मतदान केन्द्रमै बम विष्फोट

मतदान केन्द्रमै बम विष्फोट

अम्बिका चन्द/काठमाडौं, असार १२ः स्थानीय निर्वाचनको मिति नजिक आइरहेको र मौन अवधि शुरु भइसकेको बेला देशव्यापी रुपमा निर्वाचन विरोधी गतिविधिहरु पनि तीव्र बनिरहेका छन् । आइतबार दिनभरी देशका दर्जनौं ठाँउमा बम विष्फोटका खबरहरु प्राप्त भइरहँदा सोमवार चुनाव हुने भनिएका स्थानहरुमा…

Read More
सी युगमा चीनको कूटनीति

सी युगमा चीनको कूटनीति

चु फङ्ग (Zhu Feng) सीजिङपिङ चीनको राष्ट्रपति भएको दुई वर्ष पूरा भएको छ । विकासको माध्यमबाट विश्वशान्ति र समृद्धिका लागि चीनको योगदानलाई कायमै राखी घरेलु राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिक वृत्त दुवैमा चिनियाँ नेतृत्वको नयाँ पुस्ताले परिवर्तन र नवप्रवर्तनलाई पछ्याइरहेछ ।…

Read More
नवलपरासीमा प्रहरी अपरेशन

नवलपरासीमा प्रहरी अपरेशन

काठमाडौं/असार ११ः सुनवलमा दिउँसो भएको घटनालाई बहानामा प्रहरीले नवलपरासी जिल्लामा राती अपरेशन चलाएको छ । चुनाव नै नभएको क्षेत्रमा घर–घरमा पसेर कुटपिट गर्ने, धम्क्याउने, पक्राउ गर्ने गरिरहेको हाम्रा बुटवल सहयोगी प्रकाश डुम्रेले बताएका छन् । मध्यविन्दु नपा, सेरापाटाबाट दुर्गा बस्याललाई…

Read More
चौधरी समूहको मोटर ग्यारेजमा आगजनी

चौधरी समूहको मोटर ग्यारेजमा आगजनी

रातोखबर संवाददाता/विरगञ्ज, असार ११ः आइतबार विहान विरगञ्ज पावरहाउसस्थित चौधरी समूहको मेघा उलन कारखानाको प्राङ्गणमा पार्किङ्ग गरिरहेको स्थानमा हाइलक्स मोटरमा आगजनी भएको छ । सो कारखाना बन्द रहेको र चौधरी समूहले भारतबाट ल्याएका मोटर थन्क्याउने गर्दै आएको थियो । आगजनीमा ४…

Read More
सुनवल बम विष्फोटको थप विवरण…….

सुनवल बम विष्फोटको थप विवरण…….

अम्बिका चन्द/काठमाडौं, असार ११: पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवल ३ स्थित सोमनाथ पुलमा भएको बम विष्फोटमा परि घाइते हुनेहरु अधिकांश माओवादी केन्द्रका कार्यकर्ताहरु रहेको बताइएको छ ।घाइते पाँचै जनालाई उपचारको लागि बुटवल अस्पतालमा राखिएको छ । काग्रेस, एमाले र माओवादी…

Read More
महिला नेत्री गिरफ्तार/थप अनुसन्धान भइरहेको छ – प्रहरी

महिला नेत्री गिरफ्तार/थप अनुसन्धान भइरहेको छ – प्रहरी

काठमाडौं/असार ११ः मोरङ पथरीबाट आइतबार अपरान्ह ४ बजे अखिल नेपाल महिला संघ (क्रान्त्किारी) की केन्द्रीय सचिव इन्दिरा मिश्र ‘रचना’ र नेकपाका मोरङ जिल्ला सदस्य दिपक राईलाई मोरङ प्रहरीले गिरफ्तार गरेको छ । माेरका प्रहरी  निरीक्षक सन्ताेस निराैलाले मिश्रलार्इ इप्रका पथरी…

Read More
नवलपरासीमा शक्तिशाली बम विष्फोट

नवलपरासीमा शक्तिशाली बम विष्फोट

अम्बिका चन्द/काठमाडौं, असार ११ः नवलपरासीको सुनवल, साेमनाथपुलमा अहिले भर्खरै शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा परि पाँच जना घाईते भएका छन् । अहिले पुर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । लामो तथा छोटो दुरीका यातायातका साधनहरु नचल्दा यात्रुहरु अलपत्र परेका छन् । विष्फोटको…

Read More

नेकपाले उम्मेदवारहरूको घरमा गाड्यो कालो झण्डा

अम्बिका चन्द/काठमाडौं,असार ५: कथित स्थानीय चुनावको खारेजी अभियान सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी, दाङले स्थानीय तहका उम्मेदवारहरूको घरघरमा कालो झण्डा गाडेको छ । दाङका सबै नगर तथा गाउँपालिकाको उम्मेदवारहरूको घरघरमा कालो झण्डा गाड्नुका साथै चुनाव खारेजीको अपील समेत गरेको…

Read More
कांग्रेस कार्यालयभित्रै बम/शान्ति सुरक्षामा थप चुनौती

कांग्रेस कार्यालयभित्रै बम/शान्ति सुरक्षामा थप चुनौती

अम्बिका चन्द/काठमाडौं, असार ११:  आइतबार विहान रुपन्देही र नवलपरासीका विभिन्न स्थानमा बम फेला परेपछि जनजीवन त्रसित बनेको छ । यसैबीच रुपन्देहीको देवदहमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा बम फेला परेको छ । रुपन्देहीकै ओमसतिया गाउँपालिकाका प्रमुख पदका उम्मेदवार इन्द्रजीत यादवको…

Read More
चुनाव खारेजी अभियान र थबाङ : विप्लव, महासचिव, नेकपा

चुनाव खारेजी अभियान र थबाङ : विप्लव, महासचिव, नेकपा

असार ४ गते थबाङमा स्वतन्त्र उम्मेदवारले नाम दर्ता गराएपछि एकथरी मान्छेहरू हाम्रो पार्टीविरुद्ध चुनाव र थबाङको लौरो लिएर कुुट्न आइपुगे, जता–जता कुट्दा चोट पर्छ, उतै लौरो उज्याए । दुई महिनादेखि चलेको खारेज अभियान, कालिकोटको चुनाव खारेजी र गोली काण्ड, मुगुको…

Read More