बारा र रौतहटमा किसान आन्दोलन : अनिल शर्मा

रौतहटपूर्व र बारापश्चिम रहेका यी दुई नेपालको तराईमा अवस्थित जिल्ला हुन् । रौतहटको पूर्वमा बागमती नदी पर्छ । यसले सर्लाही र रौतहटलाई छुट्ट्याएको छ । बाराको पश्चिममा पर्सा र उत्तरमा मकवानपुर जिल्ला पर्छन् । रौतहटको उत्तरमा भने सिन्धुली जिल्ला पर्छ…

Read More
ऐतिहासिक भौतिकवाद र यसको विकास प्रक्रिया

ऐतिहासिक भौतिकवाद र यसको विकास प्रक्रिया

समाज विज्ञानलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र ग्रहण गर्ने वैज्ञानिक पद्धतिलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । अर्काे शब्दमा मानवसभ्यताको ऐतिहासिक तथा वैज्ञानिक माक्र्सवादी दृष्टिकोण हो । यसले आर्थिक आधार र उपरिसंरचनाका साथै वस्तुगत समाजको समग्र गतिलाई द्वन्द्ववादको कडीमा राखेर वैज्ञानिक संश्लेषण…

Read More
मेची–महाकाली एकीकृत भूमिहीन सुकुमबासी जागरण अभियान : अध्यक्ष ओम प्रकाश पुन

मेची–महाकाली एकीकृत भूमिहीन सुकुमबासी जागरण अभियान : अध्यक्ष ओम प्रकाश पुन

 हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घले स्थापनाकालदेखि नै नेपालमा क्रान्तिकारी भूमिसुधारको नारासहित सम्पूर्ण भूमिहीन सुकुमबासी, अव्यवस्थित बस्ती र श्रमिक किसानहरूलाई जमिनको वास्तविक मालिक बनाउने सवालमा निरन्तर जागरण अभियान र सङ्घर्ष गर्दै आएको छ र यो देशमा २००७ साल…

Read More

विस्तृत शान्तिसम्झौता र राजनीतिक दिशा

२०६३ साल मङ्सिर ५ गते तत्कालीन सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भएको आज १० वर्ष पूरा भएको छ । संविधान जारी गरिएको एक वर्ष पूरा भएको छ तर यसको कार्यान्वयनका बारेमा थुप्रै विचारहरू आइरहेका छन् । संविधान…

Read More

विपन्न वर्ग, शान्ति र खाद्य सम्प्रभुता : धर्मेन्द्र बास्तोला

विपन्न वर्गका सन्दर्भमा अहिलेको नेपाल आफैँमा एउटा विपन्न वर्गहरूको देश हो । सन् १८१६ को सुगौली सन्धिभन्दा अगाडि यो देश समकालीन विश्वका सम्पन्न राष्ट्रमध्ये पथ्र्यो । त्यस समयको नेपालको आर्थिक उन्नतिको प्रभाव भारत र चीन दुवै देशमा परेको थियो ।…

Read More
पैत्रिक सम्पत्तिको उन्मूलन, समता समाजको निर्माण : धर्मेन्द्र बास्तोला

पैत्रिक सम्पत्तिको उन्मूलन, समता समाजको निर्माण : धर्मेन्द्र बास्तोला

पैत्रिक सम्पत्तिमा सम्पूर्ण रूपले दाबी परित्याग गर्ने, पैत्रिक सम्पत्तिका आधारमा छोराछोरी तथा भाइभतिजामा हस्तान्तरित हुने सम्पत्ति आर्जन नगर्ने, जीवनका सम्पूर्ण क्षमता र अवसरहरूलाई पैत्रिक सम्पत्तिका आधारमा हस्तान्तरित हुने सम्पत्ति आर्जनको काममा कहिल्यै दुरुपयोग नगर्ने उद्घोष गरेपछि र देश तथा विश्वमा…

Read More
स्थानीय निकाय पुनर्संरचनाका सन्दर्भमा : विप्लव

स्थानीय निकाय पुनर्संरचनाका सन्दर्भमा : विप्लव

संसद्वादी दलहरूले केही समयदेखि स्थानीय निकायको पुनर्संरचना गर्ने भनेर प्रचार गरिरहेका छन् । पञ्चायतकालको इलाकालाई नै आधार बनाएर गाउँपालिका बनाउने भनिरहेका छन् । यसो गर्दा ५ गाविसबराबर एक गाउँपालिका हुन्छ । यसले नागरिकहरूबीच अनेक बहस जन्माएको छ । हाम्रा पार्टीका…

Read More
कार्यदिशा र समाजवादी सत्ताको विकास : विप्लव

कार्यदिशा र समाजवादी सत्ताको विकास : विप्लव

१) भूमिका ‘इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकाल्छ जसले गर्दा सिद्धान्तको थप विकास गर्नु आवश्यक हुन्छ ।’ – लेनिन लेनिनको उल्लिखित संश्लेषणलाई आत्मसात गर्दै यतिबेला मालेमावादी कम्युनिस्टहरूले दुईवटा अन्तरविरोध वा प्रश्नहरूको समाधान दिनुपर्ने भएको छ ः पहिलो, उत्तरसाम्राज्यवादमा…

Read More
प्रतिक्रान्तिको कारण र समाधान : विप्लव

प्रतिक्रान्तिको कारण र समाधान : विप्लव

हाम्रो एकीकृत जनक्रान्तिको कार्यदिशा सार्वजनिक भएपछि कम्युनिस्ट धारामा तरङ्ग आएको छ । अहिले बिस्तारै जनमत बढ्दै गएको छ । मान्छेले आÇनो स्वार्थमा धक्का नलाग्ने स्तरसम्म क्रान्तिको समर्थन गर्छ । माओ र लेनिनले एउटा–एउटा परिस्थितिमा आआÇनो देशमा विद्रोह गर्नुभएको थियो ।…

Read More
एकीकृत जनक्रान्ति र अगामी  कार्यभार

एकीकृत जनक्रान्ति र अगामी कार्यभार

नेपाली कम्युनिस्ट आन्दोलनको आरोहअवरोहको विकास क्रममा २०५२ सालमा जब नेकपा (माओवादी) को आगमन भयो र सचेत तथा योजनाबद्ध तरिकाले महान् जनयुद्धको शङ्खघोष भयो त्यो जनयुद्ध लखन थापा, भीमदत्त पन्त, कामी बूढा र झापाली समूहले चलाएको सशस्त्र क्रान्तिको निरन्तरता र उत्कर्ष…

Read More