दलाल राज्य सत्ताका मतियारहरु कथित शान्ति, सुरक्षा, महिला अधिकारको भ्रम आम महिलाहरुमा छन् – आस्था

दलाल राज्य सत्ताका मतियारहरु कथित शान्ति, सुरक्षा, महिला अधिकारको भ्रम आम महिलाहरुमा छन् – आस्था

  आस्था शाही रुचाल / पोखरा : अबोध छात्रा गौरिकला रोकायलाई ट्राफिक प्रहरी हरि कोइरालाले बीभत्स हत्या गरेको विरुद्ध हाम्रो संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती, कास्कीको छात्रा विभाग द्वारा आयोजना गरिएको विरोध प्रदर्शन पोखरा मानवअधिकार चोक चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली…

Read More
ढकाललार्इ अध्यक्षतामा  चयन गर्दै अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सम्पन्न

ढकाललार्इ अध्यक्षतामा  चयन गर्दै अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सम्पन्न

जानकी दहित / दाङ : चिरन्जीवि ढकालको अध्यक्षतामा ५९ सदस्यीय कार्यसमिति चयन गर्दै अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । फागुन २७ गतेदेखि दाङको घोराहीमा भएको अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । जसमा काठमाडौं…

Read More
अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउने र आलोक रिहा

अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउने र आलोक रिहा

काठमाडौं : अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउने सोमबार रिहा भएका छन् । चलाउनेलाई प्रहरीले फागुन ११ गते (शुक्रबार बिहान) गिरफ्तार गरेको थियो । महासचिव चलाउनेमाथि सार्वजनिक मुद्दा लगाइएको थियो । सर्वोच्च अदालतको आदेशमा प्रहरीले उनलाई सोमबार रिहा गरेको हो ।…

Read More
देशको रक्षक बन्न सबैलाई नेकपाका नेता विषमको आह्वान

देशको रक्षक बन्न सबैलाई नेकपाका नेता विषमको आह्वान

दाङ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगर ‘विषम’ले देशको रक्षक बन्न सबैलाई आह्वान गर्नुभएको छ । अखिल (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनलाई आज दाङको घोराहीमा सम्बोधन गर्दै बेलुकी नेपाली भएर सुत्ने तर बिहान अर्कै देशको नागरिक…

Read More
अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन सुरू

अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन सुरू

काठमाडौं : अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सुरू भएको छ । अखिल (क्रान्तिकारी)को आज अर्थात फागुन २७ देखि ३० गतेसम्म दाङको घोराहीमा हुने २१ औं राष्ट्रिय सम्मेलन सुरू भएको संगठनले जनाएको छ  “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका…

Read More
क्रान्तिकारीे रुपन्देहीको २२औं जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा गैरे

क्रान्तिकारीे रुपन्देहीको २२औं जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा गैरे

काठमाडौं : अखिल क्रान्तिकारी रुपन्देहीको २२औं जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले रमेश गैरेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । सम्मेलनको उद्घाटन गर्दै अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी व्युरो संयोजक प्रेमचन्द्र भुसालले शिक्षामा आमुल…

Read More
क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा कुलराज बन्जाडे

क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा कुलराज बन्जाडे

अनिल नेपाली / अर्घाखाँची : अखिल (क्रान्तिकारी)को अर्घाखाँचीको २५औं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । सम्मेलनबाट कुलराज बन्जाडे अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला समितिको गठन गरिएको छ । जसको सचिवमा विष्णु राउत र कोषाध्यक्षमा हिमा कुँबर रहेका छन् ।…

Read More
क्रान्तिकारीकाे अध्यक्षमा लामिछाने

क्रान्तिकारीकाे अध्यक्षमा लामिछाने

काठमाडौं : अखिल (क्रान्तिकारी) चितवनको ३० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रमेश लामिछानेको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शुसन पौडेल, सचिवमा प्रकाश तामाङ र सहसचिवमा सुदिप पौडेल निर्वाचित भएका छन्…

Read More
आम शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै गाडीमाथि आगजनी

आम शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै गाडीमाथि आगजनी

काठमाडौं : अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द चलाउनेलगायतका नेताकार्यकर्ताहरुलार्इ तत्काल रिहाइको माग गर्दै शनिबार आम शैक्षिक हडतालको आव्हान गरेको छ । यसैबीच सर्लाहीको हरिवन नगरपालिका ९ स्थित तदुन शिक्षा माविको सवारी साधनमा आगजनी गरेको समाचार प्राप्त भएको छ । घटनाको थप…

Read More
दलाल राज्यसत्ताका कारण छात्राहरुलाई अप्ठ्यारोमा पारिएको छ : आस्था, नेतृ, नेकपा

दलाल राज्यसत्ताका कारण छात्राहरुलाई अप्ठ्यारोमा पारिएको छ : आस्था, नेतृ, नेकपा

रमाकान्त बास्तोला / पोखरा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य एवं गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ले नेपालमा छात्राहरुलाई दलाल राज्यसत्ताका कारण अप्ठ्यारोमा पारिएको आरोप लगाउनुभएको छ । अखिल (क्रान्तिकारी) जिल्ला समिति, छात्रा विभागले आयोजना गरेको दोस्रो छात्रा भेला कार्यक्रममा…

Read More