स्वदेशी तरकारी नष्ट गर्दै भारतीय उत्पादनलाई प्रोत्साहन

स्वदेशी तरकारी नष्ट गर्दै भारतीय उत्पादनलाई प्रोत्साहन

काठमाडौँ : विश्व यतिबेला कोरोनाको महासङ्कटसँग जुधिरहेको बेला नेपालमा पनि लकडाउन भएको दुई महिना बितिसकेको छ । विश्वका धेरै मुलुकले कोरोना नियन्त्रणमा केही सफलता हात पारे पनि नेपालमा भने कोरोना सङ्क्रमण खरायो गतिमा र सरकारी कदम कछुवा गतिमा चलिरहेको छ…

Read More
कोरोना सङ्क्रमणबाट पहिलोपटक नेपालमा एक महिलाको मृत्यु, मृतकको घर र माइती गाउँ पूरै सिल गरियो

कोरोना सङ्क्रमणबाट पहिलोपटक नेपालमा एक महिलाको मृत्यु, मृतकको घर र माइती गाउँ पूरै सिल गरियो

काठमाडौँ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता…

Read More
जनस्वास्थ्यकर्मी महासङ्घले गर्यो ५ सय ३० जनाको निःशुल्क उपचार

जनस्वास्थ्यकर्मी महासङ्घले गर्यो ५ सय ३० जनाको निःशुल्क उपचार

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिले कोरोना सङ्क्रमणको भयावह अवस्थामा पनि जनताका बस्तीहरूमा गएर पाँच सय तीसजनाको निःशुल्क स्वास्थ्य उपचार गरेको जनाएको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलले चितवन मेडिकल कलेजका डाक्टरहरु र अन्य स्वास्थ्यकमीहरुको सहभागितामा निःशुल्क घुम्ती…

Read More
बाँकेमा ९ सहित एकै दिन १० जनामा कोरोना सङ्क्रमण भेटियो

बाँकेमा ९ सहित एकै दिन १० जनामा कोरोना सङ्क्रमण भेटियो

काठमाडौँ : बाँकेको नेपालगन्जमा एकै दिन ९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ । नेपालगन्जमा भेटिएका सङ्क्रमितमध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरू ७ देखि ५८ वर्ष उमेरका…

Read More
कोरोनाको त्रास र राज्यको चरित्र

कोरोनाको त्रास र राज्यको चरित्र

सर्वप्रथम चीनमा देखापरेको कोभिड १९ ले अहिले विश्वका अधिकांश देशहरूलाई आतङ्कित र त्रसित मात्र बनाएको छैन, मानवजातिमै ठूलो सङ्कट निम्त्याएको छ । बिहान उठेदेखि नसुत्दासम्म, बालकदेखि वृद्धवृद्धासम्म, गाउँदेखि सहरसम्म, शक्तिशााली राष्ट्रदेखि सामान्य राष्ट्रका जनतासम्मलाई यो महामारीले लपेटेको छ । यसको…

Read More
सरकार, कोरोना सङ्क्रमण भयावह बन्दैछ, भ्रष्टाचार छोड र हामीलाई जनताको सेवा गर्ने अवसर देऊ : चिकित्सा शिक्षा सङ्घर्ष समिति

सरकार, कोरोना सङ्क्रमण भयावह बन्दैछ, भ्रष्टाचार छोड र हामीलाई जनताको सेवा गर्ने अवसर देऊ : चिकित्सा शिक्षा सङ्घर्ष समिति

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समिति, चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी र काठमाडौँ विश्वविद्यालय समितिले देशमा कोरोनाले भयावह स्थिति लिँदै गर्दा सरकार स्वास्थ्य सामग्री खरिद भ्रष्टाचार, अग्रपङ्क्तिमा रहेका चिकित्सकहरूलाई अनावश्यक दुःख दिने, सुरक्षाका साधन र उपकरणको कालोबजारी र कमिसन बनाएर…

Read More
जनताको अपहरण गर्न र पार्टी फुटाउन छोडेर कोरोनाविरुद्ध सहकार्य गर : जनस्वास्थ्यकर्मी महासङ्घ

जनताको अपहरण गर्न र पार्टी फुटाउन छोडेर कोरोनाविरुद्ध सहकार्य गर : जनस्वास्थ्यकर्मी महासङ्घ

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई जनताको हत्या, अपहरण र पार्टी फुटाउने घृणित कार्य गर्न छोडेर कोरोना भाइरसको सङ्क्रमणविरुद्ध आफ्नो सङ्गठनलगायत सबैसँग सहकार्य गर्न आह्वान गरेको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलले विज्ञप्ति…

Read More
राहत वितरणमा कतै चरम धाँधली, कतै झारा टार्ने काम मात्र

राहत वितरणमा कतै चरम धाँधली, कतै झारा टार्ने काम मात्र

काठमाडौँ : भ्रष्टाचार र आन्तरिक कलहमा फसेको केपी वली नेतृत्वको सरकारले नोबेल कोरोना जीवाणु रोग (कोभिड १९) बाट कोही पनि भोकै बस्नु नपर्ने दाबी गरे पनि व्यवहार भने लथालिङ्ग र भताभुङ्ग भएको समाचार असरल्ल भएको छ । सरकारले कुनै नागरिकलाई…

Read More
अलपत्र परेका विद्यार्थीलाई उद्धार र अनलाइन कक्षा सञ्चालन गर्न अखिल क्रान्तिकारीको माग

अलपत्र परेका विद्यार्थीलाई उद्धार र अनलाइन कक्षा सञ्चालन गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले लकडाउनका कारण सबभन्दा बढी विद्यार्थी मारमा परेकाले उद्धार र राहत उपलब्ध गराउन माग गरेको छ । कोठामा एक छाक खाने सामान नभएपछि हिँडेरै घर जान बाध्य भएको बताउँदै अखिल क्रान्तिकारीले उनीहरूलाई गन्तव्यसम्म पुर्याउन पनि माग…

Read More
कोभिड १९ : पुँजीवाद उत्पन्न महामारी

कोभिड १९ : पुँजीवाद उत्पन्न महामारी

नोबेल कोरोना जीवाणु रोग (कोभिड १९) को उत्पत्ति कहिले, कहाँ र कसरी भयो भन्ने विषयमा राजनीतिक र चिकित्सकीय कोणबाट बहस चलिरहेको छ । चीन र अमेरिकाका अधिकारीबीच चलेको पछिल्लो जुहारीको अन्तर्यलाई अर्थराजनीतिक दृष्टिले हेर्नेहरूको पनि कमी छैन । चीनको परराष्ट्र…

Read More