रन्जित तमाङमाथि गम्भीर आरोपसहित विद्यार्थीको विशेष भेला

रन्जित तमाङमाथि गम्भीर आरोपसहित विद्यार्थीको विशेष भेला

सुशान क्षेत्री / चितवन : पुनरगठित नेकपा (माओवादी केन्द्र)ले विद्यार्थी संगठन पनि पुनर्गठन गरेको छ । माओवादी केन्द्रसँगै हालको नेतृत्व एमालेकरण भएको भन्दै अखिल (क्रान्तिकारी)को पनि पुनर्गठन गरेको हो । पुनर्गठित अखिल (क्रान्तिकारी)का संयोजक आलोक रायमाझीले माओवादी केन्द्रसँगै रञ्जित तामाङ…

Read More

क्रान्तिकारी विद्यार्थी संगठनद्वारा कडा संघर्षको कार्यक्रम घोषणा

काठमाडौं : अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका महासचिव दिपेन्द्र चलाउनेलगायतका नेता–कार्यकर्तालाई रिहाइ नगरेको भन्दै मंगलबार कडा संघर्षको कार्यक्रम घोषणा गरेको छ । संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले आज एक विज्ञप्ति जारी गर्दै देशव्यापी विरोध प्रदर्शनदेखि आम हड्तालसम्मको कार्यक्रम घोषणा गरेका छन् ।…

Read More
नरसंहाकारी आक्रमण

नरसंहाकारी आक्रमण

काठमाडौं : अखिल (क्रान्तिकारी)ले अमेरिका र रसियन फौजले सिरियामा गरेको अन्यायपुर्ण आक्रमणको विरोध गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसलगायत उपत्यकाका सबै क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । मानव अधिकारको रक्षाका लागि अपिल र उत्तर साम्राज्यवाद अमेरीकालाई पछि हट्न चेतावनी दिदै प्रदर्शन…

Read More
चितवनमा विद्यार्थी जिल्ला सम्मेलनको तयारी तीव्र

चितवनमा विद्यार्थी जिल्ला सम्मेलनको तयारी तीव्र

सुशान क्षत्री /चितवन : अखिल (क्रान्तिकारी) चितवनका विद्यार्थीहरुले ३० आंै जिल्ला सम्मेलनको तयारी तीव्र बनाएका छन । आगमी फागुन २१ गते तोकिएको जिल्ला सम्मेलन “ वैज्ञानिक सामजवादी शिक्षा र सुद्रिढ संगठनका लागि ३० आंै जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ…

Read More
संगठनका महासचिव चलाउनेलाई गिरफ्तार गरेकोप्रति उपाध्यक्ष तामाङको आपत्ति

संगठनका महासचिव चलाउनेलाई गिरफ्तार गरेकोप्रति उपाध्यक्ष तामाङको आपत्ति

सुशान क्षेत्री / चितवन : अनेरास्ववियु (क्रान्तिकारी)ले सम्मेलनलाई प्रभावित पार्ने उद्देश्यले संगठनका महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । संगठनका उपाध्यक्ष लालबहादुर तामाङले शुक्रबार विज्ञप्ति जारी गरेर २१ औं राष्ट्रिय सम्मेलनलाई प्रभावित पार्ने नियतले सरकारले गिरफ्तार…

Read More
विद्यार्थी नेता चलाउने गिरफ्तार

विद्यार्थी नेता चलाउने गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको छ। चलाउनेलाई बाटोमा हिडिरहेको अवस्थामा शुक्रबार बिहान १० बजे प्रहरीले गिरफ्तार गरेको हो । उनलाई कमलपोखरी बृतमा राखीएको बताइएको छ । अखिल (क्रान्तिकारी)ले आफ्ना नेता…

Read More
मेडिकल कलेज विरुद्ध विद्यार्थीको प्रदर्शन

मेडिकल कलेज विरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं : नेपालगन्ज मेडिकल कलेजले विद्यार्थी र आम जनताको हित विपरीतका गतिविधि गरेको भन्दै अखिल (क्रान्तिकारी)ले कलेज घेराउ तथा विरोध प्रदर्शन गरेको छ । बिहीबार कजेल परिसरमा अखिल (क्रान्तिकारी) भेरीब्युरोद्वारा आयोजना गरिएको विरोधसभालाई संगठनका केन्द्रीय सदस्य धर्म बडुवालले सम्बोधन गरेका…

Read More
क्रान्तिकारी विद्यार्थीका दुई नेता गिरफ्तार

क्रान्तिकारी विद्यार्थीका दुई नेता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य गणेश रैकाल र सिटीइभिटी उपत्यका जिल्ला सदस्य सन्तोष खड्कालाई प्रहरीले सोमबार साँझ काठमाडौंबाट बिनाकारण गिरफ्तार गरेको हो । दुबै नेतालाई प्रहरी…

Read More
सु.प.वि.वि.मा क्रान्तिकारी विद्यार्थीे आन्दोलित

सु.प.वि.वि.मा क्रान्तिकारी विद्यार्थीे आन्दोलित

काठमाडौं : अखिल (क्रान्तिकारी) सु.प.वि.वि.ले सुदूरपश्चिममा रहेको वि.विद्यालय केही व्यक्तिहरुले कमाइखाने भाँडोको रुपमा बनेकोप्रति आपत्ति जनाएको छ । मंगलबार विद्यार्थीका इन्चार्ज विरेन्द्र शाह र अध्यक्ष शंकर महराको संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘व्यक्तिगत स्वार्थ पूर्तिका लागि भइरहेको भागवण्डा, कर्मचारी नियुक्ती परीक्षाफल…

Read More
दाङको कोइलाबास सिमामा विद्यार्थीले नेपालको झण्डा गाडे

दाङको कोइलाबास सिमामा विद्यार्थीले नेपालको झण्डा गाडे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) दाङले भारतले नेपालको विभिन्न सीमामा पटक–पटक गर्दै आएको ज्यादती र सीमा अतिक्रमणका विरुद्ध विरोध गर्दै कोइलाबास सीमामा नेपालको झण्डा गाडेको छ । क्रान्तिकारीका राप्ती ब्युरो सम्योजक नरेन्द्र विकको नेतृत्वमा दाङको कोइलाबास सिमानामा झन्डा…

Read More