दैलेखमा बस दुर्घटना

दैलेखमा बस दुर्घटना

दैलेख /जेठ ३१, दैलेखको आठबिस–४, नैनालस्थित राकम कर्णालीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि १० जनाको मृत्यू भएको छ भने १८ जना घाइते भएका छन् । कालिकोटबाट मेहन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं. बस बुधबार दिउँसो तीन…

Read More
माल्कोट सल्लारूखलाई लालसलाम ! – प्रकाण्ड, प्रवक्ता, नेकपा

माल्कोट सल्लारूखलाई लालसलाम ! – प्रकाण्ड, प्रवक्ता, नेकपा

नेपालको क्रान्ति र परिवर्तनको महान् प्रक्रियाका विरुद्ध दलाल पुँजीपति वर्गको प्रतिक्रियावादी संसदीय व्यवस्थालाई कथित “लोकतान्त्रिक गणतन्त्र” को जामा पहि¥याएर नेपाली जनतालाई बेबकुफ बनाउने मूर्खता गर्दै स्थानीय तहसम्म खडा गर्ने रणनीतिको नौमहिने ठेकदार नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको प्रचण्ड सरकारले…

Read More
मसालद्वारा गिरफ्तारीको विरोध

मसालद्वारा गिरफ्तारीको विरोध

काठमाडौं/जेठ ३१, चुनाव खारेजी अभियानको क्रममा शान्तिपूर्ण कार्यक्रम गरिरहेका, पार्टीको नियमित कार्यक्रम, बैठक बसिरहेका, घरमा बसिरहेका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएकोमा नेकपा (मसाल) ले विरोध गरेको छ । ‘नेकपालाई पनि संविधानले दिएको अधिकार प्रयोग गर्ने हक छ’ उसले भनेको छ…

Read More
राजपा चुनावमा नजाने

राजपा चुनावमा नजाने

रातो खबर संवाददाता/काठमाडौँः जेठ ३१, दाहाल–देउवा सरकारी गठबन्धनले अनेक प्रयास गरे पनि राष्ट्रिय जनता पार्टी (राजपा) स्थानीय तहको निर्वाचनमा सहभागी नहुने भएको छ । उसले सोमबार दल दर्ता प्रक्रिया गुजारेको छ । उम्मेदवार मनोनयनका लागि पार्टी पदाधिकारीको नाम र हस्ताक्षर…

Read More
बूढीगण्डकीमा ३ अर्ब घोटाला

बूढीगण्डकीमा ३ अर्ब घोटाला

काठमाडौं/जेठ ३१, पैसाको खोलो बगाबएर चुनावमा धाँधली गर्दै विश्वका अधिकांश प्रजातान्त्रिक देशहरूमा परियोजनाहरू निर्माण गर्दा इन्जिनियरिङ प्रोस्युरमेन्ट कन्स्ट्रक्सन (EPC) विधिअनुसार निर्माणकार्य गरिन्छ । यसमा लगानी कसरी, कुन सर्तमा, कसले, कति ब्याजदर आदि टुङ्गो लाग्छ । त्यसपछि ई टेन्डर प्रणालीमा भूमण्डलीय…

Read More
राप्ती बन्द सफल

राप्ती बन्द सफल

जानकी दहित/दाङ: ३० जेठ, नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको मंगलबारको राप्ती क्षेत्र बन्द पूर्ण रूपमा सफल भएको छ ।  राप्ती अञ्चलका दाङ, प्युठान, सल्यान, रोल्पा, रुकुमलगायत जिल्लामा यातायात, शिक्षण संस्था, कलकारखाना, बजार, उद्योग ठप्प रह्यो । बन्द अवधीभर लामो तथा छोटो दूरीका…

Read More
नेकपा २ नेता गिरफ्तार

नेकपा २ नेता गिरफ्तार

काठमाडौं/जेठ ३०, नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर जिल्लाका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा जिल्ला सचिवालय सदस्यद्वय अर्जुनप्रसाद चौलागाँई र दिलिप स्याङतानलाई सोमबार राती घरबाट बिनाकारण गिरफ्तार गरेको जिल्ला पार्टी मकवानपुरले जारी गरेको प्रेस विज्ञिप्तमा उल्लेख छ ।…

Read More
गोर्खाल्यान्ड आन्दोलन : नेपालीभाषीलाई सलाम

गोर्खाल्यान्ड आन्दोलन : नेपालीभाषीलाई सलाम

आस्था घिमिरे भारतको पश्चिमबङ्गाल राज्यस्थित दार्जिलिङका केही भूभागमा फेरि गोर्खाल्यान्ड आन्दोलन चर्किएको छ । दार्जिलिङ, डुबर्सलगायत क्षेत्रमा धेरैजसो नेपालीभाषी बसोबास गर्दै आएका छन् । दार्जिलिङको इतिहास हेर्दा सन् १७०५ सम्म भारतको सिलगढी छोडी यो जिल्ला जलपाईगुढी जिल्लासमेत सिक्किम देशको अंश…

Read More
बन्दको प्रभाव बिहानैदेखि/देउखुरीमा ४ वटा वाहन तोडफोड

बन्दको प्रभाव बिहानैदेखि/देउखुरीमा ४ वटा वाहन तोडफोड

जानकी दहित/दाङ,जेठ ३०, राप्तीमा ४० नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दको प्रभाव आज बिहानैदेखि परेको छ । बन्दका कारण यातायात, कलकारखाना, शिक्षणसंस्था, बजार ठप्प रहेको छ । प्युठान, दाङ, रोल्पा लगायत राप्तीबाट आफ्ना तीन केन्द्रीय सदस्यसहित…

Read More
लमहीमा तोडफोड/बन्दको प्रभाव विहानैदेखी

लमहीमा तोडफोड/बन्दको प्रभाव विहानैदेखी

दाङ/जेठ ३०, आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको  विरोधमा  नेपाल कम्युनिस्ट पार्टी, राप्तीद्वारा मंगलबार आयोजित बन्दको दाङ, रोल्पा, रुकुम, प्युठान र सल्यानमा विहानैदेखी गम्भीर प्रभाव परेको छ । यातायात, पसल, कारखाना र शैक्षिक संस्था बन्द छन् । सरकारी कार्यालय खुलेपनि…

Read More