गिरफ्तारीको विरोधमा मेची बन्द/नेताहरु रिहा नगरे कडा संघर्ष गर्छाैं – प्रकाण्ड, प्रवक्ता, नेकपा

गिरफ्तारीको विरोधमा मेची बन्द/नेताहरु रिहा नगरे कडा संघर्ष गर्छाैं – प्रकाण्ड, प्रवक्ता, नेकपा

अम्बिका चन्द/काठमाडौं: असार १,  नेकपा, मेची व्यूरोले आफना नेताहरुलाई गिरफ्तार गरेको विरोधमा असार २ अर्थात भोली मेची बन्दको आह्वान गरेको छ । नेकपाका मेची ब्यूरो इन्चार्ज सन्तकुमार लिम्वु ‘सुमन’, मेची ब्यूरो सदस्य डिल्ली कुमार मैनाली र झापा सेक्रेटरी तारा थापालाई…

Read More
कारागारको अनुगमन गरिदन मानवअधिकारकर्मीलाई अनुरोध

कारागारको अनुगमन गरिदन मानवअधिकारकर्मीलाई अनुरोध

 अम्बिका चन्द/काठमाण्डौं:असार १, रोल्पा कारागारका आस्थाकाबन्दीहरुले मानवअधिकारवादी र पत्रकारहरुलाई कारागारको अवस्थाको अनुगमन गरिदिन अनुरोध गरेका छन् । विहिबार कारागार परिसरमा भेटघाटको लागि पुगेका आफन्तजनमार्फत उनीहरुले यस्तो अनुरोध गरेका हुन् । उनीहरुले काराकागारमा दिउँसो कोठा बाहिर बस्ने व्यवस्था भएता पनि विहान…

Read More
महासंघले गोष्ठि गर्ने

महासंघले गोष्ठि गर्ने

  काठमाडौं/असार १, अखिल नेपाल जनसांस्कृतिक महासंघले संसदवाद, फासिवाद र सांस्कृतिक आन्दोलन विषयमा अन्तरक्रिया गर्ने भएको छ । सो कार्यक्रम बागबजारस्थित पद्मकन्या क्याम्पसको डेनिस सभाकक्षमा जेठ ३ गते (सनिबार) अपरान्ह १२ बजे हुने भएको महासंघका महासचिव खेम थपलियाले जानकारी दिएका…

Read More
चुनाव फेरि सर्यो

चुनाव फेरि सर्यो

काठमाडौं/असार १,  देउवा–दाहाल गठबन्धन सरकारले प्रदेश नं. २ को चुनाव असोज २ गतेका लागि सारेको छ । बिहिबार विहान ११ बजे सरकारी गठबन्धन र राजपाका नेताहरुबीचको बैठक असमतीमा टुङ्गिएपछि राजपा र निर्वाचन आयोगसँग सहमती नगरी सरकारले एकतर्फी अर्काे मिति घोषणा…

Read More
बेलायतमा अस्थिरता

बेलायतमा अस्थिरता

काठमाडौ/असार १, बेलायतमा बिहीबार भएको संसदीय निर्वाचनमा कुनैपनि दलको स्पष्ट बहुमत आउन सकेन । जसका कारण दुई पार्टी प्रणालीमा चल्दै आएको पश्चिमी प्रजातन्त्रमा ठेस पुगेको छ । स्पष्ट बहुमतको अभावमा बेलायतमा संयुक्त सरकार बन्ने निश्चित भएको छ । कन्जरभेटिभ पार्टीले…

Read More
खाडी क्षेत्रमा प्रोक्सी वार

खाडी क्षेत्रमा प्रोक्सी वार

सापेक्षित रूपमा शान्त रहेको खाडी क्षेत्रमा एकाएक तनाव उत्पन्न भएको छ । एक महिनाअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबको भ्रमणबाट फर्केपछि उक्त द्वन्द्व सतहमा आएको हो । ट्रम्प फर्केलगत्तै ‘खाडी मुलुकहरूलाई इरानविरुद्ध एकजुट हुन ट्रम्पले आग्रह गरेको’ समाचार त्यसबेला…

Read More
लण्डन अागाेलागिमा १२ जनाकाे मृत्यू

लण्डन अागाेलागिमा १२ जनाकाे मृत्यू

काठमाडौ/असार १,पश्चिमी लण्डनको २४ तले भवनमा लागेको आगोमा परि कम्तीमा पनि १२ जनाकाे मृत्यू भएको छ । प्रहरीले अझै  मृत्यू हुनेकाे संख्या बढ्न सक्ने बताएको छ । ७० भन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने तीमध्ये १८ जना गम्भीर…

Read More
अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

भीमबहादुर खड्का, चितवन/असार १, जनअधिकार अभियान नेपालले भरतपुरमा मानवअधिकारको दृष्टिकोणबाट वर्तमान राजनीतिक परिस्थिति र जनचाहनाविषयक अन्तरक्रिया सम्पन्न गरेको छ । जनअधिकार अभियान नेपालका केन्द्रीय अध्यक्ष अधिवक्ता एकराज भण्डारीको अध्यक्षतामा स्थित ग्लोबल होटेलको प्राङ्गणमा मङ्गलबार भएको उक्त कार्यक्रममा जनअधिकार अभियान नेपाल…

Read More
दार्जिलिङमा भाषा आन्दोलन चर्किंदै

दार्जिलिङमा भाषा आन्दोलन चर्किंदै

काठमाडौं/असार १,पश्चिम बङ्गालको ममता बेनर्जी सरकारले हालै राज्यका सबै विद्यालयहरूमा बङ्गाली भाषा अनिवार्य पठनपाठन गर्नुपर्ने निर्णय गरेपछि नेपालीभाषी क्षेत्रहरूमा तीव्र असन्तोष उत्पन्न भएको छ । दार्जिलिङको विरोधलाई ध्यान दिएर बिहीबार मन्त्रिपरिषद्को बैठक दार्जिलिङमा नै बसेको थियो । बैठकस्थलवरपर चर्को नाराबाजी…

Read More
नेकपाका तीन नेता गिरफ्तार

नेकपाका तीन नेता गिरफ्तार

झापा/जेठ ३१, नेपाल कम्युनिस्ट पार्टीका ३ जना वरिष्ठ नेताहरु झापा गरामुनीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’, मेची ब्युरो सदस्य डिल्ली मैनाली र झापा सेक्रेटरी तारा थापा छन् । उनीहलाई…

Read More