लमहीमा तोडफोड/बन्दको प्रभाव विहानैदेखी

IMG_20170613_071437दाङ/जेठ ३०, आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको  विरोधमा  नेपाल कम्युनिस्ट पार्टी, राप्तीद्वारा मंगलबार आयोजित बन्दको दाङ, रोल्पा, रुकुम, प्युठान र सल्यानमा विहानैदेखी गम्भीर प्रभाव परेको छ । यातायात, पसल, कारखाना र शैक्षिक संस्था बन्द छन् । सरकारी कार्यालय खुलेपनि सेवा ग्राहीहरुको अभावमा सुनसान छन् । बन्दकार्ताले विहानै ९ बजे लमहीमा ३ वटा मालवाहक वाहन र एउटा जीपमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :