जिल्ला इन्चार्ज गिरफ्तार

hari basn1प्युठान/जेठ ३०,  नेपाल कम्युनिस्ट पार्टी,प्युठान जिल्ला इन्चार्ज तथा राष्ट्रिय युवा जनस्वयम् सेवकका, केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई  प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई मंगलबार विहान प्युठान नपा–४ जुम्रिस्थित चिया पिउदै गर्दा पसलबाट गिरफ्तार गरेको हो ।
बस्नेतलाई अहिले बिजुवार प्रहरी चौकीमा राखिएको समाचार पा्रप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :