शिक्षामा सिक्किमीकरण : बीसी

शिक्षामा सिक्किमीकरण : बीसी

लालबहादुर बीसी २०७२ साल फागुन १८ गते नेपाल सरकार शिक्षा मन्त्रालयले भारतीय नागरिकले सञ्चालन गरेका नेपालमा रहेका, डीएभी जाउलाखेल, राय स्कुल नारायणटार, रुपिज बाफल, चाँदबाग बाँसबारी आलोक विद्याश्रम गौशाला, डिल्ली पब्लिक स्कुल विराटनगर, डेढराज शिवाली देवीतोदी स्कुल विराटनगर, डीएभी रुक्मणी…

Read More
भारतीय माओवादीद्वारा कमान्डो फोर्सका ३ मृत्यु ७ गम्भीर

भारतीय माओवादीद्वारा कमान्डो फोर्सका ३ मृत्यु ७ गम्भीर

काठमाडौं/असार १२ः भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लाको चिन्तागुफा क्षेत्रको जङ्गलमा माओवादी दबाउन बनाइएको कोब्रा फोर्ससहितको विशेष कमान्डो फोर्स र माओवादी जनसेना र भारतीय सेनाबीच शनिबार दिउँसो १ बजे भएको दोहोरो भिडन्तमा कमान्डो फोर्सका ३ जनाको मृत्यु ७ जना गम्भीर रहेको…

Read More
मनसुन सुस्त/के हो मनसुन ?

मनसुन सुस्त/के हो मनसुन ?

काठमाडौं/असार १२ः भूमध्यरेखा भन्दा दक्षिणतिर मेडागास्करमा उच्च चापीय क्षेत्र विकास हुन्छ र एकप्रकारको वायु बन्छ । त्यो वायु प्रणाली सोमलियाको उत्तर हुँदै भारत, केरला राज्य, वेस्टनघाटसम्म आउँछ । त्यो वायुको एक भाग उत्तर–पश्चिम भारत हुँदै जम्मु–काश्मिरसम्म पुग्छ । अर्को प्रणाली…

Read More
शुल्कवृद्धी विरुद्ध क्रान्तिकारीद्धारा शैक्षिक हडताल

शुल्कवृद्धी विरुद्ध क्रान्तिकारीद्धारा शैक्षिक हडताल

नारायण नेपाल/काठमाडाैं, असार १२ः निजि विद्यालयहरुले चर्को शुल्क वृद्धी गरेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सगठन अखिल (क्रान्तिकारी) ले भोलि मगलबार एक दिने उपत्यका ब्यापी शैक्षिक हडतालको आब्हान गरेको छ ।विगत बर्षहरुमा जस्तै निरन्तर शुल्क वृद्धी गरेका…

Read More
दार्जिलिङवासीको समर्थनमा काठमाडौंमा प्रदर्शन

दार्जिलिङवासीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं/असार १२ः नेकपाले आज दार्जिलिङका नेपालीभाषी जनताले सञ्चालन गरिरहेको गोर्खाल्ण्ड प्राप्तीको आन्दोलनको समर्थन गरेको छ । उसले नेपाली भाषीको माग पूरा गर्नुपर्ने भन्दै गोर्खाल्याण्ड शब्द प्रयोग नै नगरी गोर्खाल्याण्डको समर्थन गरेको हो । पश्चिम बंगाल सरकारले गरेको दमनको विरोध गर्दै…

Read More
नेकपाको आधिकारिक वेभसाइट सार्वजनिक

नेकपाको आधिकारिक वेभसाइट सार्वजनिक

काठमाडौं/असार १२ः नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले उद्घाटन गरेर पार्टीको आधिकारिक वेभसाइट सार्वजनिक गर्नु भएको छ । अनामनगरस्थित संवाद डबलीमा उक्त वेभसाइट सार्वजनिक भएको छ । वेभसाइटको नाम  www.thecpn.org रहेको छ । राजधानीको अनामनगरस्थित संवाद…

Read More
जनपरिषद प्रमुख पक्राउ

जनपरिषद प्रमुख पक्राउ

अम्बिका चन्द/काठमाडौं, असार १२ः झापा जनपरिषद प्रमुख सुमन सिंह पौडेललाई प्रहरीले पक्राउ गरेको छ । सोमबार विहान विर्तामोडबाट पक्राउ गरेको हो । व्यक्तिगत काममा हिडिरहेको बेला निर्वाचन विरोधी पोष्टर टाँसेको आरोपमा पौडेललाई प्रहरीले पक्राउ गरेको वताइएको छ । यसअघि पनि…

Read More
दलाल सरकारको फासिवादी दमन र प्रतिरोधको प्रश्न : समीर यात्री

दलाल सरकारको फासिवादी दमन र प्रतिरोधको प्रश्न : समीर यात्री

दलाल संसदवादी सत्ताको नेतृत्व गरिरहेको दलाल सरकार यतिवेला निर्लज्जतापूर्वक संसदीय फासिवादको अभ्यासमा उत्रिएको छ । विश्वकै सर्वाेत्कृष्ट भनिएको संसदवादी संविधान कार्यान्वयनको प्रारम्भमै फासिवादी हर्कत देखिनुले एकातिर यो संविधानको राष्ट्रघाती र जनविरोधी सारतत्वलाई सतहमा ल्याइदिएको छ भने अर्काेतिर यो संसदीय व्यवस्था…

Read More
नाबालकलाई चुनावमा/किन बोल्दैनन् बाल अधिकारकर्मी

नाबालकलाई चुनावमा/किन बोल्दैनन् बाल अधिकारकर्मी

काठमाडौं/असार १२:  विद्यालय जानुपर्ने उमेरका नावालकहरुलाई सैन्य र राजनीनिक स्वार्थमा प्रयोग गर्नु बालअधिकारको घोर उल्लंघन मानिन्छ । तर संसदीय दलहरुले आफ्नोे चुनाव प्रयोग, प्रचारमा बालबालिकाहरुलाई प्रयोग गर्दै आएका छन् । आइतबार सुनवालनजिक सोमनाथ पुलमा भएको घटनामा १४ बर्षे श्रीकान्त केवट…

Read More
थबाङमा जनसरकार घोषणा

थबाङमा जनसरकार घोषणा

काठमाडौं/असार १२:  संसदीय दलहरु स्थानीय तहको निर्वाचनमा हेलिएको र थबाङको माध्यामिक विद्यालयमा भएको बुथमा चहलपहल गरिरहेको बेला त्यसको १ सय मिटर पूर्ब गाउँको बीचमा नेकपाले थबाङ गाउँपालिका स्तरको जनभेला गरेर जनसरकार घोषणा गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा…

Read More