आम शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै गाडीमाथि आगजनी

फाइल : तस्विर

काठमाडौं : अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द चलाउनेलगायतका नेताकार्यकर्ताहरुलार्इ तत्काल रिहाइको माग गर्दै शनिबार आम शैक्षिक हडतालको आव्हान गरेको छ । यसैबीच सर्लाहीको हरिवन नगरपालिका ९ स्थित तदुन शिक्षा माविको सवारी साधनमा आगजनी गरेको समाचार प्राप्त भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
२०७४ फागुन २० गते अपरान्ह ५ : ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :