भीमबहादुर खड्का / चितवन, साउन २८ : एकीकृत जनक्रान्तीका महान् सहिद चन्द्र बहादुर सिंह ‘सनराइज’ को स्मृति सभा र अखिल (क्रान्तिकारी) को प्रथम इकाईं सम्मेलन तथा नव नेतृत्व बिधार्थीलाई स्वागत कार्यक्रम शुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी, चितवन जिल्ला समिति र चितवनको मेडिकल क्यामपस, शनिबार चितवनमा संयुक्र कार्यक्रम गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसीको उपस्थितिमा कार्यक्रम शुरु भएको छ ।
२०७४ साउन २८ गते २ : ३२ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्