क्रान्तिकारी विद्यार्थीमा शाह चयन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) पर्सा जिल्ला समितिको दोस्रो भेला सम्पन्न भएको छ । शनिबार पर्शा जिल्लाको सदरमुकाम विरगंजमा भएको भेलाले राधेश्याम शाहको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिहरुमा उपाध्यक्ष वसन्त यादव, सचिव सशिकान्त प्रजापति, सह–सचिव बिनोद राय, कोषाध्यक्ष अन्सु ढुंगनालगायत २५ सदस्य निर्वाचित भएका छन् ।

२०७४ माघ २० गते अपरान्ह ४ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :