नेपालमा नवउपनिवेशवादको लगाम

नेपालमा नवउपनिवेशवादको लगाम

स्वतन्त्र मत साम्राज्यवादले खेल मैदान बनाएको मुलुकले सताब्दीयौँ पछिसम्म त्यसले पैदा गराएका दुष्परिणामहरू भोगिरहनु पर्दछ । द्वितीय विश्वयुद्धपछि बेलायती साम्राज्यवाद अस्तायो । अमेरिकी साम्राज्यवादको उदय भयो । एसियाको एउटा मुलुक चीनको महाशक्ति राष्ट्रका रूपमा भएको उदयले अमेरिकी साम्राज्यवादलाई बेचैन बनाएको…

Read More
विप्लवको दस्ताबेज सारसङ्ग्रहवादको पोथो– ६

विप्लवको दस्ताबेज सारसङ्ग्रहवादको पोथो– ६

विप्लवको ‘सफल महाधिवेशन’ मा प्रस्तुत गरिएको र औपचारिक रूपमा पारित गरिएको ‘दस्ताबेज’ हेर्ने कुनै पनि राजनीतिक मानिस यो सहज निष्कर्षमा पुग्छ– त्यसमा सारसङ्ग्रहवादको डङ्गुर जमेको छ, धेरैभन्दा धेरै अन्योलग्रस्त रहेको छ, कतिपय गम्भीर विषयमा सैद्धान्तिक प्रस्टताको अभाव छ । त्यसका…

Read More
माओको मुलुकमा पहिलो यात्रा

माओको मुलुकमा पहिलो यात्रा

पूर्वी एसियामा अवस्थित करिब ९६ लाख वर्गकिलोमिटर भूमि क्षेत्र भएको पश्चिममा रात र पूर्वमा बिहानको सूर्य चम्किरहने विश्वमा (रुस र क्यानाडाबाहेक) तेस्रो ठूलो, जनसङ्ख्यामा पहिलो (करिब एक अर्ब तीस करोड) र चार मानवसभ्यतामा मिश्र, मेसोपोटामिया, सिन्धु र प्राचीन चीन एउटा…

Read More
माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

इतिहासको पानाबाट २६ डिसेम्बर, सन् १८९३ मा जन्मनुभएका कमरेड माओ त्से तुङको यो १२५ औँ जन्मदिवस हो । चिनियाँ नयाँँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिपछि हरेक वर्षको २६ डिसेम्बरले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका लागि विशेष महत्व राख्दछ । यो…

Read More
माक्र्सवादको विकासमा माओको योगदान

माक्र्सवादको विकासमा माओको योगदान

‘माओ हाम्रो जमानाका महानतम् क्रान्तिकारी र महानतम् माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो । उहाँले पचास वर्षभन्दा बढी चिरस्मरणीय सङ्घर्षहरूमा चिनियाँ जनताको नेतृत्व गर्नुभयो र हरेक देशका श्रमजीवी एवम् उत्पीडित जनतालाई उत्प्रेरणा तथा उज्यालो प्रदान गर्नुभयो । उहाँको मार्गनिर्देशनमा नै साम्राज्यवादको नियन्त्रणमा पिछडिएको चीन…

Read More
साम्यवादी गुणयुक्त नेता माओ

साम्यवादी गुणयुक्त नेता माओ

शदियौँदेखि अशिक्षा, भोकमरी, रोग र गरिबीको चपेटामा लपेटिएको, जापानी र अमेरिकी साम्राज्यवादको औपनिवेशिक सिकञ्जामा जकडिएको विशाल भूभाग र जनसङ्ख्या भएको चीनलाई दीर्घकालीन जनयुद्धका माध्यमद्वारा मुक्त गराई नयाँ जनवाद हुँदै समाजवादसम्म पु¥याउने महान् नेता माओले प्रतिपादन गरेको माक्र्सवाद–लेनिनवाद–माओवादले सार्वभौमिक चरित्र ग्रहण…

Read More
अखिल (क्रान्तिकारी) को सदस्य यस्तो हुनुपर्छ

अखिल (क्रान्तिकारी) को सदस्य यस्तो हुनुपर्छ

पृष्ठभूमि सङ्घर्ष, बलिदान र विजयको गौरवपूर्ण इतिहास निर्माण गरेको विद्यार्थी आन्दोलन यति बेला आशङ्का, अविश्वास र नैतिक सङ्कटको उत्कर्षमा छ । जनताको अपेक्षा र क्रान्तिको आवश्यकतामा समग्र विद्यार्थी आन्दोलनलाई पुनर्सङ्गठित गर्नुपर्ने आवश्यकता सिर्जना भएको छ । समग्र समाज र स्वयम्…

Read More
विप्लवको सङ्कीर्णतावादी अजीर्णता र तथ्यहरूमाथि तोडमोड गर्ने प्रवृत्ति– ४

विप्लवको सङ्कीर्णतावादी अजीर्णता र तथ्यहरूमाथि तोडमोड गर्ने प्रवृत्ति– ४

विप्लवले कमरेड सुदर्शन र दीपकबारे कतिपय प्रसङ्गहरू तोडमोड र प्रतिशोधपूर्ण तरिकाले उठाएका छन् । सुदर्शन जेलबाट रिहा भएको विषयलाई अनायास साँठगाँठको विषय बनाएका छन् जुन कुरा विप्लवको पूरापूर अनैतिक, भ्रष्ट र प्रतिशोधपूर्ण टिप्पणी हो । विप्लवको टिप्पणी अनैतिकताको पराकाष्टा यसकारणले…

Read More
विप्लवका खण्डनहरू– ३

विप्लवका खण्डनहरू– ३

विप्लवले ‘खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला’ को शीर्षक दिएर उनको प्रवृत्तिमाथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गरेका सटिक र वैज्ञानिक संश्लेषणको खण्डन गरेका छन् । उनले सारसङ्ग्रहवादी, जुझारु अर्थवादी, अधिभूतवादीजस्ता संश्लेषणहरूको खण्डन गरेका छन् तर उनले निम्नपुँजीवादी रोमाञ्चवादी संश्लेषणको भने…

Read More
बन्द गर साम्राज्यवादी अतिक्रमण, हैकम र दादागिरी

बन्द गर साम्राज्यवादी अतिक्रमण, हैकम र दादागिरी

भारतीय साम्राज्यवादले नेपाल र नेपाली जनतामाथिको अतिक्रमण, दमन, हैकम र दादागिरी झनै बढाउँदै लगेको छ । जबजब नेपालको शासनसत्ता अस्थिरतातर्फ लाग्छ वा जबजब नेपालको सत्तामा आफूअनुकूल पात्रहरू आउँछन्ल्या/इन्छन् तबतब भारतीय साम्राज्यवादले सीमादेखि सत्तासम्म र बजारदेखि चुलोसम्म हस्तक्षेप र अतिक्रमण गर्छ…

Read More