सीमा अतिक्रमण विरुद्ध कञ्चनपुरमा विरोध प्रदर्शन

काठमाडौं : भारतीय हस्तक्षेप र सीमा अतिक्रमणकाे विरुद्ध नेकपानिकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले जनप्रदर्शन गरेको छ । बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा भएको कार्यक्रममा उक्त संगठनका केन्द्रीय सदस्य विरेन्द्र शाहको नेतृत्वमा विरोध प्रदर्शन गरेको हो । महेन्द्रनगर बजार परिक्रमा गरी र विरोध सभामा केन्द्रीय सदस्य विरेन्द्र शाहले सम्बोधन गरेका छन् भने संचालन उक्त विद्यार्थी, कञ्चनपुरका अध्यक्ष शंकर महराले गरेको थियो ।

२०७४ माघ २५ गते अपरान्ह ५ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :