दैलेखमा बस दुर्घटना

bus_accidentitदैलेख /जेठ ३१, दैलेखको आठबिस–४, नैनालस्थित राकम कर्णालीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि १० जनाको मृत्यू भएको छ भने १८ जना घाइते भएका छन् । कालिकोटबाट मेहन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं. बस बुधबार दिउँसो तीन बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक योगेन्द्र खड्काले जानकारी दिएका छन् । मृत्यू हुनेहरुको सनाखत हुन नसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :