सारु गिरफ्तार

काभ्रेः नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का काभ्रे अध्यक्ष दिनेश सारु मगरलाई शनिबार बिहान काभ्रे प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला समितिको बैठक बसिरहेको अवस्थामा बनेपाबाट प्रहरीले ‘सोधपुछ गर्नुछ’ भन्दै लगेको नेकपा काभ्रे इन्चार्ज सरद रसाइलीले बताएका छन् ।

२०७४ भदौ १७ गते १२ः४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :