सलाम छ घरेलु हतियारले सत्ताको प्रतिरोध गर्ने वीर–वीराङ्गनालाई !

सलाम छ घरेलु हतियारले सत्ताको प्रतिरोध गर्ने वीर–वीराङ्गनालाई !

सररर पानी घट्टमा चुनावमा भोट हाल्दै नहाल्नू ज्यूँदै हाल्छन् इँटाभट्टामा… संसदीय चुनावको मुखैमा स्रष्टा बीपीले सामाजिक सञ्जाल फेसबुकमा प्रवाह गरेको यो सन्देश निकै चर्चित बन्यो । नेपाली काङ्ग्रेसका नेता र पूर्वसांसदसमेत रहेका मोहमद अफताब आलम प्रवृत्तिका गतिविधि झल्काउन मात्र होइन,…

Read More
संसदीय चुनावबारे सङ्क्षिप्त टिप्पणी !

संसदीय चुनावबारे सङ्क्षिप्त टिप्पणी !

अहिले नेपालमा सङ्घीय सभा र प्रादेशिक सभाको चुनाव २०७९ सम्पन्न भैसक्दानसक्दै देश र जनताका लागि यो चुनाव परिणाम रूपमा केही नयाँ, उत्साह र आशाजनक वातावरण निर्माण गरेको जस्तो देखिए पनि सारमा कतिपय अत्यन्त अप्रिय कुराहरूको प्रमाणित गरेको छ भने केही…

Read More
प्रतिभा पलायन र रोकथामका उपाय

प्रतिभा पलायन र रोकथामका उपाय

१) सन्दर्भ वर्तमान परिप्रेक्ष्यमा नेपालको राजनीतिक वृत्तमा प्रतिगामी, संसद्‌वादी र क्रान्तिकारी शक्तिबीच घनीभूत सङ्घर्ष चलिरहेको छ । महान् १० बर्से जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू संस्थागत गर्नुको सट्टा दलाल संसदीय व्यवस्थाका मतियारहरूले उपहास गरे । विगतमा नेकपा (माओवादी) र संसद्वादीबीच…

Read More
विप्लवका दलिलहरू– २

विप्लवका दलिलहरू– २

क्रान्तिकारी लक्ष्य, भावना र उत्सर्गको विसर्जन भैसकेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विसर्जित हुनु अनिवार्य थियो र विसर्जित पार्टी विप्लव–प्रकाण्ड गुटमा परिणत हुनु अनिवार्य थियो, भयो पनि । क्रान्तिकारी प्रतिष्ठा, जनताको विश्वास समाप्त भएपछि त्यो गुटमा आक्रोशको राग उम्लिएको छ, नक्कली…

Read More
देशलाई फेरि अस्थिरताको भुमरीमा धकेल्दै संसदीय व्यवस्था

देशलाई फेरि अस्थिरताको भुमरीमा धकेल्दै संसदीय व्यवस्था

उसै त संसदीय व्यवस्था र संसद्लाई बुर्जुवाहरूको गफ गर्ने अखडा, खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने कसाईखाना, अल्पमतले बहुमतमाथि निरङ्कुशता लाद्ने प्रणालीजस्ता उपाधि दिइन्छ । यो हुनेखानेहरूले हुँदा खानेहरूलाई जोताउने, ठूलो माछाले सानो माछालाई खाने, असमानता, शोषण, लूटपाट, भ्रष्टाचार, ठगी,…

Read More
संसदीय संशोधनवादी विषबमनका विरुद्ध

संसदीय संशोधनवादी विषबमनका विरुद्ध

‘जुन कुरा व्यक्तिमाथि लागू हुन्छ त्यही कुरा केही आवश्यक संशोधनसहित राजनीति र पार्टीमाथि पनि लागू हुन्छ । बुद्धिमान त्यो होइन जसले कहिल्यै पनि गल्ती गर्दैन । यस्तो मानिस न कहीँ हुन्छ, न हुनसक्छ । बुद्धिमान त्यो हो जसले धेरै गल्ती…

Read More
चुनाव किन अवज्ञा गर्ने ?

चुनाव किन अवज्ञा गर्ने ?

व्यवस्था बदलिएन कि अवस्था ? हामी सानो हुँदा शिव बिँडी र श्रीराम बिँडी भन्ने आउँथ्यो । बुबा, कान्छाबुबाहरू त्यही बिँडी खाने गर्नुहुन्थ्यो । उक्त बिँडीको खोलमा ‘हाम्रो देशमा कोही भोकानाङ्गा नरहून्, विकासको मूल फुटाऔँ ! —श्री ५ वीरेन्द्र’ लेखिएको हुन्थ्यो…

Read More
विप्लव समूहको अराजकता र गुन्डागर्दी : वैचारिक पतनको पराकाष्टा

विप्लव समूहको अराजकता र गुन्डागर्दी : वैचारिक पतनको पराकाष्टा

दलाल पुँजीवाद, पुँजीवाद, साम्राज्यवादका विरुद्ध जब क्रान्तिकारी आन्दोलन र मुक्तिसङ्घर्षहरू अघि बढ्न थाल्छन्, जब क्रान्ति र युद्धलाई एउटा नेतृत्वले आत्मसमर्पणमा समाप्त पारेपछि निराश भएका जनतामा क्रान्तिप्रति फेरि विश्वास जाग्छ र क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुन थाल्छन्, जब मुलुकको देशभक्त, उत्पीडित, श्रमिक…

Read More
महाशय, नाउँमा सी लेखेर मात्र हुँदैन, खराब संस्कृति बदल्नुस्

महाशय, नाउँमा सी लेखेर मात्र हुँदैन, खराब संस्कृति बदल्नुस्

नेपालको कम्युनिस्ट आन्दोलन र पार्टीहरुमा धर्म, संस्कृति र संस्कारका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने बेला भएको छ । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि यहाँसम्म आइपुग्दा पटकपटकका आन्दोलनसँगै संस्कृति र संस्कारका विषयमा बहसहरू उठे पनि कम्युनिस्टहरूले पुराना, रूढिवादी संस्कृतिको अन्त्य गरी…

Read More
सम्झनामा महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलन

सम्झनामा महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलन

‘प्रत्येक क्रान्तिको अर्थ हुन्छ, विशाल सङ्ख्यामा जनताको जीवनमा आकस्मिक घुम्ती । यस्तो घुम्तीका लागि समय परिपक्व भएको छैन भने कुनै पनि वास्तविक क्रान्ति हुन सक्तैन । जसरी कुनै व्यक्तिको जीवनमा कुनै पनि घुम्तीले उसलाई धेरै नै सिकाउँछ, उसलाई धेरै नै…

Read More