संसदीय चुनाव र त्यसको खरेजी : धर्मेन्द्र बास्तोला

संसदीय चुनाव र त्यसको खरेजी : धर्मेन्द्र बास्तोला

महान जनयुद्धको क्रममा जनताबाट अर्धमृत अबस्थामा पु¥याईएपछि शान्ति प्रक्रियाको षढ्यन्त्रसंगै पुनस्थापित गरीएको पुरानो संशदीय प्रतिक्रियावादी ब्यबस्थाले स्थानीय निकायहरुको चुनाव गराउने घोषणा ग¥यो । चुनाव गराउन संसदवादी सत्ताका मुलतः पाँचवटा तर्कहरु रहेकाछनः पहिलो, प्राप्त उपलब्धीको रक्षा गर्न तथा परिवर्तन सहितका उपलब्धीहरुको…

Read More
संकटग्रस्त संसदवाद र क्रान्तिकारीहरुको कार्यभार : समीर यात्री

संकटग्रस्त संसदवाद र क्रान्तिकारीहरुको कार्यभार : समीर यात्री

यतिबेला राष्ट्रिय राजनीतिमा घटनाक्रमहरू तीव्र र आकस्मिक रूपले विकसित हुँदै गएका छन् । झट्ट हेर्दा अनपेक्षित लाग्ने यी घटनाक्रमहरूको विकास विद्यमान प्रतिक्रियावादी संसदीय व्यवस्थाभित्र चुलिँदै गएको सङ्कटकै परिणाम हो । यो सङ्कटभित्र साम्राज्यवादको असफल अभ्यासको सम्बन्ध पनि अन्तरनिहित रहेको छ…

Read More
प्रचण्डको परिवार मोह : विरही

प्रचण्डको परिवार मोह : विरही

  प्रचण्डले २०५७ को दोस्रोे राष्ट्रिय सम्मेलनमा प्रचण्डपथ पारित गर्दै मेरो व्यक्तित्व, निजत्व सबै पार्टी र समूहमा विलय भयो भनेका थिए । तर समयले त्यो भनाईलाई पुष्टि गरेन । बरु एउटा शाह राजाको स्थानमा थुप्रै छोटे राजाहरुको उदय भयो ।…

Read More

पछिल्लो राजनीतिक परिस्थितिबारे : विरही

नेकपाको चुनाव खारेजी अभियानबाट प्रचण्ड समूह सबैभन्दा बढी चिढिएको छ । प्रचण्डको जनविरोधी चरित्र र राष्ट्रघातका विरुद्ध सबैभन्दा बढी प्रहार गर्न सक्ने पार्टी भनेको नेकपा हो । त्यसकै कारण प्रचण्ड समूह आक्रोशित छ । उता माकेका नेताहरू नेकपामा फर्कने क्रम…

Read More
सञ्चार कि दलाल सत्ताको मतियार

सञ्चार कि दलाल सत्ताको मतियार

सञ्चारलाई स्वतन्त्र र निष्पक्ष विचार र सूचनाको बाहक मानिन्छ । यो भनाई सुन्दा जति आकर्षक र आदर्शमय छ, त्यतिकै भ्रमित र झुठको पोको हुने गर्दछ । यथार्थमा सञ्चार सधैं आर्थिक र राजनैतिक मिशनबाट स्थापित र परिचालित हुन्छन् । सत्ता र…

Read More
हरेक मान्छेमा रूपान्तरणको गुण हुन्छ

हरेक मान्छेमा रूपान्तरणको गुण हुन्छ

हामी पार्टीमा छौँ तर पार्टीको घेराबाट यो कार्यक्रम सोचिएको होइन । विचारधारात्मक सङ्घर्ष पार्टी राजनीतिभन्दा धेरै माथि हुन्छ । आज सम्मानित हुने सांस्कृतिक अग्रजहरूले विचारधारात्मक सङ्घर्षको नेतृत्व गरिरहनुभएको छ । हामी जनयुद्धमा हुँदा राजनीतिक लडाइँसँगै जनताको दैनिक जीवनको दायित्ववोध गर्नुपर्छ…

Read More
नयाँ विकल्पको अनिवार्यता

नयाँ विकल्पको अनिवार्यता

पदम रार्इ देशको अवस्था अत्यन्तै सन्नाटापूर्ण अवस्थाबाट अघि बढिरहेको छ । महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, बेरोजगार, अनियमितता, दण्डहीनता, बेथितिजस्ता खराबीहरूले आन्तरिक रूपमा देशलाई सेकेन्डसेकेन्डमा सिध्याइरहेको छ । आन्तरिक मात्रै होइन, बाह्य कारणले समेत देशलाई तहसनहस बनाउँदै लगिरहेको छ । भित्र…

Read More
पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

वस्तुको मूल्याङ्कन ‘भौतिक परिस्थिति र काल’ को आधारमा गरिनिुपर्दछ । अन्यथा हरेक पुस्ताले अग्रजलाई धारेहात लगाउ“दै हि“ड्ने प्रक्रिया चल्नेछ । न्यायशास्त्रमा कानुनवेत्ताहरूले कुनै घटना हुनासाथ घटनाका कारण कसलाई फाइदा भयो ? भन्ने कोणबाट अनुसन्धान सुरु गर्छन् । नेपालको एकीकरणले नेपालीलाई…

Read More

बारा र रौतहटमा किसान आन्दोलन : अनिल शर्मा

रौतहटपूर्व र बारापश्चिम रहेका यी दुई नेपालको तराईमा अवस्थित जिल्ला हुन् । रौतहटको पूर्वमा बागमती नदी पर्छ । यसले सर्लाही र रौतहटलाई छुट्ट्याएको छ । बाराको पश्चिममा पर्सा र उत्तरमा मकवानपुर जिल्ला पर्छन् । रौतहटको उत्तरमा भने सिन्धुली जिल्ला पर्छ…

Read More
ऐतिहासिक भौतिकवाद र यसको विकास प्रक्रिया

ऐतिहासिक भौतिकवाद र यसको विकास प्रक्रिया

समाज विज्ञानलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र ग्रहण गर्ने वैज्ञानिक पद्धतिलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । अर्काे शब्दमा मानवसभ्यताको ऐतिहासिक तथा वैज्ञानिक माक्र्सवादी दृष्टिकोण हो । यसले आर्थिक आधार र उपरिसंरचनाका साथै वस्तुगत समाजको समग्र गतिलाई द्वन्द्ववादको कडीमा राखेर वैज्ञानिक संश्लेषण…

Read More