोनाभाइरसको संक्रमण देखिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको अवस्था क्रमिक सुधार हुँदै गएको छ । कोरोना संक्रमण पछि स्वास्थ्यमा गम्भिर समस्या हुँदा जोनसनलाई आइतबार अस्पताल भर्ना गरेर सघन उपचार कक्षमा राखिएको थियो । लण्डनको टमसेज अस्पतालमा उपचार गराईरहेका जोनसनको…

Read More
कोरोना कहर : कात्रोमा पनि भ्रष्टाचार

कोरोना कहर : कात्रोमा पनि भ्रष्टाचार

नोबल कोरोना भाइरस (कोभिड १९) हामी नेपालीको मात्र महामारी होइन, विश्व–समुदायको साझा प्रकोप हो । यसलाई परास्त गर्न हामी विश्वभरिका देश, जनता र तिनै जनताको सरकारले सामूहिक रूपमा लड्नुपर्ने छ । लड्ने मात्र होइन, लडाइँमा विजय हासिल गर्नैपर्ने छ ।…

Read More
कोरोना भाइरसको सङ्क्रमण र दलाल सत्ताको स्वेच्छाचारिता

कोरोना भाइरसको सङ्क्रमण र दलाल सत्ताको स्वेच्छाचारिता

विश्व समुदायले कोरोना भाइरसको भीषण सङ्क्रमण र आतङ्कको सामना गरिरहको छ । त्यसका विरुद्ध प्रतिरोधमा सहभागी कैयौँ देशका मोर्चाहरू निष्प्रभावी जस्तै बनेका छन् । कतिपय देशले प्रतिरोध मोर्चाहरूमा विजय हासिल गरिरहेका छन् । संसारका दुई सयभन्दा बढी राष्ट्रहरूमा कोरोना भाइरसले…

Read More
शोकधुन बजाइरहेको छ गुलाफ नसुक्ने न्युयोर्क

शोकधुन बजाइरहेको छ गुलाफ नसुक्ने न्युयोर्क

कोरोना त्रासदीले देशबासी कहालिइरहँदा बुहानका खाद्यान्न पसलहरूमा पुगेका छन् सी जिन पिङ बढिरहँदा करोडौँ रसियालीहरूको ढुकढुकी अस्पतालका शैयाहरू अनुगमन गर्न निस्किएका छन् भ्लादिमीर पुटिन जब विश्व भ्रमणमा कोरिया हिँड्यो कोरोना मुन जाई इन जुटे हजारौँ टेस्टिङ कीट निर्माण र लाखौँको…

Read More
कोरोना भाइरस र संवेदनहीन सरकार

कोरोना भाइरस र संवेदनहीन सरकार

अहिले कोरोना भाइरसको उच्च जोखिममा छ नेपाल । सुदूरपश्चिमका कैलाली, अछाम, दार्चुलालगायत जिल्लाबाट जोखिम बढेको अवस्था छ । करिब एक हजार मानिस भारतबाट आएर यत्रतत्र फैलिएका छन् । सुरुमा सरकार मौन बस्यो । पछि लकडाउन त गर्यो । ठीक छ…

Read More
अमेरिकाको कारागार भित्र पुग्यो कोरोना, माइकलको मृत्यु

अमेरिकाको कारागार भित्र पुग्यो कोरोना, माइकलको मृत्यु

काठमाडौं : विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण अमेरिकाको जेलमा रहेका कैदी बन्दीको पनि मृत्यु हुन थालेको छ । न्युयोर्कको जेलमा रहेका ५३ वर्षका माइकल टाइसन नाम गरेका एक व्यक्तिको कोरोना संक्रमणका बाट मृत्यु भएको हो । यस्तै…

Read More
कोरोना उपचारमा खटिने निजी अस्पतालका डाक्टरलाई सरकारीसरह सुविधा

कोरोना उपचारमा खटिने निजी अस्पतालका डाक्टरलाई सरकारीसरह सुविधा

काठमाडौँ : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिने निजी डाक्टरहरुले सरकारी डाक्टर सरह सेवा सुविधा पाउने भएका छन् । निजी क्षेत्रका डाक्टरहरु सरकारी अस्पतालमा आएर काम गरेको खण्डमा सरकारले उनीहरुको तह अनुसार सरकारी सेवा र सुविधा दिने छ । सोमबार…

Read More