विस्तृत शान्तिसम्झौता र राजनीतिक दिशा

२०६३ साल मङ्सिर ५ गते तत्कालीन सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भएको आज १० वर्ष पूरा भएको छ । संविधान जारी गरिएको एक वर्ष पूरा भएको छ तर यसको कार्यान्वयनका बारेमा थुप्रै विचारहरू आइरहेका छन् । संविधान…

Read More

विपन्न वर्ग, शान्ति र खाद्य सम्प्रभुता : धर्मेन्द्र बास्तोला

विपन्न वर्गका सन्दर्भमा अहिलेको नेपाल आफैँमा एउटा विपन्न वर्गहरूको देश हो । सन् १८१६ को सुगौली सन्धिभन्दा अगाडि यो देश समकालीन विश्वका सम्पन्न राष्ट्रमध्ये पथ्र्यो । त्यस समयको नेपालको आर्थिक उन्नतिको प्रभाव भारत र चीन दुवै देशमा परेको थियो ।…

Read More
पैत्रिक सम्पत्तिको उन्मूलन, समता समाजको निर्माण : धर्मेन्द्र बास्तोला

पैत्रिक सम्पत्तिको उन्मूलन, समता समाजको निर्माण : धर्मेन्द्र बास्तोला

पैत्रिक सम्पत्तिमा सम्पूर्ण रूपले दाबी परित्याग गर्ने, पैत्रिक सम्पत्तिका आधारमा छोराछोरी तथा भाइभतिजामा हस्तान्तरित हुने सम्पत्ति आर्जन नगर्ने, जीवनका सम्पूर्ण क्षमता र अवसरहरूलाई पैत्रिक सम्पत्तिका आधारमा हस्तान्तरित हुने सम्पत्ति आर्जनको काममा कहिल्यै दुरुपयोग नगर्ने उद्घोष गरेपछि र देश तथा विश्वमा…

Read More
स्थानीय निकाय पुनर्संरचनाका सन्दर्भमा : विप्लव

स्थानीय निकाय पुनर्संरचनाका सन्दर्भमा : विप्लव

संसद्वादी दलहरूले केही समयदेखि स्थानीय निकायको पुनर्संरचना गर्ने भनेर प्रचार गरिरहेका छन् । पञ्चायतकालको इलाकालाई नै आधार बनाएर गाउँपालिका बनाउने भनिरहेका छन् । यसो गर्दा ५ गाविसबराबर एक गाउँपालिका हुन्छ । यसले नागरिकहरूबीच अनेक बहस जन्माएको छ । हाम्रा पार्टीका…

Read More
कार्यदिशा र समाजवादी सत्ताको विकास : विप्लव

कार्यदिशा र समाजवादी सत्ताको विकास : विप्लव

१) भूमिका ‘इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकाल्छ जसले गर्दा सिद्धान्तको थप विकास गर्नु आवश्यक हुन्छ ।’ – लेनिन लेनिनको उल्लिखित संश्लेषणलाई आत्मसात गर्दै यतिबेला मालेमावादी कम्युनिस्टहरूले दुईवटा अन्तरविरोध वा प्रश्नहरूको समाधान दिनुपर्ने भएको छ ः पहिलो, उत्तरसाम्राज्यवादमा…

Read More
प्रतिक्रान्तिको कारण र समाधान : विप्लव

प्रतिक्रान्तिको कारण र समाधान : विप्लव

हाम्रो एकीकृत जनक्रान्तिको कार्यदिशा सार्वजनिक भएपछि कम्युनिस्ट धारामा तरङ्ग आएको छ । अहिले बिस्तारै जनमत बढ्दै गएको छ । मान्छेले आÇनो स्वार्थमा धक्का नलाग्ने स्तरसम्म क्रान्तिको समर्थन गर्छ । माओ र लेनिनले एउटा–एउटा परिस्थितिमा आआÇनो देशमा विद्रोह गर्नुभएको थियो ।…

Read More
एकीकृत जनक्रान्ति र अगामी  कार्यभार

एकीकृत जनक्रान्ति र अगामी कार्यभार

नेपाली कम्युनिस्ट आन्दोलनको आरोहअवरोहको विकास क्रममा २०५२ सालमा जब नेकपा (माओवादी) को आगमन भयो र सचेत तथा योजनाबद्ध तरिकाले महान् जनयुद्धको शङ्खघोष भयो त्यो जनयुद्ध लखन थापा, भीमदत्त पन्त, कामी बूढा र झापाली समूहले चलाएको सशस्त्र क्रान्तिको निरन्तरता र उत्कर्ष…

Read More

कोरियाली जुछे बिचार , माक्र्सवादको उल्टोयात्रा : अनिल शर्मा

                           तत्कालिन सोभियत संघ र चीनका विचमा जोसेफ स्टालिनको देहान्त पछि वैचारिक विवाद उत्कर्षमा पुगेको थियो । सन् ….मा सो बहस सार्वजनिक भयो । त्यसबेला विश्वमा १६ वटा देशहरुमा समाजवादी सत्ताहरु…

Read More
 अक्षराङ्कन पद्धतिबारे हाम्रो नीति

 अक्षराङ्कन पद्धतिबारे हाम्रो नीति

 खड्का गोपाल  वि.स. २०७१ देखि नेपालको विद्यालय शिक्षामा “अक्षराङ्कन पद्धति” कार्यान्वयन कार्यविधि हचुवाको तालमा, वितालमा, प्रशिक्षित नगरी, अनुमान नगरी, अक्षराङ्कन पद्धतिको मनोवैज्ञानिक अर्थ नबुझि उक्त योजना लागु गर्ने नेपालका शैक्षिकविदहरुले पुनः गम्भीर रुपले सोचनीयपूर्ण छ । नेपाल थुप्रै ग्रामीण इलाकाहरुको…

Read More
दर्शन, ज्ञान र क्रान्तिकारी संघर्ष :  चिरन पुन

दर्शन, ज्ञान र क्रान्तिकारी संघर्ष : चिरन पुन

चिरन पुन शुरुवात   ज्ञान, दर्शन र क्रान्तिकारी संघर्षलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्ने, बुझ्ने र व्याख्या गर्नुका साथै संसारलाई बदल्ने प्रकृयामा सामेल हुनु सहि कम्युनिस्टहरुको आदर्श हो । माक्र्सवादी दर्शनलाई बुझ्नु भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई बुझ्नु हो । समाज विकासक्रमलाई बुझ्नु…

Read More