प्रचण्डको पतनः कांग्रेस–माके गठबन्धन – विप्लव, महासचिव, नेकपा

प्रचण्डको पतनः कांग्रेस–माके गठबन्धन – विप्लव, महासचिव, नेकपा

२०७४ जेठ २३ गते बीआईसीसी भवनको राजनैतिक मंचमा एउटा यस्तो भद्दा र कुरुप नाटक मंचन भयो जसले त्यसका छदमभेषी, धुर्त पात्रहरुलाई पर्दाफास गर्यो । नेपाली राजनीतिक क्रान्तिका खलनायकहरुको हुलबाट उठे जसरी नौटकीको शैलीमा प्रचण्ड उठेर अर्को खलनायक जानेमानेका वदनामी पात्र…

Read More
“नेताहरुको तालमेल, कस्ले गर्यो झेल”

“नेताहरुको तालमेल, कस्ले गर्यो झेल”

कलाधर आचार्य २०७४ बैशाख ३१ गतेको चुनाव त जाल, झेल, छल, कपट गरेर नपुगी मतपत्र च्यातेर भए पनि लगभग सम्पन्न भयो । पाठकहरुलाई खुलतुली लाग्यो होला, के शीर्षकमा पंक्तिकारले लेख्दै छ भनेर । हो, त्यसै भएर यसलाई प्रष्ट्याई हालौं ।…

Read More
कालीकोट घटना प्रतिक्रान्तिको जवाफ जनक्रान्ति

कालीकोट घटना प्रतिक्रान्तिको जवाफ जनक्रान्ति

नेपाल कम्युनिस्ट पार्टीले समग्र राष्ट्र र जनताको मुक्ति र सम्बृद्धिको उद्देश्य प्राप्तिका लागी एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेको छ । यो कार्यदिशाले सबैको ध्यान केन्द्रित गरिरहेको बेला कथित स्थानीय चुनाव खारेजी तथा बहिष्कारमा कालीकोट र मुगुका कारबाहीमा कार्यदिशा व्यावहारिक…

Read More
चितवनमा दिल्लीको मोर्चाबन्दी

चितवनमा दिल्लीको मोर्चाबन्दी

  लेखको शीर्षक देख्नासाथ कतिपयलाई असहज लाग्न सक्छ । तर विषयको अन्तर्यमा डरलाग्दा र अपत्यारिला तथ्यहरू अन्तरनिहित हुन्छन् । २०६४ सालयता दिल्लीले तराईमा प्रोक्सी वार तीव्र पारेको सबैलाई थाहा भएकै छ । तर त्यसप्रकारको प्रोक्सी वारमा चितवनले कहिल्यै दिल्ली र…

Read More
चितवनको सामरिक महत्व छ

चितवनको सामरिक महत्व छ

डा. ऋषिराज बराल चितवनले जहिले पनि राष्ट्रिय स्वाधीनताको पक्षमा आफूलाई पर्खाल बनाएर उभ्यायो । भारतीय विस्तारवाद विरोधी आन्दोलनमा सदैव अग्रपङ्क्तिमा उभिएको ठाउँ हो चितवन । यसप्रति विदेशी शक्तिको चासो रहनु स्वाभाविक थियो ।  यसलाई मधेसमा गाभ्न, यसलाई तामासालिङ्मा गाभ्न, टुक्राटुक्रा…

Read More
माके राजनीतिको दिवालीया र उपलब्धीको दिग्भ्रम : समीर यात्री

माके राजनीतिको दिवालीया र उपलब्धीको दिग्भ्रम : समीर यात्री

समीर यात्री आज बडो तामझामकासाथ चुनाव गराइदै छ । क्रान्तिकारी संघर्षद्धारा विस्थापित हुन पुगेका स्थानिय निकाय पुनःस्थापित गर्ने उद्धेश्यले स्थानिय निकायको निर्वाचन गराइदैछ भने प्रादेशिक र केन्द्रीय तहको संसदीय निर्वाचन पनि यसै श्रृंखला अन्तर्गत सम्पन्न गर्नुपर्ने संवैधानिक वाध्यता संसदवादीहरु सामु…

Read More

निर्वाचनबारे नेकपाको समीक्षा

  पहिलो चरणको स्थानीय तहको निर्वाचन घोषणालगत्तै उपत्यकामा ललितपुरका सुरेश लामाबाट शुरुभएको गैरन्यायिक गिरफ्तारी चुनाव अन्त्यसम्म पुग्दा २६ जनालाई गिरफ्तार गरिएका थिए । जसमध्ये २१ जना नेपाल कम्युनिस्ट पार्टीकका नेता–कार्यकर्ता र ५ जना कुनै दल वा समूहसंग सम्बन्ध नभएका जनता…

Read More
स्थानीय चुनाव खारेजीको सान्दर्भिकता : गुणराज लोहनी

स्थानीय चुनाव खारेजीको सान्दर्भिकता : गुणराज लोहनी

गुणराज लोहनी नेपाली काङ्ग्रेस–माओवादी केन्द्र, एमाले–माओवादी केन्द्र, एमाले–राप्रपा, काङ्ग्रेस–माओवादी केन्द्र–राप्रपाका बीचमा चुनावी तालमेल र एकता भएका छन् । गएको संविधानसभाको चुनावबाट ठूला बनेका मुख्य चारवटा पार्टीहरूका बीचमा चुनावी तालमेल र एकता हुनुले नेपालमा परम्परागत संसदीय व्यवस्थाभन्दा पनि विकृत र छाडा…

Read More
एकता र फुटको द्वन्द्ववाद : शिलु

एकता र फुटको द्वन्द्ववाद : शिलु

कम्युनिस्ट आन्दोलनमा एकता र फुटको प्रश्न सधैँ एउटा जटिल र संवेदनशील प्रश्न रहिआएको छ । हामी र हाम्रो समाजमा एकतालाई निरपेक्ष रूपमा स्वीकार गरिन्छ र फूटप्रति निरपेक्ष रूपमा नकारात्मक रहेको छ । विषयलाई सतही रूपमा हेर्दा त्यो सही नै हो…

Read More
बेइजिङ सम्मेलन र नेपालमा त्यसको प्रभाव

बेइजिङ सम्मेलन र नेपालमा त्यसको प्रभाव

वैशाख ३१ गते चीनको राजधानी बेइजिङमा ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन सम्मलेन’ सम्पन्न भएको छ । सन् १९१७ मे १४ र १५ तारिखमा भएको उक्त विश्व सम्मेलनको विश्वव्यापी प्रभाव विस्तार भएको छ । नेपालमा त झनै बढी प्रभावित…

Read More