स्वतन्त्र उम्मेदवार पनि खारेजीको निशानामा

अम्बिका चन्द/काठमाडौं, असार ११ः स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरु पनि चुनाव खारेजीको निशानामा परेका छन् । आइतबार विहान कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको घरमा चुनाव खारेजी अभियानमा रहेकाहरुले कालो झण्डा गाडेको बताइएको छ ।  …

Read More

निर्वाचन कार्यालयमा आक्रमण

काठमाडौं/असार ११ः नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आइतबार विहानै विराटनगर, उर्लाबारी, धरान, इटहरीलगायतका स्थानमा चुनाव खारेजी अभियान सफल पार्न भन्दै यत्रतत्र बम विष्फोट र आक्रमण गरेका छन् । आज विहानै विराटनगर–५ मा रहेको निर्वाचन कार्यालयमा बम विष्फोट गराएको कारण सो कार्यालयमा…

Read More
विद्यार्थी नेता गिरफ्तार

विद्यार्थी नेता गिरफ्तार

अम्बिका चन्द/काठमाडौं, असार ११ः अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवं महाकाली संयोजक विष्णुप्रसाद उपाध्यायलाई प्रहरीले  गिरफ्तार गरेको छ । आइतबार बिहान कञ्चनपुरको शुक्लाफाँटा र दैजीको बीचमा पर्ने अर्जुनी व्यारेकको नेपाली सेनाले पक्राउ गरी प्रहरीलाई बुझाएको हो । व्यक्तिगत कामको…

Read More
असार १३ गते बन्द र हड्ताल हुने

असार १३ गते बन्द र हड्ताल हुने

काठमाडौं/असार ११: चुनाव खारेजी अभियान सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीले दोस्रो चरणको निर्वाचनको अघिल्लो दिन असार १३ गते चुनाव हुने प्रदेशहरु १, ५ र ७ नम्बर प्रदेश बन्द गर्ने घोषणा गरेको छ । नेकपाका प्रवक्ता तथा स्थायी समिति सदस्य…

Read More
कञ्चनपुरमा बम आतंक

कञ्चनपुरमा बम आतंक

अम्बिका चन्द/काठमाडौं, असार ११ः आइतबार विहान कञ्चनपुरमा एमाले उम्मेदवार कर्ण हमालको घर लक्षित गरेर बम विष्फोट भएको छ । कृष्णनगर नपामा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बनेका हमालको ४ नं. वडास्थित घर छेउमा उक्त विष्फोट भएको हो । बम विष्फोट…

Read More
बढ्दो अन्तरसाम्राज्यवादी सङ्कट

बढ्दो अन्तरसाम्राज्यवादी सङ्कट

रातो खबर विश्लेषण/काठमाडौं, असार ११: एकातिर अन्तरसाम्राज्यवादी सङ्कट बढिरहेको छ भने अर्कोतिर साम्राज्यवादीहरूले क्षेत्रीय युद्धहरूलाई विश्वयुद्धसम्म विस्तार हुनबाट रोक्दै पनि आएका छन् । तर एकातिर टाल्न खोज्दा अर्कोतिर भ्वाङ पर्ने स्थिति पनि बन्दै गएको छ । त्यसो त समाजवादी क्रान्ति र…

Read More
मध्ययुगबाट आधुनिक युगमा नेपालको प्रवेश

मध्ययुगबाट आधुनिक युगमा नेपालको प्रवेश

त्यसवेला काठमाडौंमा एक सयवटा जती मोटरकारहरु थिए । पहाड र भन्ज्याङको बाटो मानिसहरुले बोकेर तीनलाई तीन हप्तामा काठमाडौं ल्याइपु¥याउँथे । मोटर बोक्न भनेर काठमाडौं विशेष फ्रेम बनाइरहेको हुन्थ्यो र एउटा वाहनलाई ४० जना जती भरियाले बोक्थे । हामी काठमाडौं पुग्दाखेरी…

Read More

कांग्रेसका उम्मेदवार लखेटिए

अम्बिका चन्द/काठमाडौं, असार १०ः झापामा नेपाली कांग्रेसका उम्मेदवार स्थानीयको लखेटाइमा परेका छन् । पाथीभरा गाउँपालिकाका मेयर पदका उम्मेदवार कालेन्द्र राजवंशीले गाउँमा स्थानीयलाई पैसा बाँडिरहेको बेला स्थानीय जनताको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी समर्थित युवाहरुले लखेटेका हुन् । चुनावको नाममा पैसा बाँडेर…

Read More
चंग हकको गाउँबाट कुन्मिङ नियाल्दा : नेपाल

चंग हकको गाउँबाट कुन्मिङ नियाल्दा : नेपाल

नारायण नेपाल बसको यात्रामा चिनियाँ युवती मसँगै थिइन् । उनको अङ्ग्रेजी नाम एलिन रहेछ । कुनै सभासमारोहमा विद्यार्थीहरूलाई युवा स्वयम्सेवकका रूपमा परिचालन गर्ने, विदेशीहरूको हरेक ठूलो जमघट हुनुअघि कलेजका कलिला छात्रछात्राको छनोट गर्ने, तिनीहरूलाई चौबीसै घन्टा छायाँसरि विदेशी पाहुनाहरूको हेरचाहमा…

Read More
माओवादीका टाउकाका लागि २५ करोड

माओवादीका टाउकाका लागि २५ करोड

नेपालको दसबर्से जनयुद्धमा टाउकाको मूल्य तोक्ने र तोकिनेहरू अहिले एकअर्कामा विलीन भइरहेको अवस्थामा उता भारतमा भने माओवादी नेताहरूको टाउकाको मोल तोक्ने कार्यमा प्रतिस्पर्धा देखिएको छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा चलिरहेको जनयुद्धलाई भारतको आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो खतरा…

Read More