महासंघले गोष्ठि गर्ने

19114086_1756290774400573_4344884522712615899_n

 

काठमाडौं/असार १, अखिल नेपाल जनसांस्कृतिक महासंघले संसदवाद, फासिवाद र सांस्कृतिक आन्दोलन विषयमा अन्तरक्रिया गर्ने भएको छ । सो कार्यक्रम बागबजारस्थित पद्मकन्या क्याम्पसको डेनिस सभाकक्षमा जेठ ३ गते (सनिबार) अपरान्ह १२ बजे हुने भएको महासंघका महासचिव खेम थपलियाले जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :