कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीमाथि अपमान

कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीमाथि अपमान

काठमाडौँ : कोरोना महामारीले विश्व नै प्रभावित बनेपछि यसलाई तेस्रो विश्वयुद्धका रूपमा पनि व्याख्या गरिन्छ । यो जैविक विश्वयुद्धको अग्रपङ्क्तिमा छन् सेता वस्त्रधारीहरू र जसको हातमा छ अर्बौं मानिसहरूको जीवन । चीनको वुहानमा कोरोना उच्च बिन्दुमा पुगेकाले लकडाउन गरिएको बेला…

Read More
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सय नजिक

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सय नजिक

काठमाडौँ : कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २५ हजार नाघेको बेला नेपालमा मृत्यु हुनेको सङ्ख्या करिब १ सय पुगेको छ । नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको हो । मन्त्रालयका…

Read More
नेपालमा कोरोनाबाट एकै दिन ८ जनाको मृत्यु

नेपालमा कोरोनाबाट एकै दिन ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा कोरोनाका कारण एकै दिन ८ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण बुधबार मात्र देशका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९१ पुगेको…

Read More
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार नाघ्यो, मृत्यु हुनेको सङ्ख्या ९१

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार नाघ्यो, मृत्यु हुनेको सङ्ख्या ९१

काठमाडौँ   : पछिल्लो २४ घन्टामा नेपालमा ४ सय ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमध्ये उपत्यकामा मात्र थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा १० हजार ४ सय ८१ जनाको परीक्षण…

Read More
खरायो गतिमा कोरोना : ठूलाबडाहरूकै वरिपरि पुग्यो

खरायो गतिमा कोरोना : ठूलाबडाहरूकै वरिपरि पुग्यो

काठमाडौँ : चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस विश्व भ्रमण गरेर नेपाल प्रवेश गरेसँगै नेपाल उच्च जोखिममा रहेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सरकारले चालेको अव्यावहारिक कदमका कारण कोरोना निकै छोटो समयमै देशका ७७ जिल्लासम्म फैलियो । यो…

Read More
मेडिकल माफियाका ज्यादतीविरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले फेरि दियो चेतावनी

मेडिकल माफियाका ज्यादतीविरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले फेरि दियो चेतावनी

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा पनि मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै यसप्रकारको कार्यमा सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका संयोजक…

Read More
कोरोना प्रकोप झन् बढ्यो, एकै दिन पाँचजनाको मृत्यु, बिहीबारदेखि राती हिँड्न प्रतिबन्ध

कोरोना प्रकोप झन् बढ्यो, एकै दिन पाँचजनाको मृत्यु, बिहीबारदेखि राती हिँड्न प्रतिबन्ध

काठमाडौँ : देशका विभिन्न ठाउँमा कोरोना भाइरस महामारी समुदायमा फैलिएपछि र दिन–प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले बिहीबारदेखि राती हिँड्नप्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुनेछ । यस्तै सरकारले राती…

Read More
नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ हजार नाघ्यो

काठमाडौँ: नेपालमा बुधबार  ३ सय ८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।  ति मध्ये काठमाडौैँ उपत्यकामा मात्र ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ,भने…

Read More
कोरोना सङ्क्रमणको जोखिममा स्वास्थ्यकर्मी

कोरोना सङ्क्रमणको जोखिममा स्वास्थ्यकर्मी

काठमाडौँ : विश्वव्यापी महामारीको रूप लिएको कोरोना रोगको सङ्क्रमणले जनजीवन आक्रान्त पारिरहेको बेला कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरू निकै जोखिमपूर्ण तरिकाले काम गरिरहेका छन् । यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुर्खेतमा काम गर्ने ५ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण…

Read More
सरकारी नियन्त्रणमा रहेको क्वारेन्टाइनमा मानिसको मृत्यु हुनुमा सरकार नै जिम्मेवार : जनस्वास्थ्यकर्मी महासङ्घ

सरकारी नियन्त्रणमा रहेको क्वारेन्टाइनमा मानिसको मृत्यु हुनुमा सरकार नै जिम्मेवार : जनस्वास्थ्यकर्मी महासङ्घ

काठकाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी नियन्त्रणमा रहेको क्वारेन्टाइनमा मानिसको मृत्यु हुनु सरकारको गैरजिम्मेवारीपनको पराकाष्टा रहेको बताएको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलले मङ्गलबार विज्ञप्ति जारी गर्दै कोभिड १९ को रोकथाम र उपचारमा…

Read More