‘वर्तमान परिस्थिति, राष्ट्रियता र निकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी बाराको आयोजनामा एकीकृत जनजागरण अभियान अन्तर्गत वृहत् अन्तरक्रिया जिल्ला सदरमुकाम कलैयामा सम्पन्न भएको छ । ‘वर्तमान परिस्थिति, राष्ट्रियता र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा नारायणी ब्युरो इन्चार्ज कमरेड चिरन पुनले कार्यपत्र पेस गर्नुभएको थियो । कार्यपत्रमाथि प्राध्यापक हरिभुसण कुसहवा, प्राध्यापक प्रेम ढुंगाना, वरिष्ठ विश्लेषक तथा नागरिक समाजका अगुवा उमेसलाल दास, बार अध्यक्ष योगेन्द्रप्रसाद धानुक, बरिस्ठ पत्रकार सत्यनारायण श्रेष्ठले बोल्नुभयो । उक्त कार्यक्रममा जिल्ला इन्चार्ज सन्जिवनी र जिल्ला सेक्रेटरी राजनले संचालन गरेका थिए ।

२०७४ माघ २५ गते अपरान्ह ५ : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :