सीमा अतिक्रमण विरुद्ध कञ्चनपुरमा विरोध प्रदर्शन

सीमा अतिक्रमण विरुद्ध कञ्चनपुरमा विरोध प्रदर्शन

काठमाडौं : भारतीय हस्तक्षेप र सीमा अतिक्रमणकाे विरुद्ध नेकपानिकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले जनप्रदर्शन गरेको छ । बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा भएको कार्यक्रममा उक्त संगठनका केन्द्रीय सदस्य विरेन्द्र शाहको नेतृत्वमा विरोध प्रदर्शन गरेको हो । महेन्द्रनगर बजार परिक्रमा गरी र विरोध सभामा…

Read More
क्रान्तिकारी विद्यार्थीद्वारा देशव्यापी विरोध प्रदर्शन

क्रान्तिकारी विद्यार्थीद्वारा देशव्यापी विरोध प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले तराईको विभिन्न स्थानमा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमण र राष्ट्रघाती असमान सन्धि सम्झौता विरुद्ध जनप्रदर्शन गरेको छ । यसैबीच बिहीबार बिहान कैलालीको लम्किमा अखिल (क्रान्तिकारी) कैलालीले विरोध प्रदर्शन सम्पन्न गरेको छ । त्यसैगरी…

Read More

विद्यार्थी नेतामाथि मुद्दा दायर

सुशान क्षत्री / चितवन : सोमबार बिहान चितवनको बालकुमारी उच्च माविका प्रमुख नारायणबहादुर थापालाई कालोमोसो दलेको आरोपमा बालकुमारी माविका प्रमुखले बुधबार दिउसो चितवन प्रहरी कार्यलयमा सार्बजनिक मुद्दा दर्ता गराएका छन् । नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) भरतपुरका विद्यार्थी नेता भनि…

Read More
क्रान्तिकारी विद्यार्थीले गर्‍यो अर्को कारबाही

क्रान्तिकारी विद्यार्थीले गर्‍यो अर्को कारबाही

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) चितवनले नारायणगढमा रहेको बालकुमारी उच्च माध्यमिक विधालयका प्रध्यानाध्यापकलाई कालोमसो दलेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार दिउँसो उक्त विद्यालयका प्रध्यानाध्यापक  नारायण बहादुर थापालाई क्रान्तिकारीले कालोमोसो दलेको हो । विभिन्न बाहानामा बिद्यार्थीसँग चर्को…

Read More
क्रान्तिकारी विद्यार्थीमा शाह चयन

क्रान्तिकारी विद्यार्थीमा शाह चयन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) पर्सा जिल्ला समितिको दोस्रो भेला सम्पन्न भएको छ । शनिबार पर्शा जिल्लाको सदरमुकाम विरगंजमा भएको भेलाले राधेश्याम शाहको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिहरुमा उपाध्यक्ष वसन्त यादव, सचिव सशिकान्त प्रजापति,…

Read More
शैक्षिक संस्थालाई निजीकरण नगरौं – दीपक भट्टराई, सञ्चालक, नेपाल इन्जिनियरिङ कलेज, भक्तपुर

शैक्षिक संस्थालाई निजीकरण नगरौं – दीपक भट्टराई, सञ्चालक, नेपाल इन्जिनियरिङ कलेज, भक्तपुर

बुद्धिजीवी दीपक भट्टराईको जन्म सन् ०८/०३/१९५१ मा भएको हो । निर्माण व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका उहाँँले बेलायतस्थित लफबरा विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट सन् २००५ मा ‘निर्माण आयोजनामा हुने ढिलाइबारे’ विद्यावारिधि (पीएचडी) गर्नुभएको थियो । हाल…

Read More
गैर–कानुनी विद्यालय खोल्दै, विद्यार्थी लुट्दै

गैर–कानुनी विद्यालय खोल्दै, विद्यार्थी लुट्दै

अम्बिका चन्द / काठमाडौं : रुकुममा संचालन भइरहेका चारवटा प्राविधिक विद्यालय कुनै पनि प्रक्रिया पूरा नगरी गैर–कानुनीरूपले संचालन भइरहेको तथ्य खुलेको छ । नेकपानिकट अखिल क्रान्तिकारीको पहल र नेतृत्वमा आइतबार गरिएको अनुगमनका क्रममा ती विद्यालयहरू गैर–कानुनी रूपमा संचालन भइरहेको तथ्य…

Read More
चितवनमा क्याम्पसबाटै विद्यार्थी पक्राउ

चितवनमा क्याम्पसबाटै विद्यार्थी पक्राउ

सुसन क्षेत्रि / चितवन : आगामी चुनाब नजिकै जाँदा चितवनका क्याम्पसहरुमा प्रहरीले व्यापक दमन बढाएको छ । खास गरी नेकपाको विद्यार्थी संगठन राम्रो भएको सप्तगण्डकी, वीरेन्द्र र बालकुमारी क्याम्पसमा अनबाश्यक हस्तक्षेप गरी धरपकड गरेको हो । क्याम्पस हाताभित्र, ढुकेर बसि क्याम्पसमा…

Read More
विद्यार्थीका तनहु जिल्ला अध्यक्ष आफ्नै मोबाइल पसलबाट गिरफ्तार

विद्यार्थीका तनहु जिल्ला अध्यक्ष आफ्नै मोबाइल पसलबाट गिरफ्तार

रमाकान्त बास्तोला / तनहु : चुनावलाई अस्वीकार गर्दै खारेजी अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले धरपकट तीव्र बनाएको छ । प्रहरीले देशभरबाट नेकपाका नेताकार्यकर्ताहरुको घरघरमा पुगेर खानतलासि गर्ने तथा नियन्त्रणमा लिने कार्य तीव्र्र पारेको हो ।…

Read More
विद्यार्थीले थुने शिक्षामन्त्रीलाई

विद्यार्थीले थुने शिक्षामन्त्रीलाई

काठमाडौं : नेकपा निकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी सङ्गठनले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कार्यकक्षमा एक घन्टा थुनेर मन्त्रालय परिसरमा नाराबाजी गरेका छन् । बिहीबार सम्पन्न आठ विद्यार्थी सङ्गठनको निर्णयअनुसार शिक्षामन्त्रीलाई शुक्रबार १२ बजेदेखि १ बजेसम्म शिक्षा मन्त्रालयमै थुनिएको हो । सीटीईभीटीबाट…

Read More