क्रान्तिकारीको कास्की सम्मेलन

क्रान्तिकारीको कास्की सम्मेलन

रमाकान्त बास्तोला / पोखरा :  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को २१ औं कास्की जिल्ला सम्मेलनको उद्घाटन शुक्रबार पोखरामा सम्पन्न भएको छ । पार्टीका राजनीतिक समिति सदस्य ओमप्रकाश पुनको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम पोखराको पृथ्वीनारायण क्याम्पसद्वारदेखि निकालिएको जुलुस…

Read More
अखिल(क्रान्तिकारी) रुकुम सम्मेलन सम्पन्न

अखिल(क्रान्तिकारी) रुकुम सम्मेलन सम्पन्न

जानकी दहित / दाङ : ‘दलाल संसदीय व्यवस्थाको खारेजका लागि एकीकृत जनक्रान्तिको अभियान ! वैज्ञानिक शिक्षा र जुझारु संगठन निर्माणका लागि १४ औं जिल्ला सम्मेलन!!’ मूल नाराका साथ अखिल (क्रान्तिकारी) रुकुमको २४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट…

Read More
अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न / प्रीतिमा चौधरीे अध्यक्ष

अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न / प्रीतिमा चौधरीे अध्यक्ष

जानकी दहित / दाङ : “विसर्जनवाद, आत्मसमर्पणवाद र अराजकतावादका विरुद्ध एकीकृत विद्यार्थी आन्दोलन राष्ट्रियताको पक्षमा शैक्षिक भ्रष्टीकरण, दलालीकरण र माफियाकरणका विरुद्ध २२ औं जिल्ला सम्मेलन’’ मूलनाराका साथ अखिल (क्रान्तिकारी) दाङको २२ औं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । नेपाल…

Read More
क्रान्तिकारीद्वारा चेतावनी–पत्र

क्रान्तिकारीद्वारा चेतावनी–पत्र

भीमबहादुर खड्का / चितवन :  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनको संयोजक प्रेम चौधरीको नेतृत्वमा यो या त्यो बाहानामा सरकारी विद्यालयहरु, हिसान अन्तर्गतका विद्यालयहरु र प्याव्सन अन्तर्गतका विद्यालयहरुले लिने गरेका शुल्कको विरोध जनाउँदै त्यसलाई खारेजी गर्नको निम्ती जिल्ला शिक्षा…

Read More
सारु गिरफ्तार

सारु गिरफ्तार

काभ्रेः नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का काभ्रे अध्यक्ष दिनेश सारु मगरलाई शनिबार बिहान काभ्रे प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला समितिको बैठक बसिरहेको अवस्थामा बनेपाबाट प्रहरीले ‘सोधपुछ गर्नुछ’ भन्दै लगेको नेकपा काभ्रे इन्चार्ज सरद रसाइलीले बताएका छन्…

Read More
कक्षा १२ मा ५० प्रतिशत अनुतिर्ण

कक्षा १२ मा ५० प्रतिशत अनुतिर्ण

काठमाडौं :  यसवर्ष राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा ३ लाख ५५ हजार ८० जना विद्यार्थीमध्ये सार्वजनिक नतिजा अनुसार १ लाख ६० हजार ७ जनामात्र उतिर्ण भएका छन् । झण्डै ५० प्रतिशत विद्यार्थी अनुतिर्ण भएको नतिजा हेर्दा सरकारको…

Read More
दाङमा बाढीपीडित विद्यार्थीलाई राहत वितरण

दाङमा बाढीपीडित विद्यार्थीलाई राहत वितरण

जानकी दहित / दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती क्षेत्रीय समन्वय समितिले दाङका बाढीपीडित विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खाजा वितरण गरेको छ । ५०० जना बाढीपिडत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु कपि, कलम, सिसाकलम, मकै भटमासको खाजा, चिउरा, भुजा…

Read More
बर्दिबास र बुटवलमा सरकारी कलेज खोल्ने

बर्दिबास र बुटवलमा सरकारी कलेज खोल्ने

काठमाडौं  /  साउन ३० :   डा. गोविन्द केसीको दबावपछि सरकारको निर्देशनमा त्रिभुवन विश्वविद्यालयले महोत्तरी जिल्लाको बर्दिबास र रुपन्देहीको आंगिक (सरकारी लगानीको कलेज) मेडिकल कलेज खोल्ने निर्णय गरेको छ । डा. केसीलाई प्रमुख मागहरु मध्ये हरेक प्रदेशमा कम्तिमा एक–एक वटा…

Read More
प्रथम इकाई सम्मेलन सम्पन्न

प्रथम इकाई सम्मेलन सम्पन्न

भीमबहादुर खड्का / चितवन, साउन २८ : एकीकृत जनक्रान्तिका महान् सहिद चन्द्रबहादुर सिंह ‘सनराइज’ स्मृति सभाको अवसर पारी नेकपा निकट अखिल (क्रान्तिकारी) ऋःऋ मूल इकाई समितिले प्रथम इकाई सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा…

Read More

चितवनमा सनराइज स्मृति सभा शुरु

भीमबहादुर खड्का / चितवन, साउन २८ : एकीकृत जनक्रान्तीका महान् सहिद चन्द्र बहादुर सिंह ‘सनराइज’ को स्मृति सभा र अखिल (क्रान्तिकारी) को प्रथम इकाईं सम्मेलन तथा नव नेतृत्व बिधार्थीलाई स्वागत कार्यक्रम शुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी, चितवन जिल्ला…

Read More